Sunday, January 19, 2025

मासिक अभिलेख: May 2019

जग्गा हडपेको भनेर आफनो चरित्र हत्या गर्न खोजेको जलजला-८ का वडाअध्यक्ष जिसीको दावी

पर्वतजलजला गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष हरिविकास जिसीले आफुमाथि जग्गा कब्जा गरेको भन्ने आरोपप्रति आपत्ति जनाएका छन् । शुक्रबार सदरमुकाम कुश्मामा पत्रकार सम्मेलन गरी जिसीले मने दमाईले जनमानसमा भ्रम फैलाउदै हिडेको बताए ।...

सरकारका गलत कर्मको भण्डाफोर गर्न काँग्रेसले जागरण अभियान शुरु गरेको काँग्रेस नेता श्रेष्ठको दावी

पर्वत/नेपाली काँग्रेस पर्वतले शुरु गरेको राष्ट्रिय जागरण अभियान अन्तरगत आज कुनपा–१२, ठूलीपोखरीमा जागरणसभा सम्पन्न भएको छ । जागरणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले ओली सरकार निरंकुशता र अधिनायकबादी बाटोमा हिँडेको उल्लेख...

काँग्रेस कमजोर हुँदा काँग्रेसले मात्रै दुख पाउँदैनन्,लोकतन्त्रले पनि दुख पाउँदो रहेछ–काँग्रेस नेता जोशी

(अन्तबार्ता) नेपाली काँग्रेस यतिबेला प्रतिपक्षमा छ । त्यो पनि कमजोर मतका साथ । अहिले काँग्रेसले आगामी चुनाव लक्षित विभिन्न कार्यक्रम थालेको छ । तीन चरणमा जागरण अभियान नै घोषणा गरेर जिल्ला र स्थानीय तहमा देशब्यापी...

नेकपा त्यागेर सिंगो गाउँनै काँग्रेसमा प्रवेश, सरकारका ज्यादतीको भण्डाफोर गर्न काँग्रेसले जागरण अभियान शुरु...

पर्वत/नेपाली काँग्रेस पर्वतले आइतबार जलजला गाउँपालिकाको मोहनचोकमा राष्ट्रिय जागरण अभियान सम्पन्न गरेको छ । बैशाख २५ गते कुश्माबाट सुरु भएको राष्ट्रिय जागरण अभियान अन्तर्गत आइतबार जलजलामा कार्यक्रम भएको हो । कार्यक्रममा जलजला गाउँपालिका वडा...

सत्ता राजनीतिका निम्ति सनातन धर्मलाई कमजोर बनाउने काम भएको काँग्रेस नेता जोशीको तर्क

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले हिन्दु धर्म संसारकै उत्कृष्ट भएपनि सत्ता राजनीतिको चेपुवामा परेको वताउनु भएको छ । पर्वत सदरमुकाम कुश्मामा सञ्चालन भइरहेको गुप्तेश्वर बिराट कोटिहोम महयज्ञलाई बिहिबार सम्बोधन गर्दै जोशीले...

जनताको अभिमत बुझ्न जलजला गाउँपालिकाले ग¥यो सार्वजनिक सुनुवाई

पर्वत/जलजला गाउँपालिकामा बुधबार सार्वजनिक सुनुवाई तथा घुम्ती शिबीर सम्पन्न भएको छ । जलजला गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा मिलनचोकमा सार्वजनिक सुनुवाई र घुम्ती शिबीर सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा जलजला...

सोमलालजीले पार्टीप्रति पु¥याएको निष्ठा, त्याग र इमान्दारितालाई स्वर्ण अक्षरले लेखिने छ – काँग्रेस नेता...

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद अर्जुनप्रसाद जोशीले सोमलाल आचार्यको पार्टीप्रतिको निष्ठा, त्याग र शालिनतालाई पार्टीका सबै नेताहरुले अनुशरण गर्नुपर्ने वताउनु भएको छ । काँग्रेस नेता जोशीले नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सचिव...

कम्युनिष्टहरुले कुहेको चामल बेच्न जान्यो तर हामीले जिरा बास्मती पनि बेच्न सकेनौं –काँग्रेस नेता...

पर्वत/नेपाली काँग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले कम्युनिष्टले जनतामा भ्रम चर्को छर्ने तर कामै नगर्ने गरेको बताएका छन् । नेपाली काँग्रेस पर्वतको पार्टी कार्यालयमा शनिबार बिहान कार्यकर्ता भेटघाटमा महतले कम्युनिष्टबाट भ्रमित भएका जनता बिस्तारै बुझ्न थालेको...

नेकपामाथि ठुलो धक्का लाग्नेगरि एउटै गाउँका ५० युवा नेपाली काँग्रेसमा प्रवेश

पर्वत/सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका चार दर्जनबढी युवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । पर्वतको फलेवास नगरपालिका वडा नम्बर–५ खानीगाउँको सिंगो गाउँका ५० युवा नै नेपाली काँग्रेसमा प्रवेश गरेका हुन । कम्युनिष्टको पिँजडामा थुनिएर संधै...

कुश्मामा बिराट कोटीहोम महायज्ञ शुरु, धर्म र जातिका नाममा बिभेद अन्त्य गर्नुपर्छ( अध्यक्ष तिमिल्सिना

पर्वत/हिमालय पर्वतकी छोरी माता पार्वतीको जन्मभूमि बिश्वास गरिएको पर्वत तपस्या गरेको गुप्तेश्वर गुफालाई बिश्वभर चिनाउन बिराट गुप्तेश्वर कोटिहोम तथा तुलादान महायज्ञ बुधबार देखि शुरु भएको छ । जनकपुरलाई सिताको जन्मभूमि जस्तै पर्वतलाई पार्वतीको जन्मभूमिको...