Saturday, January 17, 2026

मासिक अभिलेख: December 2025

नेपाली काँग्रेसको समानुपातिकतर्फको बन्दसूची, को-को परे ? हेर्नोस् सूचीसहित

पर्वत /नेपाली कांग्रेसले पाँचथरका भीष्मराज आङ्देम्बेलाई पहिलो नम्बरमा राख्दै प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची बुझाएको छ । निर्वाचन आयोगमा बुझाईएको बन्दसूचीमा कांग्रेसले सबै ११० सिटमा आफ्नो नाम बुझाएको हो । यद्यपि उसले यो सूचीलाई प्रारम्भिक भनेको...

समानुपातिक सांसद छान्न काँग्रेसमा तीन गुटको चर्को रस्साकस्सी

पर्वत/निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको सांसदका लागि राजनीतिक दलहरूलाई पुस १४ गतेसम्म सूची बुझाउने र त्यसमा पुस २१ गतेसम्म सच्याउने समय दिएको छ । यो समय सीमा हेर्दा...

वहाकीबाट शुभारम्भ भयो काँग्रेसको १५ महाधिवेशन

पर्वत/नेपाली कांग्रेसको वडा अधिवेशनको शुरुवात सम्भवत देशकै पहिलो वडा अधिवेशनको रुपमा पर्वत जिल्लाको विहादी ४ वहाकीबाट शुरुवात भएको छ । नेपाली कांग्रेसले वडा हुँदै महाधिवेशन गर्ने निर्णय गरे बमोजीम पहिलो पल्ट विहादी ४ बाट...

अघिल्लो निर्वाचनमा भन्दा नौलाख १५ हजार बढि मतदाता थपिए

पर्वत/निर्वाचन आयोगले फागुन २१ गते हुने आम निर्वाचनको अन्तिम मतदाता नामावली सार्बजनिक गरेको छ । आयोगका अनुसार मतदाता नामावली ऐन, २०७३ तथा मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ मा भएको व्यवस्था बमोजिमको प्रक्रिया पूरा गरी...

पर्वतमा जिल्ला व्यापी अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सुरु

पर्वत/विद्यालय उमेरका विद्यार्थीहरूमा क्रिकेट खेल्न सक्ने क्षमता अभिवृद्धिका लागि पर्वत जिल्ला व्यापी रूपमा अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । पर्वत क्रिकेट सङ्घको आयोजनामा शनिवारदेखि सुरु भएको प्रतियोगिता दोस्रो संस्करणको रूपमा आयोजना भएको...

डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठानद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

पर्वत/सामाजिक तथा राजनीतिक व्यक्तित्व स्वर्गीय डिल्लीराम लामिछानेको नाममा स्थापना भएको डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान नेपालले मोदीबेणी दिब्यधाममा आश्रित ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । लामिछानेको १०औँ स्मृति दिवसको अवसरमा कार्यक्रम आयोजना गरि...

आठौं पर्वत महोत्सव आजदेखि शुरू : महोत्सवको एकलाख बढि पर्यटकले अवलोकन गर्ने अनुमान

पर्वत /पर्वत उद्योग बाणिज्य संघले आयोजना गरेको आठौ पर्वत महोत्सव आज देखी शुरुहुन गईरहेको छ । महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सव यहि पुस नौ...

कांग्रेस क्रियाशील सदस्यता नवीकरण भोलि मध्याह्न र नयाँ वितरण पर्सी ‘लक’ गरिँदै

पर्वत/नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको काम पुस ९ गते मध्याह्न १२ बजेसम्म गर्ने निर्णय गरेको छ। महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले भोलि मध्याह्न १२ बजे क्रियाशील सदस्यता वितरण 'सिष्टम...

पर्वतका लप्सी किसानलाई भ्याइ नभ्याइ: यसबर्ष झण्डै ७० लाखको कारोवार गर्ने लक्ष्य

पर्वत/अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्। लप्सी जिल्लाको रूपमा परिचित जिल्लामा यो वर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न किसानलाई भ्याइनभ्याइ भएको छ। जिल्लाका अधिकांश किसानले लप्सीका दाना बिक्री गर्दै आएका छन्...

कुश्माको शताब्दीघरमा एक दिवसीय कला कार्यशाला

पर्वत/कुश्मा कला परियोजनाले कुश्माको शताव्दीघरमा  ‘एक दिवसीय कला कार्यशाला’ आयोजना गरेको छ । कला कार्यशालामा पर्वत, बागलुङसहित धवलागिरि क्षेत्रका विभिन्न  कलाकार सहभागी भएका छन् । तीन सय वर्ष पुरानो शताब्दी घर संरक्षण गरिरहेको परियोजनाले...