मासिक अभिलेख: June 2020
चारजना थपसँगै पर्वतमा कोरोना संक्रमितको संख्या ९ पुग्यो
पर्वत/कोरोना भाइरस संक्रमीत थप ४ जना विरामी पर्वतमा भेटिएका छन । भारतबाट आइ क्वारेन्टाइनमा बसेका थप ४ जना संक्रमण पुष्टि भएको पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जानकारी दिए ।
थ्रोड स्वाब संकलन गरी...
काँग्रेस केन्द्रीय सदस्य जोशीद्वारा मोदीका काँग्रेस नेता पौडेलको निधनप्रति दुःख व्यक्त
पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेपाली काँग्रेस मोदी गाउँपालिका वडा नं. ८ चित्रेका वडा समितिका सहसचिव एवं नेपाल शिक्षक संघ मोदीका सदस्य शालिकराम पौडेलको निधनबाट नेपाली काँग्रेस र समग्र शैक्षिक...
पर्वतका पाँचजनामा पनि कोरोना संक्रमण भएको पुष्टी
पर्वत /जिल्लाका पाँच जना युवामा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको प्रयोगशालामा गरिएको परीक्षणमा ती युवामा संक्रमण भेटिएको हो । उनीहरु जेठ सत्र गते भारत हुँदै पर्वत भित्रिएका...
सांसद लामाद्वारा नुवाकोटका ११ स्थानीय तहलाई स्वास्थ्य सामग्रीहरु सहयोग
नुवाकोट/नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद बहादुरसिंह लामा तामाङले नुवाकोटका ११ स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ । सांसद लामाले शनिबार जिल्ला समन्वय समितिको कार्यालय बिदुरबाट उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।
कोरोना...
स्वर्गीय भीमबहादुर चोचाङ्गीको निधनप्रति नेपाली कांग्रेस शालिजाद्वारा शोकसभाको आयोजना
पर्वत/नेपाली कांग्रेस शालिजाका पूर्व सभापति एवं जलजला गाउपालिका गाउँसभा सदस्य बलबहादुर पुनका पिता भीमबहादुर चोचाङ्गीको निधनप्रति शोक व्यक्त गर्दै नेपाली कांग्रेस शालिजाले आइतबार शोकसभा गरेको छ ।
सामाजिक दुरि कायम गरि...




