Tuesday, May 12, 2026

मासिक अभिलेख: December 2025

राहुघाट जलविद्युत् आयोजनाको काम ९० प्रतिशत सकियो

पर्वत /नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेले बनाइरहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण ९० सकिएको छ। आयोजनाको अब १० प्रतिशत मात्र काम बाँकी रहेको कम्पनीले जनाएको छ। सुरुङ, बाँध र विद्युतगृह...

पुष ८ गतेदेखि पर्वतमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

पर्वत /पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही पुस आठ गतेबाट सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका सात ओटा स्थानीय तहहरूले प्रतिस्पर्धा गर्ने छन् ।...

ए.आई.को प्रयोगमार्फत शिक्षालाई रूपान्तरण गर्न अध्यक्ष आचार्यको जोड

पर्वत /जिल्लाको जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले प्रविधिको प्रयोगलाई शिक्षणमा जोड्दा सिकाई उपलब्धिमा सुधार आउने बताएका छन् । नेपाल शिक्षक सङ्घ गण्डकी प्रदेश कार्यसमितिको आयोजना तथा जलजला गाउँपालिकाको प्राविधिक सहयोगमा शनिवार आयोजना भएको...

विदेशमा बस्ने नेपालीहरूलाई मताधिकार दिन माग

पर्वत/उज्ज्वल थापा पाउन्डेसनले विदेशमा रहेका तथा नेपालभित्रै पनि आफ्नो स्थायी बसोबास भएको भन्दा फरक जिल्लामा बसोबास गर्ने नेपालीलाई मताधिकार दिने सम्बन्धमा बिहीबार विभिन्न दल तथा अभियन्तासँग छलफल गरेको छ। कार्यक्रममा आप्रवासी नेपाली नागरिकहरूको मताधिकारबारे लामो...

आठौँ पर्वत महोत्सवको भव्य तयारी, स्टेज र स्टल निर्माणको काम हुँदै

पर्वत/जिल्लाकै सबैभन्दा ठूलो व्यापारिक तथा सांस्कृतिक आयोजनाका रूपमा चिनिएको आठौँ पर्वत महोत्सव यहि पौष ९ गतेदेखि १९ गतेसम्म हुँदै छ । महोत्सवको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। महोत्सव स्थलमा बाल उद्यान तथा रमाइलो...

पुषमा काँग्रेसको केन्द्रीय महाधिवेशन हुनेमा आशंका: क्रियाशील सदस्यता टुङ्ग्याउन कठिन

पर्वत/नेपाली कांग्रेसले पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने भनेको १५ औं महाधिवेशन मिति सर्ने सम्भावना प्रबल देखिएको छ। पूर्वनिर्धारित मितिअनुसार महाधिवेशन सुरु हुन अब २३ दिन मात्र बाँकी छ। क्रियाशील सदस्यता फाराममा समस्या...

नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ९ को उम्मेदवार सिफारिस: महर्जन र गौतमको नाम चर्चामा

काठमाडौं / नेपाली काँग्रेस काठमाडौं क्षेत्र न. ९ ले फागुन २१ गते हुने आम निर्वाचनका लागि राष्ट्रिय सभा निर्वाचन, प्रत्यक्ष संघीय निर्वाचन र संघीय समानुपातिक निर्वाचन प्रणालीका लागि १५ जनाको नाम जिल्लामा पठाएको छ...

प्रतिनिधि सभा राष्ट्रिय सभाको निर्वाचनका लागि पर्वत काँग्रेसमा ३५ जनाले दिए आवेदन

पर्वत/सरकारले तोकेको फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा उमेदवार बन्नका लागि पर्वत जिल्ला प्रतिनिधि सभामा नेपाली कांग्रेसको तर्फबाट २२ जनाले दाबी गरेका छन् । कांग्रेस पाटी कार्यालयमा आज सम्पन्न उमेदवारी दावीका लागि २२ जनाकाले...

प्रतिनिधिसभामा चुनाव लड्ने काँग्रेसका पूर्व सभापति गुरूङको इच्छा

पर्वत/ नेपाली काँग्रेस पर्वतका पुर्व पार्टी सभापति नबराज गुरुङले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा व्यक्त गर्नुभएको छ । सोमवार कुश्मामा पत्रकार सम्मेलन गर्दै गुरुङले पर्वत काँङ्ग्रेसलाई बृहद एकताबद्ध...

लोकप्रियतावादले मुलुकलाई झन् अप्ठ्यारोमा पार्यो-काँग्रेस नेता जोशी

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले नेपालमा प्रकट भएको लोकप्रियतावादले मुलुकलाई झन् झन् अप्ठ्यारोमा पार्दै लगेको वताउनु भएको छ । पछिल्लो विकसित राजनीतिक अवस्थापछि शनिबार पर्वतको कुश्मामा आफैले पत्रकार सम्मेलनको आयोजना...