मासिक अभिलेख: May 2023
सहकारीको दुईकरोड रकम हिनामिना गर्ने संचालकविरूद्ध अदालतले दिएन पक्राउ पूर्जी
पर्वत/सहकारीको रकम दुरुपयोग गर्ने अभियुक्तविरुद्ध प्रहरीले मागेको पक्राउ अनुमतिलाई जिल्ला अदालत पर्वतले रोकेको छ । पर्वतको सदरमुकाम कुस्मास्थित शिवालय बहुउद्देश्यीय सहकारीको दुई करोड रुपैयाँभन्दा धेरै रकम दुरुपयोग भएको भन्दै सहकारीका अध्यक्ष विदुर पौडेल, कोषाध्यक्ष नरेन्द्रबहादुर...
जनतालाई उत्पादनसँग जोड्ने कार्यक्रमलाई प्राथमिकता दिइने छ – अध्यक्ष गुरूङ
पर्वत/विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङले नागरिकलाई उत्पादनसँग जोड्ने योजनालाई प्राथमिकता दिने बताउनुभएको छ ।
गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा वडा नं. ६,चर्काङमा सुरु भएको तरकारी खेती सीप विकास सम्बन्धी एक हप्ते तालिमको उद्घाटन गर्दै...
जलजला गाउँपालिकाद्वारा स्थानीय पाठ्यक्रम लागु गर्न प्रवोधिकरण कार्यक्रम
पर्वत/नयाँ शैक्षिक सत्र २०८० देखि आधारभूत तह अन्तर्गत कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न लागेको जलजला गाउँपालिकाले पाठ्यक्रम प्रबोधिकरण सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष राजु आचार्यले...
जलजला गाउँपालिकाले गर्यो सार्वजनिक सुनुवाई
पर्वत/जलजला गाउँपालिकाले चालू आर्थिक वर्षका प्रगती र आगामी योजनाको बारेमा सार्वजनिक सुनुवाइ गरिएको छ । जलजला गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ पर्वतको सहजीकरणमा आज उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा गाउँपालिकावासी...
कालीगण्डकी करिडोर प्रसारणलाइन असारभित्र सञ्चालन हुने
पर्वत/कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको निर्माण अगामी असारभित्र सम्पन्न हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३...
बाली विज्ञान पढ्ने विद्यार्थीलाई बार्षिक ३६ हजार सहयोग गर्ने जलजला गाउँपालिकाको निर्णय
पर्वत/सामुदायिक शिक्षालाई गुणस्तरीय, प्रविधियुक्त र युग अनुकुलको शिक्षाका रूपमा विकास गर्ने अभियान सञ्चालन गरेको जलजला गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूका लागि बार्षिक ३६ हजार रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
...
पार्टीलाई संकट परेको बेला साथ दिने कार्यकर्ताको भविष्यमा मूल्यांकन हुन्छ- जोशी
पर्वत/नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पार्टीलाई अफ्ठ्यारो परेको बेला सहयोग गर्ने कार्यकर्ताको भविष्यमा उचित मूल्यांकन हुने वताउनु भएको छ । नेपाल ट्रेड युनियन काँग्रेस पर्वतको सातौं जिल्ला अधिवेशनको कुश्मामा...
जनताको निराशा र कार्यकर्ताको विचलन रोक्न पर्वत काँग्रेसले बढायो राजनीतिक सक्रियता
पर्वत/बदलिंदो राजनीतिक अवस्थासँगै पार्टीमा आएको विचलन र जनतामा देखिएको निरासाको समाधान खोज्न नेपाली काँग्रेस पर्वतले पार्टीका विभिन्न संरचनाहरूको बीचमा क्रमवद्ध संवाद र छलफल कार्यक्रमलाई अघि बढाएको छ । एकसाता अघि मात्रै पार्टीको जिल्ला कार्य...
जैमिनी नगरपालिकामा ९५ प्रतिशत योजनाको काम सकियो
बलेवा,बागलुङ/चालु आर्थिक वर्षको झण्डै साढे दुईमहिना बाँकी रहँदा बागलुङको जैमिनी नगरपालिकाका कर्मचारी फुर्सदिला भएका छन् । यहाँका जनप्रतिनिधि आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेटको तयारीमा जुटेका छन् ।
जैमिनीमा चालु आवमा विनियोजन भएको...
सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तानलाई सामुदायिक विद्यालय पढाउन जलजलाको निर्देशन
पर्वत/जलजला गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिका सन्तान अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न अनुरोध गरेको छ । गाउँपालिकाले शैक्षिक सत्र २०८० बाटै लागु हुने गरी सो अनुरोध गरेको हो । गाउँ कार्यपालिकाको वैशाख...