मासिक अभिलेख: May 2023
सहकारीको करोडौं रकम हिनामिना गरेका ढोरपाटन नगरपालिकाका मेयर नेपाली अझै वेपत्ता
पर्वत/ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सम्पर्कविहीन भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका हुन् । अध्यक्ष नेपालीले सहकारी संस्थाको रकम हिनामिना गरेको सेयर...
कुश्मामा चौथो खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरू
पर्वत/कुश्मामा चौथो खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । पर्वत ब्याडमिन्टन संघको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा १३३ टोलि सहभागी हुने भएका छन । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले खेलको उदघाटन...
सुशासन र जवाफदेहीताको लागि मोदी गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्दै
पर्वत/मोदी गाउँपालिकाले आगामी जेठ ८ गते सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्ने भएको छ । गाउँ कार्यापालिकाको निर्णय अनुसार आगामी जेठ ८ गते गाउँपालिका भित्र नै सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्ने भएको हो ।
गाउँपालिकाका प्रमुख...
पर्वतमा २४ प्रतिशत नागरिकमा मात्रै स्वास्थ्य बिमाको पहुँच: ७६ प्रतिशत अझै पहुँच बाहिर
पर्वत/पर्वतको कुल जनसङ्ख्याको २४ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँचमा आएका छन् । स्वास्थ्य बिमा बोर्डको सम्पर्क शाखा कार्यालय पर्वतका अनुसार गत जेठ एक गतेसम्मको तथ्याङ्क अनुसार हालसम्म कुल ३१ हजार आठ सय ९७ जनाले...
कुश्मा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरियो
पर्वत/कुश्मा नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । कुश्मा नगरपालिकाको आयोजनामा आज भएको एक कार्यक्रममा कुश्मा नगरपालिकालाई पुर्ण खोप सुनिश्चित तथा दिगोपना नगर घोषणा गरिएको हो । जन्मेदेखी १५ महिना भित्रका...
कुश्मा नगरपालिकाद्वारा ३० जना बालविकास सहजकर्तालाई तालिम
पर्वत/कुश्मा नगरपालिकाले बाल विकास केन्द्रहरुको सिकाइलाई प्रभावकारी बनाउन तालिमको आयोजना गरेको छ । कुश्मा नगरपालिका सामुदायिक तथा संस्थागत बिधालयमा रहेका ३० जना वालविकास सहजकर्ता लाई तालिममा सहभागी गराइएको छ । आजबाट शुरु गरिएको तालिम...
भ्रष्टाचार विरुद्ध नेकपा एस पर्वतले प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो
पर्वत/नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेच बिखन र भ्रष्टाचारको ग्राण्ड डिजाईनको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट मोर्चा संगठन पर्वतले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
नेकपा एकीकृत समाजवादीका...
वडामै न्याय सम्पादन गर्न कुश्मा नगरपालिकाद्वारा १४ वटै वडामा मेलमिलापकर्ता छनौट
पर्वत/कुश्मा नगरपालिकाले १४ वटै वडामा मेलमिलापकर्ता छनौट गरेको छ । न्यायिक समिति अन्तर्गत वडाका बिबाद वडामै मिलाउने हेतुले मेलमिलापकर्ता छनौट गरिएको हो । प्रत्येक वडामा २/२ जनाको दरले मेलमिलापकर्ता छनौट गरि उनीहरुलाई तालिम दिन...
सूचनाको हक कार्यान्वयन गर्नुपर्ने सबै सार्वजनिक निकायको जिम्मेवारी- प्रमुख सूचना आयुक्त गुरूङ
पर्वत/सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक कार्यान्वयन गर्नुपर्ने सबै सार्वजनिक निकायको जिम्मेवारी रहेको बताउनुभएको छ । पर्वतको कुश्मामा सूचना हक सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै सूचना प्राप्त गर्ने नागरिकको मौलिक हक रहेको...
नगरभित्रका सबै व्यवसायीलाई करको दायरामा आउन कुश्मा नगरपालिकाको आह्वान
पर्वत/कुश्मा नगरपालिकाले नगरभित्रका सबै व्यवसायीलाई करको दायरामा आउन आह्वान गरेको छ । कुश्मा नगरपालिकाको मंगलबार सम्पन्न राजश्व परामर्श समितिको बैठकले सबैखाले व्यवसायलाई करको दायरामा आउन आव्हान गरेको हो । व्यावसाय दर्ता नगर्ने, व्यवसायिक...








