Tuesday, September 10, 2024

मासिक अभिलेख: November 2018

नेकपा बैठक बस्न नसकेपछि प्रचण्ड आफै तनावमा

१२ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा नियमित बैठक नबस्ने र पार्टीभित्र छलफल नहुने गुनासो लिएर भेट्न गएका केन्द्रीय सदस्यहरुबीच अध्यक्ष प्रचण्ड आफैंले गुनासो फर्काएका छन् । पार्टीको केन्द्रीय सचिवालय बैठक समेत...

समाज विकासका लागि राजनीतिबाट निरपेक्ष रहेर काम गर्न उपप्रमुख लामिछानेको सुझाव

मंसीर ७ पर्वत/प्रसिद्घ पर्यटकिय क्षेत्र पञ्चासेको काखमा अवस्थित कुनपा १४ आर्थरको साईस्वाँरामा निर्माणाधिन जलवराह समाजघरको विहिवार एक समारोहका बीच सिलन्यास गरिएको छ । जलबराह युवा क्लव तथा आमासमूहको संयुक्त प्रयासमा निर्माण हुन लागेको उक्त...

गैरआवासीय नेपालीहरुलाई दोहोरो नागरिकता दिँदा देशलाई फाइदा हुने अध्यक्ष मल्लको दावी

मंसीर ५, पर्वत/एकसातादेखि युरोप भ्रमणमा रहनुभएका जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले विदेशमा रहेका गैरआवासीय नेपाली नागरिकहरुलाई राज्यले दोहोरो नागरिकता दिनुपर्नेमा जोड दिनुभएको छ । गत गाउँपरिषदमा गाउँसभाबाटै दोहोरो नागरिकता दिनुपर्ने प्रस्ताव पारित गरेर...

ठेकेदार कम्पनीको लापर्वाहीका कारण अलपत्र परेको कालिगण्डकी लोकमार्गको पुल निर्माण शुरु

कार्तिक २९, पर्वत/झण्डै एक बर्ष अगाडि निर्माण कार्य शुरु भए पनि ठेकेदार कम्पनीले निर्माण कार्य बन्द गरेपछि अलपत्र परेको पर्वतको फलेवास नगरपालिका–६ मा पर्ने देविस्थान–कुर्घा जोड्ने लमायखोला मोटरेवल पुलको निर्माण कार्य शुरु भएको छ...

अब जिल्ला प्रशासनबाट नागरिकता र पासपोर्टसँगै स्वास्थ्य सेवा पनि दिइने

कार्तिक २९, पर्वत/नागरिकता र पासपोर्ट लगायतका सेवा दिँदै आएको जिल्ला प्रशासन कार्यालय पर्वतले अब यहाँ आउने सेवाग्राहीलाई स्वास्थ्य सेवा पनि प्रदान गर्ने भएको छ । जिल्ला प्रसासन कार्यालय पर्वतले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीका...

जलजलाको विकासमा लगानीको वातावरण बनाउन अध्यक्ष मल्ल युरोप भ्रमणमा

कार्तिक २८,पर्वत/युरोपले गरेको विकास मोडालिटीलाई अध्ययन गरि प्रयाप्त संभावना बोकेको जलजला गाउँपालिकालाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न र अन्तराष्ट्रिय स्तरको लगानी भित्राउने उद्देश्य बोकेर जलजला गाउँपालिका अध्यक्ष यामवहादुर मल्ल ‘रामकृष्ण’ साताव्यापी भ्रमणको निम्ति युरोप...

चुवालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न वडाअध्यक्षले थाले नयाँ अभियान

कार्तिक २८,पर्वत/कुश्मा नगरपालिका ८ चुवालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न यहाँका वडाअध्यक्षले नयाँ अभियान संचालन गरेका छन् । चुवामा रहेका विभिन्न धार्मिक स्थलहरुलाई समेटर नेपालकै अग्लो विष्णुवाटिका बनाउन थालिएको हो । उक्त विष्णु...

मुसाले धान सखाप पारेपछि कृषकहरु गुहार माग्दै प्रशासनमा

कार्तिक २८,पर्वत/जिल्लाको कुश्मा नगरपालिका–११ सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरुले प्रशासनमा गुहार मागेका छन । धान रोपेको ६० प्रतिशत मुसाले सखाप पारेको भन्दै किसानहरुले मुसा नियन्त्रणको लागि जिल्ला प्रशासन पर्वतमा निवेदन दिएका...

सरकारको पर्यटकीय गन्तव्यको सूचीमा पर्वतका शालिग्राम, महाशीला र गुप्तेश्वर गुफा

कार्तिक १६, पर्वत/सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने सूची सार्वजनिक गर्दा पर्वतका सेतीबेनीमा रहेको शालिग्राम शिला, लुँखुमा रहेको महाशिला, कुश्मामा रहेको गुप्तेश्वर गुफा प्राथमिकतामा परेका छन् । त्यस्तै दुर्लुङको...

सामाजिक परिवर्तनका अगुवा पम्फे दमाईलाई श्रद्धाञ्जली दिंदा काँग्रेस नेता जोशीका आँखा रसाए

कार्तिक १५ पर्वत /२००७ सालको प्रजातान्त्रिक आन्दोलनका अगुवा एवं सामाजिक परिवर्तनका अभियन्ता कुनपा ४ निवासी पम्फे दमाईको ८९ बर्षको उमेरमा गएराति निधन भएको छ । दलित आन्दोलनका अगुवा भएर नेपाली काँग्रेसको सांगठानिक जीवनमा महत्वपूर्ण...