मासिक अभिलेख: February 2026
निर्वाचनमा खटिने कर्मचारीहरूलाई नियुक्तिपत्र प्रदान गर्न शुरू
पर्वत /आगामी फागुन २१ गते सम्पन्न हुन लागिरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा खटिने कर्मचारीहरूलाई नियुक्ति पत्र प्रदान गर्न थालिएको छ । निर्वाचनको सम्पूर्ण व्यवस्थापकीय काम बोकेर मतदान केन्द्रमा खटिने कर्मचारी फागुन १८ गते नै...
मतदाताले उम्मेदवारसँग भने बाँदर नियन्त्रण नभए गाउँ छाड्छौं
पर्वत /फलेवास नगरपालिका–६ देवीस्थानकी जमुना पौडेलले बाँदरका कारण ज्यानै जोगाउन मुस्किल भइरहेको गुनासो पोखिन् । ‘बुढी मान्छे छु, घरमा कोही नभएको मौका छोपेर बाँदरका हुल घरमा छिर्छन्,’ उनले भनिन्, ‘भातको भाँडै बोकेर लैजान्छन्, धपाउन...
शिक्षा क्षेत्र सुधारका पर्वतका उम्मेदवारको के छ प्रतिवद्धता ?
पर्वत / प्रतिनिधिसभा सदस्यको निर्वाचनका उम्मेदवारहरूले आफ्ना घोषणापत्र सार्वजनिक गरेका छन्। उनीहरूले आफ्ना ती घोषणापत्रमा आफूहरूले जिल्लाको विकासको लागि विभिन्न क्षेत्रमा गर्न खोजेको कामको बारेमा मतदातालाई कुरा बुझाउने प्रयास गरिरहेका छन्।
जिल्लामा राजनीतिक दलहरूबाट उम्मेदवारी...
प्रतिनिधिसभा उम्मेदवार अर्जुनप्रसाद जोशीको प्रतिज्ञापत्रमा के छ एजेन्डा ?
पर्वत/आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनको लागि उम्मेदवारहरूले आफ्ना चुनावी घोषणापत्रहरू सार्वजनिक गरिरहेका छन् । आफ्ना प्रतिज्ञा पत्र तथा घोषणापत्रमा आगामी पाँच वर्षमा आफूले सम्पादन गर्न सक्ने कामहरूको बारेमा उल्लेख...
फागुन २१ को निर्वाचनको तयारी अन्तिम चरणमा: ९ सय १२ कर्मचारी परिचालन
पर्वत/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार निर्वाचनका अधिकांस काम सकिएका हुन् । मतदानको मिति नजिकिदै जाँदा निर्वाचनका लागि आवश्यक सवै प्रकारका...
सामाजिक सञ्जालमा फेक गतिविधि रोक्न पर्वत युवा सञ्जालको ध्यानाकर्षण
पर्वत/आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्ने बेला विभिन्न आचारसंहिता उल्लंघन र सामाजिक सञ्जालमा फेक (नक्कली) गतिविधि बढेको भन्दै पर्वत युवा सञ्जालले गम्भीर ध्यानाकर्षण गराएको छ । सञ्जालले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रियालाई...
पर्वतमा फागुन २१ चुनाव लक्षित नमूना मतदान
पर्वत/यहीँ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ लाई लक्षित गरेर पर्वतमा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन कार्यालय पर्वत,जिल्ला सुरक्षा समिति र सशस्त्र प्रहरी बल पर्वतको संयुक्त आयोजना तथा समन्वयमा...
चारवर्ष देखि बन्द भएको बलेवा विमानस्थलको गेट अझै खुलेन
पर्वत /बागलुङको बलेवा विमानस्थलमा साढे चारवर्ष अघि लगाएको ताला अहिले पनि खुलेको छैन । विमानस्थल कालोपत्रे गरेर चिटिक्क पारेपछि लगाइएको ताला अझै नखुलेको हो । विमानस्थल सञ्चालनको ग्यारेन्टी नभएपछि यो ताला अझै खुल्न नसकेको...
मालढुङ्गा-बेनी सडक कालोपत्रे: छोटियो यात्रा अवधी
पर्वत/म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर ९बेनी–जोमसोम–कोरला० सडक योजनामार्फत मालढुङ्गा-बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिको कालोपत्र...
फलेवास विकासको सन्दर्भलाई लिएर उम्मेदवार तिमिल्सिनाले गरे विज्ञहरूसँग छलफल
पर्वत/ प्रतिनिधि सभा उम्मेदवार मनहरि तिमल्सिनाले फलेवासको विकास, सम्भावना र चुनौति विषयमा विज्ञहरूसँग छलफल गरेका छन् । फागुन २१ को चुनावी सरगर्मीसँगै विकास र सम्मृद्धिबारे बहसको माग भैरहेका बेला उम्मेदवार तिमल्सिनाले विषय विज्ञहरुको सहभागीतामा...








