मासिक अभिलेख: June 2020
निर्वाचन आयोगमा नेकपा एमाले नामको दल दर्ता: नेकपामा खैलावैला
काठमाडौं/नेकपा स्थायी कमिटी बैठक बसिरहेका बेला निर्वाचन आयोगमा नेकपा (एमाले) नामको दल दर्ता गर्न कसको निर्देशनमा निवेदन दर्ता भयो ? बैठकको एजेण्डा नै विषयान्तर हुने गरी यो प्रश्नले बैठक प्रभावित भयो ।
बालुवाटारमा जारी बैठकमा...
नेपाल निजामती कर्मचारी संगठनद्वारा संघीय ऐन सच्याउन माग गर्दै सरकारको ध्यानाकर्षण
पर्वत/सरकारले जारी गर्नका लागि छलफलमा ल्याएको संघीय निजामति ऐनको विषयमा नेपाल निजामति कर्मचारी संगठन पर्वतले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल निजामति कर्मचारी संगठन पर्वतले प्रतिनिधि सभाका सांसद पदम गिरी मार्फत सरकारको ध्यानार्कषण गराएको...
काँग्रेसको १४ औं महाधिवेशन फागुन ७ मै गर्ने निर्णय
काठमाडौं/तल्लो तहका अधिबेशनहरुको कार्यतालिका हेरफेर भए पनि नेपाली कांग्रेसको १४ औं महाधिवेशन पूर्वनिर्धारित समयमै हुने भएको छ। कोरोना भाइरसका कारण पार्टीको १४ औं महाधिवेशन अन्योलमा परेको भनेर पार्टीभित्र संस्थापन पक्षमाथि एक समूहले आशंका गरिरहेका...
दुर्लुङका पहिरोपीडित परिवारलाई पर्वत समाज युकेको सहयोगमा झण्डै १० लाख रूपैयाँ राहत वितरण गरियो
पर्वत/ कुश्मा नगरपालिका- ३ दुर्लुङ्ग पहिरोका पीडितलाई दुर्लुङ्ग समाज युकेले ९ लाख ६४ हजार ३ सय ७ रुपैयाँ सहयोग गरेको छ । आफु बिदेशमा भएपनि आफ्नो गाउँठाउँमा ठुलो जनधनको क्षति हुने गरी भएको दु:खद...
कोरोनाको कारण कसैले ज्यान गुमाएमा भीमनाथ स्मृति प्रतिष्ठानले मृतकका परिवारलाई ५० हजार सहयोग गर्ने
बागलुङ/भिमनाथ शर्मा पौडेल स्मृति प्रतिष्ठानले बागलुङमा कारोना संक्रमणबाट मृत्यु भएमा मृतकका परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । राष्ट्रिय सहकारी विकास बोर्डका सह—अध्यक्ष दक्ष पौडेलले आफ्नो बाबुको स्मृतिमा सहयोग गर्ने घोषणा...
महाशीला गाउँपालिकाको नयाँ नीति – ‘गाउँ गाउँमा उद्यम, घर घरमा रोजगारी, अव त गाउँ...
पर्वत/जिल्लामा फरक र नयाँ कामहरुको माध्यमबाट आफ्नो बेग्लै पहिचान बनाएको महाशिला गाउँपालिकाको आगामी नीति तथा कार्यक्रममा विदेशबाट घर फर्केकाहरुलाई लक्षित गरी कार्यक्रम बनाएको छ । गाउँपाकिलाका अध्यक्ष राजप्रसाद पौडेलद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा आगामी...
झण्डै ४० करोडको बजेट सार्वजनिक गर्दै विहादी गाउँपालिकाको छैठौँ गाउँ सभा सम्पन्न
पर्वत/जिल्लाको विहादी गाउँपालिकाको आगमी बजेट ३९ करोड ८९ लाख १० हजार प्रस्तुत भएको छ । उक्त बजेट गाउँपालिकाको छैटौँ गाउँ सभामा उपाध्यक्ष डम्बर कुमारी गुरुङ उक्त बजेट प्रस्तुत गरेकी हुन ।
प्रस्तुत बजेटमा चालू तर्फ...
फलेवास नगरपालिका द्वारा आगामी आर्थिक वर्षको लागि झण्डै ८३ करोडको बजेट सार्वजनिक
पर्वत/फलेवास नगरपालिकाले आर्थिक बर्ष २०७७।०७८ को बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख मन्जु अधिकारीले सातौं नगरसभाबाट आज ८३ करोड २२ लाख ८१ हजार ९ सय ५० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।...
जलजला गाउँपालिकाको आगामी कार्यक्रममा कृषि, पशुपालन र जडिबुटी प्रवर्द्धनमा जोड
पर्वत/जलजला गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आठौँ गाउँसभाबाट पारित गरेको छ । जलजला गाउँपालिकाले नविनतम् केहि योजना र गतवर्षका योजनालाई निरन्तरता दिने गरि नीति तथा कार्यक्रम पारित गरेको हो । गाउँसभामा अध्यक्ष...
कुश्मा नगरपालिकाद्वारा आगामी आर्थिक वर्षको लागि झण्डै ८० करोडको बजेट सार्वजनिक
पर्वत/कुश्मा नगरपालिकाकाले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि झण्डै रु.८० करोड रुपैयाको बजेट सार्वजनिक गरेको छ । बुधवार सम्पन्न नगरपालिकाको छैटौ नगरसभाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि रु. ७९ करोड ७८ लाख ५०...