Tuesday, October 15, 2024

मासिक अभिलेख: August 2021

केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङको सहयोगमा तरूण दल पर्वतले ६१ वटै वडामा मास्क वितरण गर्ने

पर्वत/विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाईरसका कारण सिँगो विश्व समुदायले कठिन परिस्थितिको सामाना गरिराख्नु परेको छ । स्वास्थ्य विज्ञहरुको भनाई अनुसार कोभिड–१९ कोरोना भाइरसको तेस्रो भेरियन्ट नेपालमा पनि देखा पर्ने सम्भावना रहेको छ...

‘साथीलाई सहयोग गर्न साक्षी बसेँ, उल्टो मैमाथि मुद्दा लगाइयो’-काँग्रेस युवा नेता मल्ल

पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले साथीभाईको सहयोगको लागि साक्षी बसेकै आधारमा लेनदेन मुद्दा दर्ता गरि कास्की जिल्ला अदालतबाट गरिएको फैसला र केही अनलाइन सञ्चारमाध्यममा आएका समाचारले आफूमाथि घोर...

काँग्रेस महाधिवेशनको मिति सर्यो – मंसीर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन

काठमाडौं/सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सरेको छ। यसअघि कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ सम्म हुने कार्यक्रम थियो। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको शनिबार सकिएको बैठकले महाधिवेशनको नयाँ मिति मंसिर ९ गतेदेखि १३...

बालकृष्ण खाँड गृहमन्त्री भएपछि देशभरका तरूणहरू उत्साहित भएको नेता गुरुङको दावी

सुकुटे/नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरुङले तरुण दलका पूर्वअध्यक्ष बालकृष्ण खाण गृहमन्त्री बनेकोमा देशभरिका तरुणहरूमा नयाँ उर्जा र उत्साह थपिएको बताएका छन् । नेपाल तरुण दल भक्तपुरले सिन्धुपाल्चोकको सुकुटेमा बिहीबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा...

कोरोना महामारी नियन्त्रणको अभियानमा जुट्न मातहतका संगठनलाई तरूण दलको निर्देशन

काठमाडौ/सत्तारूढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले कोरोना महामारी नियन्त्रणका लागि देशव्यापी सचेतना अभियान सञ्चालन गर्न मातहतका संगठनलाई निर्देशन दिएको छ। अध्यक्ष जितजंग बस्नेतले बुधबार बिहान परिपत्र जारी गर्दै ७७ वटै जिल्ला कार्यसमितिलाई ‘मास्क...