मासिक अभिलेख: August 2023
पर्वत अस्पतालमा ७ बर्षपछि विशेषज्ञ कार्यालय प्रमुख : अस्पतालप्रति जनविश्वास बढ्यो
पर्वत/दरबन्दी बमोजीमका विशेषज्ञ डाक्टर कार्यालय प्रमुख नपाएको पर्वत अस्पतालले ७ बर्षपछि विशेषज्ञ डाक्टरलाई कार्यालय प्रमुखको रुपमा पाएको छ । नवौं तहको कार्यालय प्रमुख रहने दरबन्दीमा यस अघि लगातार ७ बर्षसम्म निमिक्त कार्यालय प्रमुखको भरमा...
कालीगण्डकी नदीको अवैध उत्खनन् रोक्न सरोकारवालाहरूको माग
ओमप्रसाद शर्मा घायल
पर्वत/मुस्ताङको मुक्तिनाथ र दामोदरकुण्डबाट उत्पत्ति भई म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, पाल्पा हुँदै बग्ने पवित्र कालीगण्डकी नदीको सभ्यता संरक्षणमा सरोकारवालाले जोड दिएका छन् । शालिग्राम पाइने नदी भएकाले यसको उचित संरक्षण र...
स्वामी कमलनयन आचार्यको उपस्थितिमा कुश्मामा वृहत धार्मिक सभा हुँदै
पर्वत/अनन्तश्रीविभूषित मुक्तिनाथपीठाधिश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्रीमुक्तिनाथबाबा) को समपुपस्थितिमा पर्वतको सदरमुकाम कुश्मा बजारमा साउन २७ गते एकादशीका दिन वृहत धार्मिक प्रवचन तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । कार्यक्रममा प्रमुख बाचक श्रीमुक्तिनाथबाबा र सहायक...
सामाजिक सञ्जालमा गालीगलौज गर्ने आर के अदिप्त गिरीविरूद्ध अदालतको पक्राउ पूर्जी
पर्वत/सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या हुनेगरि विभिन्न सामग्रीहरु पोष्ट गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिका-७, जैदीका एक युवालाई पर्वत जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । गिरीले विगत एक बर्षदेखि सामाजिक सञ्जाल (फेसबुक)मार्फत पर्वतका...
काँग्रेसको संगठन शुद्धिकरणको लागि पर्वतले बनायो नयाँ कार्यतालिका
पर्वत/नेपाली काँग्रेस पर्वतले सांगठनिक शुदृढिकरणका लागि विभिन्न कार्यक्रम तय गरेको छ । आज बसेको पार्टीको बैठकले पार्टीको शुदृढिकरणका लागि सबै ६१ वटा वडामा प्रतिनिधी खटाउने भएको छ ।
अभियान शुरु भएपछिको आज दोस्रोदिन बसेको...
नेपाली काँग्रेसका नेताहरु प्रति भरोसा गर्न सांसद शेरचनकोे आग्रह
बाग्लुङ/नेपाली काँग्रेस पार्टीप्रति जनताले विश्वास गर्नुपर्ने र नेताहरु प्रति भरोसा गर्न नेपाली काँग्रेस वाग्लुङका सभापति एवं गण्डकी प्रदेशका सांसद जित बहादुर शेरचनले आग्रह गर्नुभयो । सोेमबार बाग्लुङको वुर्तिवाङमा आयोजित ‘विशेष आन्तिरक अभियान’मा उहाँले त्यस्तो...
नगर प्रमुख तिवारीको सुविधाको रकम विद्यालयलाई वितरण
पर्वत/फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले आफुले नगरबाट प्रमुखको हैसियतमा पाउने सेवासुविधा बापतको रकम विद्यालयको अक्षयकोषका लागि बितरण गर्नुभएको छ । नगरप्रमुख तिवारीले आइतबार फलेवास–४ मुडिकुवामा आयोजित एक कार्यक्रमका अवसरमा मुडिकुवाको माटेदेवल जनसहयोगि प्राविधिक तथा...
शैक्षिक गुणस्तर सुधारका लागि जलजलाले शुरू गर्यो अभिभावक शिक्षा कार्यक्रम
पर्वत/जलजला गाउँपालिकाले शैक्षिक गुणस्तर बढाउन अभिभावकलाई शिक्षा कार्यक्रम सुरु गरेको छ । जलजला गाउँपालिकाले स्थानीय तहभित्रका सबै विद्यालयमा ‘अभिभावक शिक्षा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। विद्यार्थीलाईअनुकुल वातावरण निर्माण गर्दै उनीहरूको सिकाइमा थप सहजीकरणका लागि...