मासिक अभिलेख: May 2023
पर्वत जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरियो
पर्वत/जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका सातै स्थानीय तह लाई पहिलो चरणमा पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेर अन्तिममा जिल्लालाई नै घोषणा गरिएको स्वास्थ्य कार्यालय पर्वतले जनाएको...
जलजला गाउँपालिकाले मनायो विभिन्न कार्यक्रमसहित गणतन्त्र दिवस
पर्वत/जलजला गाउँपालिकाले विभिन्न कार्यक्रम सहित गणतन्त्र दिवस मनाएको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा वारीबेनी स्थित न्यु होराइजन आवासीय माविमा शिक्षकहरुको खेलकुद र पब्लिक स्पिकीङ कार्यक्रम भएको थियो । यसैगरी चित्रकला...
विभिन्न निर्णयहरु गर्दै फलेवास नगरपालिकाको १२ औं नगरसभा सम्पन्न
पर्वत/फलेवास नगरपालिकाको १२ औँ नगरसभा सम्पन्न भएको छ । आईतवार सम्पन्न भएको नगरसभाले संसोधित बजेट पारित गरेको छ ।
संघिय र प्रदेश सरकारले दिने अनुदान कटौती गरेपछि कतिपय अलपत्र योजनाहरुको पूर्णताका लागि नगरसभाले बजेट...
पैयुँमा निःशुल्क सेवा सहितको विशेषज्ञ स्वास्थ्य शिविर शुरू
पर्वत/पैयुँ गाउँपालिकामा बृहत सेवा सहितको एक दिने स्वास्थ्य शिविर शुरु भएको छ । पैैयुँ क्षेत्रका जनतालाई लक्षित गरि आयोजना गरिएको बृहत सेवा सहितको स्वास्थ्य शिविरको गण्डकी प्रदेश सदस्य मित्रलाल बस्यालले उद्घाटन गरेका हुन् ।...
काँग्रेसको संगठन विभागले पूर्णता पायो: व्यक्तिकेन्द्रीत आलोचनाको पछि नलाग्न सभापति जोशीको सुझाव
पर्वत/नेपाली कांग्रेस पर्वतको संगठन विभागले पूर्णता पाएको छ । सहसंयोजक र सदस्य सचिव सहित विभागका २१ जना सदस्यहरूलाई पार्टी सभापति युवराज जोशीले आज पदीय जिम्मेवारीको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै...
पैयुँबासीलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा दिन पैयुँ गाउँपालिकाले वृहत् स्वास्थ्य शिविर...
पर्वत/पैयुँ गाउँपालिकामा बृहत् सेवा सहितको निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ । पैयुँ गाउँपालिकाले यहि जेठ १३ गते शनिवार शिविरको आयोजना गरेको जनाएको छ । वि.पी कोइराला ममोरियल क्यान्सर अस्पताल चितवन, जिल्ला आयुर्वेद...
कुश्मामा स्काउटहरूलाई दिक्षित र सम्मान गरियो
पर्वत/नेपाल स्काउट र स्थानीय स्काउट कार्यालय कुश्मा नगरपालिकाको आयोजनामा स्काउटका प्रमुख संरक्षक एवं प्रमुखलाई दिक्षित गरिएको छ भने अग्रज स्काउटलाई सम्मान तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउटको कुश्मा नगर स्तरिय समितिले...
नेष्डोको लाभांश घटाउने निर्णय कार्यान्वयन नगर्न राष्ट्र बैंकलाई सर्वोच्चको आदेश
पर्वत/नेष्डो समृद्ध लघुवित्तले आफ्नो लाभांश घटाउने राष्ट्र बैंकको निर्देशनप्रति असन्तुष्टि जनाउँदै दायर गरेको मुद्दामा सर्वोच्च अदालतले उक्त निर्देशन कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।
नेष्डो लघुवित्तले ७३.६८४२ प्रतिशत लाभांश वितरण गर्न...
बिहादीका किसानलाई ७५ प्रतिशत अनुदानमा फलफुलका विरुवा उपलब्ध गराइने
पर्वत/बिहादी गाउँपालिकाले मागका आधारमा कृषकलाई ७५ प्रतिशत अनुदानमा फलफुलका बिरुवा वितरण गर्ने भएको छ । गाउँपालिकालाई फलफुलमा आत्मनिर्भर बनाउन तथा व्यवसायिक किसानहरुलाई प्रोत्साहन स्वरुप बिरुवा वितरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
बिहादी गाउँपालिका कृषि...
सेवाप्रवाहप्रतिको नागरिकको अभिमत बुझ्न मोदी गाउँपालिकाले गर्यो सार्वजनिक सुनुवाई
पर्वत/सेवाग्राही र सेवा प्रदायकबीचको समझदारी कायम गर्दै स्थानीय तहलाई सुशासन र जवाफदेही बनाउने अभिप्रायले मोदी गाउँपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको अन्तिम चौमासिकका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना...