Thursday, December 5, 2024

मासिक अभिलेख: November 2024

नेपाली काँग्रेसको ‘एकसय दिने विशेष अभियान’ पर्वतमा पनि सुरु

पर्वत/नेपाली काँग्रेसको ‘एसय दिने विशेष अभियान’ पर्वतमा पनि सुरु भएको छ । शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द बहादुर शाहले काँग्रेस कहिल्यै पनि सिद्धान्तबाट विचलित नभएको बताउनुभयो...

चिसो बढेपछि कालीगण्डकीको जलयात्रा (र्याफ्टिङ) बन्द

पर्वत/चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित र्‍याफ्टिङ (जलयात्रा) बन्द भएको छ। वर्षायाममा पानीको बहाब घटेसँगै असोजदेखि सुरु भएको जलयात्रा आइतबारदेखि बन्द गरिएको हो। आइतबार अन्तिम टोलीले तीन दिनको जलयात्रा पूरा गरेसँगै यस वर्षको जलयात्रा बन्द...

गाउँमा विकास पुग्यो तर उपभोग गर्ने नागरिक छैनन्

बागलङ/बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन्। स्थानीय तहमार्फत गाउँसम्म विकास पुगे पनि अहिले उपभोग गर्ने नागरिक घट्दै गएका छन्। सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको संख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु...

लायन्स क्लबको डिष्ट्रिक क्याविनेट बैठक कुश्मामा आयोजना हुँदै

पर्वत/लायन्स क्लवको डिष्ट्रिक क्याविनेट बैठक कुश्मामा हुने भएको छ । यही मङ्सिरको २८ र २९ गते पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजना हुन लागेको लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ‘आई’ नेपालको तेस्रो क्याबिनेट बैठकको तयारी...

एक महिना भित्रै औषधिको मूल्य समायोजन गर्ने मन्त्री पौडेलको प्रतिबद्धता

पर्वत/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताएका छन् । पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले औषधिमा फार्मेसी व्यवसायी र कम्पनीबाट भइरहेको मनोमानी...

कुश्मामा बन्यो सबिधा सम्पन्न बसपार्क : कुश्मा नगरपालिकालाई हस्तान्तरण

पर्वत/संघिय सरकार अन्तर्गत सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले निर्माण गरेको कुश्मा बसपार्क आज एक कार्यक्रमका बीच कुश्मा नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यालयका प्रमुख कृष्ण महर्जनले कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीलाई उक्त...

नदीजन्य सामग्रीको अबैध चोरी निकासी रोक्न मोदीमा सरोकारसंग अन्तरक्रिया

पर्वत/मोदी गाउँपालिकाले नदिजन्य सामाग्रीको उत्खनन्लाई व्यवस्थित गर्ने भएको छ । पालिकाभित्र रहेका नदि तथा खोलाहरु वाट अवैध रुपमा ढुंगा, गिटि, बालुवा उत्खनन् तथा चोरी निकासी बढ्न थालेपछि पालिकाले व्यवस्थित गर्न थालेको हो । पालिका...

कुश्मा नगरपालिकाका छ वडामा मुख स्वास्थ्य परियोजना सञ्चालन

पर्वत/कुश्मा नगरपालिकाका छ वटा वडामा मुख स्वास्थ्य परियोजना सञ्चालन गरिएको छ । मुख स्वास्थ्य सम्बन्धी समस्याहरुलाई न्यूनीकरण गर्ने र जनचेतना फैलाउने उद्देश्यले कुश्मा नगरपालिकाको वडा नम्बर १, २, ६, ९,१० र ११ मा परियोजना...

विभिन्न कार्यक्रम सहित पर्वतमा जेसिज सप्ताह शुरू हुँदै

पर्वत/युवाहरुको व्यक्तित्व र नेतृत्व विकासमा सक्रिय पर्वत जेसीजले हरेक वर्ष मनाउँदै आएको जेसीज सप्ताह भोलीदेखि शुरु हुने भएको छ । विभिन्न रचनात्मक कार्यक्रम सहित भोलीदेखि सप्ताह प्रारम्भ हुने भएको हो । युवाको विकासको लागि...