मासिक अभिलेख: January 2026
पर्वतबाट यसवर्ष ३२ करोड बढिको सुन्तला निर्यात
पर्वत /यस वर्ष जिल्लाबाट रु ३२ करोडको सुन्तला निर्यात गरिएको छ। यहाँका विभिन्न स्थानमा उत्पादन भएको सुन्तलाबाट रु ३२ करोड पाँच लाख भित्र्याउन कृषक सफल भएको कृषि विकास कार्यालयले जनाएको छ।
जिल्लाको सबैभन्दा बढी सुन्तला...
फलेवासमा एक बर्षमै पाँचसय २५ जनाले गाउँ छोडे
पर्वत / फलेवास नगरपालिकाबाट एक वर्षमै पाँच सय जनाभन्दा बढी नागरिक बसाइँ सरेका छन्। आर्थिक वर्ष विसं २०८१/८२ मा पाँच सय २५ जना बसाइँसराइ गरेका हुन्।
नगरका विभिन्न वडावाट एक सय ५३ घरपरिवारका पाँच सय...
पर्वतको जलजला गाउँपालिकाले घोषणा ग¥यो उत्कृष्ठ १० उद्यमी
पर्वत/जलजला गाउँपालिकामा उत्कृष्ट १० जना उद्यमी छनौट गरी उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत उत्कृष्ट...
पर्वतका उम्मेदवारको राजनीतिक संस्कार: अंगालो हालेर देखाए हार्दिकता
पर्वत/आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य बन्नका लागि नेपाली काँग्रेस पर्वतको तर्फबाट नेता अर्जुनप्रसाद जोशीले मनोनयन दर्ता गराए । मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्थात् पर्वत जिल्ला अदालतको बाहिर सडकमा केही पर...
पर्वत युवा सञ्जालले ६१ वटै वडामा सम्पर्क कार्यालय खोल्ने
पर्वत/वेथिति र भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने र सुशासन स्थापना गर्ने उद्देश्यले गठन भएको पर्वत युवा सञ्जालले आसन्न निर्वाचनलाई लक्षित गर्दै जिल्लाका ६१ वटै वडामा वडा–स्तरीय सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। युवालाई निर्वाचन...
प्रतिनिधिसभा निर्वाचनको लागि पर्वतबाट १७ जना उम्मेदवारले दर्ता गरे उम्मेदवारी
पर्वत/फागुन २१ गते हुने आसन्न प्रतिनिधिसभा सदस्यका लागि पर्वतबाट १७ जना उम्मेदवार चुनावी मैदानमा होमिने भएका छन् । मैदानमा होमिने उम्मेदवार मध्ये विभिन्न राजनीतिक पार्टीसँग आवद्ध रहेका १३ जना छन् भने बाँकी ४ जना...
माघ २० गते भित्र इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनको निर्देशन
पर्वत/जिल्ला प्रशासन कार्यालय पर्वतले यहि माघ २० गते भित्र इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ । आसन्न फागुन २१ को प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी गरेर...
पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्डको मर्मत कार्य सुरू
पर्वत /पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ। गण्डक प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए। सडक डिभिजन कार्यालय, पोखराले कास्की र पर्वतको सिमाना...
बजेट अभावले ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ को काम रोकियो
बलेवा /बजेट अभावमा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत बागलुङमा निर्माणाधीन दुई सडकको काम अलपत्र परेको छ। बागलुङको क्षेत्र नं १ अन्तर्गत अदालत चौपारीदेखि सिगाना हुँदै बरेङ जोड्ने सडक र क्षेत्र नं २...
फागुन २१ को निर्वाचनमा पर्वतबाट एकलाख २५ हजार मतदाता सहभागी हुने
पर्वत/आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम भएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार पछिल्लोपटक अद्यावधिक गरिएअनुसार उक्त संख्या कायम भएको हो। त्यसमध्ये महिला मतदाताको...









