Tuesday, May 12, 2026

मासिक अभिलेख: October 2018

दुध पाउन गाह्रो छ तर पर्वतमा मदिरा छ्यापछ्याप्ती

असोज १९,पर्वत/चार दिनअघि धौलागिरिको भ्रमणमा निस्किएका कास्कीका रमेश पौडेल र टंक अधिकारीलगायतको टोलीले धौलागिरि गेटदेखि मालढुंगासम्म सडक आसपासका होटलमा दूध चिया खान खोजे । कतै भेटेनन्। ‘बागलुङ पुगेर मात्रै चियाको तिर्सना मेटाइयो,’ पौडेलले भने...

दुर्घटना न्यूनिकरण गर्न चालकलाई सचेतना कक्षा

असोज १९,पर्वत/ ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरण गर्न चालकलाई सचेतना कक्षा सञ्चालन गरेको छ । आज जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बोलाएर चालकलाई सचेतना तालिम दिएको हो । ग्रामीण रुटमा चल्ने जीपचालकहरुलाई क्षमता भन्दा बढि यात्रु नराख्न,...

पर्वत जिल्लामा आत्माहत्या गर्ने क्रम विकराल बन्दै

असोज १९,पर्वत/ जिल्लामा आत्माहत्या गर्ने क्रम विकराल बन्दै गएको छ । आर्थिक वर्ष २०७५/७६ को साउन र भदौ दुई महिनामा छ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमध्ये अधिकाँश महिला छन् । जिल्ला...

हाइटेक प्रविधिको तरकारी खेतीबाट आम्दानी तेब्बर

असोज १७, पर्वत/ जलजला ८ का राजन सापकोटाले ६ वर्षअघिसम्म खुला आकाशमुनि तरकारी लगाउँथे । वर्षभरि दुस्ख गर्दा पनि श्रम अनुसारको आम्दानी लिन नसक्दा निरास थिए । जिल्ला कृषि विकास कार्यालयले आयोजना गरेको एक हप्ते...

पर्वत जिल्लामा बलत्कारका घटना बढे

असोज १७, पर्वत/ जिल्लामा बलत्कारका घटना बढेका छन् । चालु वर्षको दुई महिनामै ७ वटा वलात्कारका घटना भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार चालु वर्षको दुई महिनामा ५ जना महिलालाई बलात्कृत...

बच्चा जन्माएर कुलोमा बगाउने कुमारी आमा जेल चलान

असोज १७, पर्वत/बच्चा जन्माएर कुलोमा बगाएको अभियोगमा पर्वतकी एक कुमारी आमाका प्रेमी पुर्पक्षका लागि थुनामा परेका छन । पर्वतको फलेवास नगरपालिका वडा नं १० कुर्घाकी १७ बर्षिया अविवाहीत वालिकाका प्रेमी मनबहादुर मल्ल पर्वत जिल्ला...

कालीगण्डकीको साहसिक जलयात्रामा आन्तरिक पर्यटकनै ज्याँदा

असोज १६,पर्वत/ मोदी गाउँपालिका ३ देउराली का ३२ वर्षीय होम पुनले लामो समय र्‍याफ्टिङ गाइडका रूपमा काम गरे । १२ वर्षसम्म भोटेकोसी, त्रिशूली, मस्र्याङ्दी, तल्लो सेती, माथिल्लो सेती र कालीगण्डकीलगायतका नदिमा र्‍याफटीङ गाइडको काम...

ट्राफिक प्रहरी कार्यालय पर्वतद्वारा सवारी चेकजाँचमा कडाइ

असोज १६,पर्वत/जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले पछिल्लो समयमा सवारी चेकजाँचमा कडाइ गर्न थालेको छ । नजिकिदै गरेको बडा दशै तथा तिहारको समयमा हुने दुर्घटनाको जोखिमलाई कम गर्न सवारी चेकजाँच कडाई पारिएको जिल्ला ट्राफिक प्रहरी...

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अवसरमा विभिन्न कार्यक्रम

असोज १६,पर्वत/ २८ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अवसरमा विभिन्न कार्यक्रम भएका छन् । जेष्ठ नागरिकहरुको सम्मानका लागि जेष्ठ नागरिक संघ पर्वतले मोदीबेनी धाममा कविता बाचन कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ । कार्यक्रममा...

हिँसाको बाटो हिँडेर सिंहदरबार पुगेको कम्युनिष्ट सरकारबाट शान्ति र समृद्धको अपेक्षा गर्नु दुर्भाग्य- केद्रीय...

असोज,१५,पर्वत/लुम्लेसकास्कीरनेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद अर्जुनप्रसाद जोशीले ओली सरकारका कारण लोकतन्त्र संकटमा परेको वताउनु भएको छ । केन्द्रीय सदस्य जोशीले नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टाको राष्ट्रिय बैठकलाई कास्कीको लुम्लेमा सम्बोधन...