Saturday, March 15, 2025

मासिक अभिलेख: March 2022

कुश्माको वडा नं ४ ले पनि शुरु गर्यो -‘घरघर जाऔँ, काँग्रेस जिताऔं’अभियान

पर्वत/नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं ४ ले पनि घरघर जाऔं, काँग्रेस जिताऔं अभियानको आजबाट औपचारिक रुपमा शुभारम्भ गरेको छ । फागुन २९ गतेदेखि स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशैभर एकैपटक...

तरुण दल अध्यक्षमा विद्वान गुरूङ र नेविसंघमा दुजाङ मनोनित

काठमाडौं/नेपाली कांग्रेसले तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेको छ । कांग्रेसको गत फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवालाई भ्रातृ संस्थामा रिक्त रहेका र...

नेपाली काँग्रेस गण्डकी प्रदेशको प्रचार विभाग प्रमुखमा रमेश पौडेल नियुक्त

पोखरा/नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभाग प्रमुखमा रमेश पौडेल नियुक्त भएका छन् । पार्टीको विधान, २०१७ (संशोधनसहित) को परिच्छेद–४ धारा १३ (१०) (झ) बमोजिम प्रदेश सभापति शुक्रराज शर्माले उनलाई नियुक्त गरेका हुन् । काँग्रेसको...

फलेवासमा काँग्रेसको नगरस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न

पर्वत/नेपाली काँग्रेस फलेवास नगरकार्यसमितिले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सोमबार आयोजित नगरस्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा फलेवास नगरपालिका ११ वटै वडाका पार्टी पदाधिकारी र नगरभित्रका विभिन्न भातृ तथा शुभेच्छुक सङ्गठनका पदाधिकारीसहित दुई सयभन्दा बढी...

‘घर घर जाऔं, काँग्रेसलाई जिताऔँ’ अभियान पर्वतमा पनि शुरू

पर्वत/स्थानीय तहको निर्वाचनलाई लक्षित गरि सत्तारुढ दल नेपाली काँग्रेस पर्वतले पनि‘घर घर जाऔं, काँग्रेसलाई जिताऔँ’ अभियान शुरु गरेको छ । पर्वत जिल्लामा शुरु भएको अभियानको केन्द्रीय प्रतिनिधी प्रतिमा गौत्तमले औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो...

धार्मिक पर्यटकलाई आकर्षित गर्न पर्वतको कालाञ्जर क्षेत्रमा महायज्ञ गरिँदै

पर्वत/विभिन्न धर्म पुराणहरुमा वर्णन गरिएर पनि ओझेलमा परेको पवित्र कालञ्जर भूमिलाई हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल र धार्मिक गन्तव्यका रुपमा विकास गर्न कालञ्जर क्षेत्रमै नवबर्षारम्भ महायज्ञ आयोजना गरिने भएको छ । दुईबर्ष पहिलेनै उक्त क्षेत्रमा...

सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्षमा राजन जोशी चयन

पर्वत/सामुदायिक प्रहरी सेवा केन्द्र पर्वतको अध्यक्षमा राजन जोशी निर्वाचित भएका छन् । शनिबार सम्पन्न केन्द्रको छैठौ अधिवेशनले सर्बसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । केन्द्रको उपाध्यक्षमा तुप्लाकुमारी शाक्य र सरस्वती भण्डारी, सचिवमा सरस्वती शर्मा...

एमाले माओवादी परित्याग गरि शनिवार मात्रै ७८ जना युवाहरु काँग्रेसमा प्रवेश

पर्वत/पछिल्लो समय पर्वतमा एमाले र माओवादी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गर्नेहरूको लहर नै चलेको छ । यसैक्रममा शनिबार मात्रै पर्वतबाट ठुलो संख्यामा युवाहरु काँग्रेसमा प्रवेश गरेका छन् । मोदी गाउँपालिका वडा नम्बर ७...