मासिक अभिलेख: October 2018
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
कात्तिक १४ पर्वत/ सरकारले आज र भोलि भिटामिन ‘ए’ क्याम्पसुल र जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको हो ।
१ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भने...
महाशीलामा बाँदर नियन्त्रणका लागि ३० लाख खर्च
कात्तिक १४ पर्वत/ महाशीला गाउँपालिकाले चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरी बाँदरनियन्त्रण अभियान सञ्चालन गरेको छ । अभियान सञ्चालन गरी झन्डै तीन सय नियन्त्रणमा लिएपछिपर्वतका बाँदरपीडित कृषक खुसी भएका छन् ।
गाउँपालिकाभित्रका वडाहरूमा...
धार्मिक पर्यटनको विकास गर्न पर्वतमा धार्मिक महोत्सव आयोजना गरिँदै
कात्तिक १४ पर्वत/ धार्मिक पर्यटनको विकासका लागि पर्वतमा धार्मिक महोत्सव आयोजना गरिने भएको छ । गुप्तेश्वर गुफालाई आधार बनाएर यहाँ धार्मिक महोत्सव गर्न लागिएको हो । महोत्सव क्षणिक नभई वर्षेनी आयोजना गर्न लागिएको हो...
ट्राफिकले निगरानी बढाएपछि दशैंमा आवतजावत गर्ने यात्रुलाई राहात
कार्तिक ७ पर्वत/दसैंका बेला फ्रि क्यु भन्दै सवारी गुडाउनेविरुद्ध पर्वत ट्राफिकले कडाइ गरेपछि यो दसैंभर यात्रुले सहज यात्रा गर्न पाएका छन् । व्यवसायीले पनि दसैंको दिनमा समेत साबिककै भाडादरमा सवारी गुडाएर आवागमनमा सघाए ।
विगतमा...
नेपाली काँग्रेस पैयु गाउँपालिकाको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
कार्तिक ७ पर्वत/ नेपाली काँग्रेस पैयु गाउँपालिकाको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । विजयदशमी, दिपावली, नेपाल सम्वत् तथा छठको अवसर पारेर आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले काँग्रेसमा आमुल परिर्वतनको आवश्यकता...
८६ लाखको लागतमा बेनी–मल्लाज पदमार्ग निर्माण
कार्तिक ७ पर्वत/जिल्लाको जलजला गाउँपालिकास्थित मल्लाजबाट म्याग्दीको सदरमुकाम बेनी स्थित कालीपुल सम्म पक्की पदमार्ग निर्माण भएको छ । ठाडो भीरको उकालोमा सिढी र रेलिङ सहितको पदमार्ग बनेपछि स्थानीयबासीलाई आवत जावतमा सहज हुनुका साथै पर्यटन...
जलजलाको आर्थिक समृद्धिका लागि हम्पाल क्षेत्रको पर्यटन विकासमा लाग्छौं–अध्यक्ष मल्ल
कार्तिक ५ पर्वत/महाभारतमा कालाञ्जर पर्वतको नामले परिचित पर्वत जिल्लाको सवैभन्दा उच्च स्थानमा रहेको हम्पालको लेकलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न डिपिआर तयार गरिने भएको छ । समुद्री सतहबाट ३ हजार ३ सय मिटरको उचाईमा...
एकबर्षमै ओलीको बोली फेरिएको काँग्रेस केन्द्रीय जोशीको टिप्पणी
कार्तिक ५ पर्वत/विजयादशमी तथा शुभदीपावली २०७५ को अवसर पारेर नेपाली काँग्रेस कुश्मा नगरपालिका वार्ड नं २ खुर्कोट वडा समन्वय समितिको आयोजनामा आज खुर्कोटमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले...
जनप्रतिनिधिको दवावपछि मुडिकुवा–झकलाक सडक कालोपत्रे सुरु
असोज २७, पर्वत/फलेवास नगरपालिकाको मुडिकुवा–झकलाक सडकको कालोपत्रे काम सुरु भएको छ । नगरप्रमुख पदमपाणि शर्माका अनुसार ठेकेदार कम्पनीले अघिल्लो सातादेखि काम सुरु गरेको हो । पटक–पटकको दबाबका बीच काम छोडदै सम्पर्कमा आउँदै गरेका ओएसिस...
आगलागीबाट घरबारविहीन एक वृद्धलाई छिमेकीबाट नयाँ घर उपहार
असोज २७, पर्वत/आगलागीबाट घरबारविहीन पर्वतका एक वृद्धले आफ्नै छिमेकीको सहयोगमा नयाँ घर उपहारका रुपमा पाउनुभएको छ । महाशीला गाउँपालिका–१ होस्राङ्दीका आगलागीपीडित खरिलाल अधिकारीलाई बेलायतमा बस्दै आएका छिमेकी उज्ज्वल गुरुङले नयाँ घर बनाइदिनुभएको हो ।...