Wednesday, February 12, 2025

मासिक अभिलेख: January 2025

गण्डकी प्रदेश स्तरीय खेलकुद तथा साँस्कृतिक महोत्सव शुरू: मन्त्री थापाले गरे उद्घाटन

पर्वत / जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा गण्डकी प्रदेश स्तरीय बृहत खेलकूद तथा सांस्कृतिक महोत्सब आजबाट सुरु भएको छ । महोत्सवको उद्घाटन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले गरेका छन्...

पर्वतका झण्डै ४८ सय किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपिभी खोप लगाइँदै

पर्वत / जिल्लाका कुल ४ हजार ७ सय १९ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ । जिल्लाभरका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने बालिका र किशोरीलाई माघ २२...

कुश्मामा गण्डकी प्रदेश स्तरीय खेलकुद तथा साँस्कृतिक महोत्सव आजदेखि शुरू हुँदै

पर्वत /जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा हुन गैरहेको गण्डकी प्रदेश स्तरीय बृहत खेलकूद तथा सांस्कृतिक महोत्सबको सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ । महोत्सवको उद्घाटन सामाजिक विकास, युवा...

गण्डकी प्रदेश स्तरीय खेलकुद तथा साँस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा

पर्वत/जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा पर्वत जिल्लामा नै पहिलो पटक हुन लागेको गण्डकी प्रदेश स्तरीय खेलकुद तथा साँस्कृतिक महोत्सवको  तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । ‘राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि...

लागु औषध कारोवार गर्ने दुई जनालाई पर्वत प्रहरीले पक्राउ गर्यो

पर्वत /जिल्ला प्रहरी कार्यालय पर्वतले २ जना लागू औषध कारोबार गर्नेलाई नियन्त्रणमा लिएको छ । प्रहरीले शनिवार उनीहरुलाई कुश्मा बजारबाट नियन्त्रणमा लिएको हो । प्रहरी कार्यालय पर्वतका प्रमुख रविन विष्टले कुश्मा ५ बडागाउँबाट १...

सुन्तला गाउँ बाँसखर्कमा जलजला गाउँपालिकाले गर्यो- सुन्तला महोत्सव

पर्वत/ जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव सम्पन्न भएको छ । सुन्तला महोत्सवको गण्डकी प्रदेशका मूख्य मन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको हो । महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि प्रसार, कृषक र सरोकारवालाबीच साक्षात्कार, सुन्तला प्रर्दशनी,...

गाउँको कथा: मान्छे शहरमा, बन्यजन्तु बस्तीमा

पर्वत/जिल्लाको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी शहर पस्नेको सङ्ख्या ठूलो छ। सेवासुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन्। वनमाराले खेतबारी ढपक्कै ढाकिएका छन्। वरपरका रूखबिरुवा बढेर गाउँ नै छेकिन थालेको छ। युवा शक्ति...

आठ करोडको लगानीमा कुश्मामा चुत्रो प्रशोधन केन्द्र सञ्चालनमा

पर्वत /चुत्रो प्रशोधन गरी आयुर्वेदिक औषधि बनाउन यहाँ चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ। चिनिया लगानीकर्ताको करिब आठ करोड रुपैयाँ लगानीमा कुश्मा नगरपालिका- ५ स्थित जलकेनीमा रहेको कालीण्डकी नदी किनारमा ‘एसडीएसडी’ उद्योग सञ्चालन गरिएको...

कुश्मामा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू

पर्वत/कुश्मा नगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता बिहिबारदेखि बडागाउँचौरमा सुरु भएको छ । पालिकाका विद्यालयहरुबीच प्रतिस्पर्धा हुने गरी कुश्मा नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन...

एकतिहाइ जमिन बाँझै भएपनि पर्वतमा धान उत्पादन चाहिँ बढ्यो

र्वत : पर्वतमा धान खेती गरिने क्षेत्रफल घटेको भए पनि उत्पादकत्व भने बढेको छ।     कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीका अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ मा मा धानको उत्पादकत्व ३.४७ प्रतिशत रहेको छ। त्यो...