Tuesday, October 15, 2024

मासिक अभिलेख: November 2022

आम निर्वाचन पर्वत : प्रतिनिधिसभामा गिरी र प्रदेशभामा कुँवर र वस्याल निर्वाचित

पर्वत/पर्वतमा प्रतिनिधिसभामा एक र प्रदेश सभामा दुई गरी तीनै सिटमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। बिहीबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार प्रतिनिधि सभामा एमालेका उम्मेदवार पदम गिरीले सत्तारुढ गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका...

पर्वत ५५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान: मत गणना आजै शुरू हुने

पर्वत/प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत पर्वतमा ५५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले दिएको जानकारी अनुसार पर्वतको ७ पालिकामा ५५ प्रतिशत मत खसेको हो । जस अनुसार विहादी गाउँपालिकामा...

मौन अवधीमा प्रचार गरे २५ हजार जरिवाना गर्ने निर्वाचन आयोगको निर्णय

पर्वत/यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु भएको छ ।निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको...

निर्वाचन प्रचारप्रसारको आज अन्तिम दिन, राति १२ बजेबाट मौन अवधी शुरू हुँदै

पर्वत/आज मध्य रातदेखि निर्वाचन प्रचार प्रसार गर्न नपाइने कानूनी ब्यवस्था रहेको छ । निर्वाचन प्रचार प्रसारका लागि आज अन्तिम भएकाले आज नै उमेदवारहरुले औपचारिक कार्यक्रमहरु बन्द गर्ने छन् । मध्य रात १२ बजेटदेखि स्थिर...

कालीगण्डकीमा स्टिमर सेवा सुचारु : चारघण्टाको दूरी आधाघण्टामा छोटियो

पर्वत/कालीगण्डकी जलविद्युत् गृहको ड्याममा सञ्चालित स्टिमर सेवा सुचारु भएको छ । बर्खायाममा पानीको बहाव धेरै हुँदा अवरुद्ध भएको स्टिमर सेवा पानीको सतह कम भएसँगै सुचारु भएको हो । कात्तिक पहिलो सातादेखि नदीमा पानीको बहाव...

मल्लाजमा भएको जिप दुर्घटनामा १ जनाको मृत्यु, ११ जना घाईते

पर्वत/बेनीवाट जलजला गाउँपालिकाको माझफाँट जाँदै गरेकाे जिप बुधबार साँझ दुर्घटनाग्रस्त भएको छ । ग १ ज ५२९६ नम्बरको‌ बोलेरो जीप दुर्घटनामा परेको हो ‌‌। दुर्घटनामा परि ११ जना घाईते भएका छन् । दुर्घटनामा परि ३७...

पर्वतका १४८ मतदान केन्द्रमा खटाइए ११ सय ८४ कर्मचारी

पर्वत/मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा पर्वतका १४८ मतदान केन्द्रका लागि कर्मचारीहरु खटाइएका छन् । जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माका अनुसार एउटा मतदान केन्द्रमा एक जना सहायक मतदान अधिकृत,...

निर्वाचन बहिष्कारको कार्यक्रम गर्दै हिँडेका नेपाल कम्युनिष्ट पार्टीका १३ जना पक्राउ

माधव चापागाईं बागलुङ/मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल) का नेता कार्यकर्ता बागलुङको कुश्मिसेराबाट पक्राउ परेका छन्। कुश्मिसेरा बजारमा नेकपा (मशाल)ले मंगलबार आयोजना गरेको चुनाव बहिस्कार कार्यक्रमको...

पर्वतका ९ मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

पर्वत/यही मंसिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि पर्वतका ९ वटा मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ । जिल्लाका ७४ स्थानमा रहने १ सय ४८ वटामध्ये ९ वटा केन्द्रका मतदान...

पर्वतमा वितेको १५ वर्षको अवधिमा १५ प्रतिशतले घटे मतदाता

पर्वत /जिल्लामा १५ वर्षको अवधिमा मतदाता नामावलीमा नाम कायम रहेकाहरूको संख्यामा साढे १५ प्रतिशतले कमी आएको छ। जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माका अनुसार २०६४ सालमा भएको संविधान सभा सदस्य निर्वाचनको बेलामा मतदाताको...