Tuesday, May 12, 2026

मासिक अभिलेख: December 2025

पुस ९ गतेदेखि पुस १९ सम्म कुश्मामा आठौं पर्वत महोत्सव आयोजना हुँदै

पर्वत/पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा हरेक तीन वर्षमा आयोजना हुँदै आएको पर्वत महोत्सव यस वर्ष आयोजना हुँदै छ । वाणिज्य सङ्घको पर्वत शाखा स्थापना भएको स्वर्ण वर्ष समेत रहेको अवसरमा पुस नौ गतेदेखि १९...

जैमिनी नगरपालिकामा छोरी जन्मँदा वित्तिकै मुद्दती खाता उपहार

पर्वत/जैमिनी नगरपालिकाले ४१ जना छोरीलाई मुद्दती खाता खोलिदिएको छ । नगरपालिकाले छोरीलाई प्रोत्साहन गर्नका लागि गत आर्थिक वर्ष यता जन्मेका नगर भित्रका सबै छोरीलाई मुद्दती खाता खोलेको जैमिनी नगरपालिकाले जनाएको छ । जैमिनी नगरपालिकाले ‘जैमिनीको...

मध्यपहाडी लोकमार्गको पर्वत-पोखरा सडकमा यात्रुलाई सास्ती

पर्वत/मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ। पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालकलाई सास्ती भएको छ । कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको...

मोदी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड र अध्यक्ष कप प्रतियोगिता एकैसाथ शुरू

पर्वत/ जिल्लाको मोदी गाउँपालिकाले एकै दिन एउटै मञ्चबाट ३ वटा औपचारिक कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको नियमित कार्यक्रम अन्तर्गत राष्ट्रपति रनिङ शिल्ड, विशेष कार्यक्रम अध्यक्ष कप तथा बार्षिक कार्यक्रममा समावेश बालमैत्री वडा घोषणा...