Tuesday, October 15, 2024

मासिक अभिलेख: September 2024

क्रियाशिल पत्रकारहरूको साझा मोर्चाले सञ्चारमन्त्री गुरूङलाई बुझायो ९ बुँदे मागपत्र

काठमाडौं/क्रियाशील पत्रकारहरुको साझा मोर्चाले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई ९ बुँदे मागपत्र बुझाएको छ । मोर्चाका संयोजक योगेन्द्र प्रताप शाही नेतृत्वको प्रतिनिधिमण्डलले सञ्चारमन्त्री गुरुङलाई भेटेर शुक्रबार सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्नका...

बसाईं गएकालाई फिर्ता आए एकलाख नगद दिने भएपछि महाशिलामा १५ परिवार गाउँ फर्के

पर्वत/जिल्लाको महाशिला गाउँपालिकाले बसाईसराई गरी गएकालाई गाउँ फर्किएमा नगद र खाद्यन्न सहयोग गर्ने भएपछि १५ परिवार गाउँ फर्किएका छन् । गाउँपालिकाले बसाईसराई रोक्न र गाउँ फर्कन प्रोत्साहन गर्ने उद्धेश्यले बसाई सरेर गाउँ आउनेलाई रु...

जलजला गाउँपालिकाद्वारा लक्षित वर्गलाई पैसा नलाग्ने एम्बुलेन्स सेवा

पर्वत/जलजला गाउँपालिकाले पालिकावासीहरूको अवस्थाका बारेमा बुझेर अपाङ्गता भएका, आर्थिक रूपमा कमजोर भएका, गर्भवती तथा सुत्केरी, कुनै विशेष अवस्था भएका लगायतलाई एम्बुलेन्सको लक्षित वर्गमा राखेर सेवा दिन शुरू छ। लक्षित वर्गका जो कोहीलाई पनि अस्पताल...

संविधान दिवसको अवसरमा वीपी फाउण्डेशन पर्वतले गर्यो कुश्मामा अन्तरसंवाद कार्यक्रम

पर्वत/संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ को पावन अवसरमा पर्वत कुश्मामा विहिवार अन्तर संवाद कार्यक्रम सम्पन्न भएको छ । विश्व प्रसाई वि.पी. फाउण्डेशन नेपालद्वारा आयोजित उक्त कार्यक्रममा पर्वत जिल्लामा क्रियाशिल प्रमुख दलका नेताहरु, सामाजिक...

पर्वतमा डेंगुको ग्राफ बढ्दो: संक्रमितलाई अस्पतालमा शय्या अभाव

पर्वत/डेंगु सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ । पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ । पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा हेमन्त बाँस्तोलाका अनुसार डेंगुबाट पर्वतमा...

मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माको सरूवा अब पुरी आउने

पर्वत/जिल्लाको मोदी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माको सरुवा भएको छ । शर्माको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका सरुवा भएको हो । नयाँ प्रमुख प्रशासकीयको रुपमा बाबुराम पुरी आउने भएका छन् । सरुवा भएका भएका शर्मालाई...

पर्वतेली लोकगायक कस्तुप पन्तको नयाँ गीत ‘धेरै माया’ सार्वजनिक

पर्वत/लोकगायक, गीतकार तथा सङ्गीतकार कस्तुप पन्तको नयाँ गीत ‘धेरै माया’ सार्वजनिक भएको छ । पर्वतेली गायक पन्तले यो गीत गायक प्रमोद खरेलको स्वरमा ल्याएका हुन् । यस अगाडि खरेलसँगको सहकार्यमा पन्तले थुप्रै हिट गीत...

कुश्मामा बस र एम्बुलेन्स ठोकिँदा एम्वुलेन्समा सवार ३ जना घाइते

पर्वत/कुश्मा नगरपालिका-२ अर्मादीमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालका अनुसार बागलुङबाट पोखरा आउँदै...