मासिक अभिलेख: November 2023
मोदी गाउँपालिकाले चौंथो पटक राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगिता गर्दै
पर्वत/राष्ट्रिय सभाका अध्यक्षको सम्मानमा पर्वतको मोदीमा चौथो पटक राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगताको आयोजना गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाको आफ्नै पालिका रहेको मोदीमा यस अघि ३ पटकसम्म राष्ट्रिय सभा अध्यक्ष...
सीवाईसी बचत तथा ऋण सहकारी संस्था पर्वतको १४ औँ वार्षिक साधारणसभा सम्पन्न
पर्वत/सीवाईसी बचत तथा ऋण सहकारी संस्था गुप्तेश्वर सेवा केन्द्र पर्वतको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । वार्षिक साधारणसभामा वार्षिक प्रगति आर्थिक प्रतिबेदन लगायत पेश भएको छ । उक्त कार्यक्रममा सहकारीका वर्तमान समस्या...
जलजलामा चारसय गोरुलाई दुई हजारका दरले अनुदान : हल गोरु पाल्नेलाई १५ हजार
ओमप्रसाद शर्मा घायल
पर्वत/जलजला गाउँपालिकाले गोरु पाल्ने कृषकहरूलाई प्रोत्साहन गर्दै खेतीपातीप्रतिको निर्भरतामा वृद्धि गर्न गोरु पालेका कृषकहरूलाई अनुदान दिने भएको छ। ‘मिनी टिलर’ ले खेत जोत्ने क्रम बढ्दै जाँदा गोरु लोप हुन लागेको र यसलाई...
जलजलामा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
पर्वत/जिल्लाको जलजला गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय अन्तर विद्यालय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० बिहीबारदेखि सुरु भएको छ ।‘खेल स्वास्थ्यको लागि, खेलाडी राष्ट्रको लागि’ भन्ने नारा सहित जलजला–३ स्थित विद्या ज्योति माध्यमिक विद्यालयमा प्रतियोगिता सुरु...
नगरप्रमुख जोशीद्वारा चुवा चक्रपथको शिलान्यास: कुश्माका २० सडक एकैसाथ निर्माण हुने
पर्वत/कुश्मा नगरपालिका वडा नं ८ चुवामा निर्माण हुन लागेको चुवा चक्रपथको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आज एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको छ । सडक शिलान्यास पछि बोल्दै नगरप्रमुख जोशीले कुश्माको भौतिक पूर्वाधारको लागि...
पवित्र कालीगण्डकीको शीला चितवनको माडी लगियो
ओमप्रसाद शर्मा घायल
पर्वत/धार्मिक पर्यटन विकास गर्न पर्वत जिल्लाको कुश्मा नगरपालिमा स्थित कालीगण्डकी नदीबाट शालग्राम शिला चितवनको माडीमा लगिएको छ । माडी नगरपालिकाले कुश्मा नगरपालिकासंग सहकार्य गरेर नदीमा रहेको शालिग्राम शिला लगेको हो । सोमबार...
सामुदायिक विद्यालयले शिक्षामा गुणस्तर दिएपछि पालिकाभरिका सबै नीजि विद्यालय बन्द
पर्वत/सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पठ्नपाठन शुरुवात गरेपछि पर्वतको महाशिला गाउँपालिका नीजि विद्यालय विहिन भएको छ । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएसँगै सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आएपछि गाउँपालिकाका विभिन्न वडामा संचालित निजि विद्यालय बन्द भएका हुन्...
सम्झौताको अवधी सकिन लाग्यो तर मालढुङ्गा-बेनी सडकको काम अलपत्र
ओमप्रसाद शर्मा घायल
पर्वत/राष्ट्रिय गौरबको कालीगण्डकी करिडोर आयोजनामा पर्ने मालढुंगा—बेनी सडक स्तरोन्नतीको काम ठप्प बनेको छ । सम्झौता अवधि नाघिसक्दा समेत जम्मा ४२ प्रतिशत मात्र प्रगति भएको उक्त सडक खण्ड निर्माण सामाग्रीको अभाव देखाउँदै निर्माण...
भुकम्प पीडितको लागि कुश्मा नगरपालिकाले ५ लाख ११ हजार सहयोग गर्ने
पर्वत/कुश्मा नगरपालिकाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण भएको मानवीय तथा भौतिक क्षती प्रति दुख व्यक्त गर्दै आर्थिक सहयोगको घोषणा गरेको छ । भूकम्प पीडितका लागि कुश्मा नगरपालिकाका कर्मचारी र जनप्रतिनिधीहरुले आफ्नो पारिश्रमिक...
नेपालमा २०७२ सालपछिको शक्तिशाली भूकम्पको धक्का महशुस
पर्वत/नेपालमा सम्भवतः २०७२ साल पछिकै शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट...