Tuesday, May 12, 2026

मासिक अभिलेख: June 2020

नगर प्रहरी संचालन र श्रमिक कल्याणकारी विधेयक पारित गर्दै फलेवास नगरपालिकाको छैठौं नगरसभा सम्पन्न

पर्वत/फलेवास नगरपालिकाको छैटौ नगरसभा सम्पन्न भएको छ । विभिन्न विधेयक पारित गर्दै नगरपालिकाको छैटौ नगरसभा मंगलबार सम्पन्न भएको हो । नगर सभाले नगरप्रहरी संचालन तथा श्रमिक कल्याणकारी बिधेयक सर्वसम्मत पारित गरेको छ । नगरसभामा...

एक भएर कोभिड-१९ को सामना गर्न पर्वत जिल्लाबासीलाई प्रजिअ रेग्मीको आग्रह

पर्वत/विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनिकरण गर्नका लागि पर्वत जिल्लाका सवै सरोकारवालाहरु एकजुट हुनुपर्ने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी बताउनुभएको छ । पर्वतमा सरुवा भएर आएपछि पहिलोपटक मंगलवार पत्रकार सम्मेलन गर्दै पर्वतमा कोभिड...

कोरोनाको उपचार पद्दति अव्यवस्थित भएको भन्दै कुश्माका स्थानीयबासीद्वारा प्रशासन र जनप्रतिनिधिको ध्यानाकर्षण

पर्वत/विश्वव्यापी महामारीको रुपमा फैलिँदै गएको कोभिड १९ को उच्च जोखिमलाई कम गर्न र भारतसहित तेश्रो मुलुकबाट पर्वत भित्रिने नागरिकको उपचार तथा हेरचाह पद्धतिलाई व्यवस्थित बनाउन कुश्माका युवाहरूले स्थानीय प्रशासन र जनप्रतिनिधिलाई ध्यानाकर्षण गराएका...

काँग्रेस केन्द्रीय सदस्य किरण पौडेलद्वारा आफ्नो गृह जिल्लामा स्वास्थ्य सामग्री वितरण

बागलुङ/नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रिय सदस्य किरणराज पौडेलले आफ्नो गृह जिल्ला बागलुङमा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन् । पौडेलले आफ्ना बाबु स्व. हेमराज शर्मा पौडेलको स्मृतिमा सोमबार बागलुङ नगरपालिका–१२ अमलाचौर र १३...

कालीगण्डकी जलाशययुक्त आयोजनाका लागि झण्डै सातकरोड विनियोजन

पर्वत/जिल्लाको सवैभन्दा ठूलो जलासयुक्त परियोजना कालीगण्डकी जलासययुक्त परियोजनाका लागि संघीय सरकारबाट ६ सय ९२ लाख रकम विनियोजन भएको छ । आगामी बर्षको लागि संघीय सरकारले ६ करोड ९२ लाख रकम विनियोजन गरेको हो ।...

कोरोनाको कहरमा लकडाउनको उल्लङ्घन गर्दै सांसद पदम गिरीलाई शिलान्यासको चटारो

पर्वत/कोरोना महामारीका कारण देश ७६ दिनदेखि लकडाउनमा छ। जसले गर्दा जनता सहजै घरबाहिर निस्कन पाएका छैनन् भने देशको अर्थतन्त्र ठप्पप्राय छ। बिदेशमा लाखौं नेपाली अलपत्र छन्। भारतबाट हिँड्दै भोकै प्यासै जनता आफ्नो देश आइरहेका...

काँग्रेसले किन बोलायो आज केन्द्रीय समितिको आकस्मिक वैठक !

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउसो २ वजे बस्दै छ । कोरोना भाइरसको महामारीका सम्बन्धमा छलफल गर्ने एजेण्डा तोकेर सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् । कोरोना संक्रमण नियन्त्रणमा सरकार पुरै असफल...

आगामी आर्थिक वर्षको साउनभित्रै मेलम्चीको पानी काठमाडौं ल्याउने सरकारको आश्वासन

सरकारले आगामी आर्थिक वर्षको साउनभित्रै उपत्यकाबासीलाई मेलम्चीको पानी वितरण गर्ने आश्वासन बाँडेको छ। अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा मेलम्ची खानेपानी आयोजनाको प्राविधिक र अन्य पक्षलाई केही वास्तै नगरिकनै आयोजनाको आधारभूत निर्माण कार्य...

कोरोना भाईरसले दियो सिंगो संसारलाई चुनौति: अब के होला !

पर्वत/प्राणघातक कोरोना भाइरसजन्य रोगले संसारभरको मानव अस्तित्वलाई चुनौती दिइरहेका बेला बालीनालीमा भइरहेको सलहको फौजी आक्रमणले कतिपय देशहरु रोग र भोकको दोहोरो चपेटामा पर्ने संकेत गरेकोे छ । कोभिड– १९ चीनको वुहानबाट शुरु भयो भने,...

काँग्रेस नेता जोशीद्वारा पर्वतको कोरोना नियन्त्रण समन्वय समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पर्वत जिल्लालाई कोरोनाको उच्च जोखिमबाट सुरक्षित राख्ने अभिप्रायले जिल्लामा गठित कोरोना नियन्त्रण समन्वय समितिलाई अत्यावश्यक स्वास्थ सामग्री हस्तान्तरण गर्नुभएको छ । नेता जोशीले शनिबार...