Saturday, March 15, 2025

मासिक अभिलेख: March 2019

आम्बोट–दुर्लुङ–महभीर–घोडेपानी पदमार्गको सिलन्यास

चैत्र, १७–पर्वत/कुश्मा नगरपालिकाको वडा न ३ दुर्लुङ हुँदै घोडेपानीसम्मको यात्रा तय गर्नका लागि पदमार्गको निर्माण कार्य शुरु भएको छ । आम्बोट–दुर्लुङ–महभीर–घोडेपानी पदमार्ग निर्माणको एक कार्यक्रमका वी सांसद पदम गिरीले शिल्यान्यास गरेका छन । संघिय...

कुश्मामा पहिलो सडक खाना महोत्सव हुने

चैत्र,८–पर्वत/नयाँ बर्षको अवसर पारेर पर्वतको कुस्मा बजारमा पहिलो पटक सडक खाना महोत्सब आयोजना गरिने भएको छ । पर्वत जेसिजले चैत्र ३० देखि बैषाख २ गते सम्म तीन दिने सडक खाना महोत्सब आयोजना गर्न लागेको हो...

पूननिर्माण अन्तर्गत पहिलो किस्ता लगेर घर नबनाएका ७ जनाकोअनुदान रकम फिर्ता

चैत्र,८–पर्वत/ जिल्लामा भूकम्प पछिको पूननिर्माण अन्तर्गत पहिलो किस्ता लगेर घर नबनाएका ७ जनाले अनुदान रकम फिर्ता गरेका छन् । भूकम्प पूननिर्माण जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदान व्यवस्थापन तथा पूर्वाधार विकास कार्यालयका अनुसार फिर्ता गर्नेमा...

‘क्रान्ति नायक’ गिरिजाप्रसाद कोइरालाको स्मृतिसभामा पर्वत काँग्रेसका नेताहरु कसले के भने ?

चैत्र,७–पर्वत/सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नायक तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवस पर्वतमा पनि मनाइएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतको आयोजनामा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले गिरीजावावु निडर र दुरदर्शि नेता भएको...

अन्सारीसहित पाँच आयोगमा अध्यक्ष नियुक्त

चैत्र, ७–काठमाडौं/राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकी छन् ।राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा शान्तराज सुवेदी, मधेसी...

पर्वतको बिहादीमा सुख्खा पहिरो जाँदा कुश्मा रानीपानी सडक अबरुद्ध

चैत्र, ७–पर्वत/बिहादी गाउँपालिकामा कालीगण्डकी लोकमार्गमा सुख्खा पहिरो जाँदा यातयात अबरुद्ध भएको छ । पर्वतको बिहादी गाउँपालिका वडा नं २ मा पर्ने खबराको भिरमा बुधबार बिहान सुख्खा पहिरो जाँदा यातयात अबरुद्ध भएको हो । सुख्खा पहिरो...

कुखुरामा वर्डफुलु रोग देखिएपछि धौलागिरीका जिल्लामा भित्रिन नदिन बिशेष सतर्कता

चैत्र, ७–पर्वत/कास्की र चितवनमा यसै साता कुखुरामा वर्डफुलु रोग देखिएपछि धौलागिरीका जिल्लामा भित्रिन नदिन बिशेष सतर्कता अपनाइएको छ । नाकाहरुबाट कुखुरा र कुखुराजन्य पदार्थ आयात हुँदा पशु चिकित्सक र प्रहरीले चेकजाँच गर्न थालेका छन्...

गुरुङलाई श्रद्धाञ्जली दिँदै काँग्रेस नेता जोशीले भन्नुभयो–‘पदका लागि होइन, पार्टीका लागि मेरो क्रियाशीलता अझै...

चैत्र, ७–पर्वत/नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं ३ को वडा कार्य समितिको आयोजनामा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि स्वर्गीय थमन वहादुर गुरूङको १३ औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । स्वर्गीय गुरुङकै घरमा...

पर्वतको जिल्ला भेलामा काँग्रेस नेताहरुले एकैश्वरमा भने–‘ओली सरकारका एकबर्ष उखान टुक्कामै विते’

फागुन, २७–पर्वत/नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले ओली सरकारले देशमा द्वन्द, अराजकता र विखण्डनलाई संरक्षण गरेको आरोप लगाउनु भएको छ । नेपाली काँग्रेस पर्वतले सोमवार पर्वतमा आयोजना जिल्ला भेलालाई सम्बोधन गर्दै सभापति देउवाले सरकारको कार्यशैलीले...

काँग्रेस सभापति देउवाद्वारा नेपाली काँग्रेस जलजलाको भवन शिलन्यास

फागुन, २७–पर्वत/नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ओली सरकारबाट जनताहरुले दुख पाएको वताउनु भएको छ । पार्टी संगठनको सुदृढिकरणको अभियान अन्तरगत तीनदिने धौलागिरीको भ्रमणमा निस्कुनु भएका सभापति देउवाले सोमवार विहान नेपाली काँग्रेस...