मासिक अभिलेख: February 2026
आजदेखि चुनावी प्रचारप्रसार गर्न पाइने : आचारसंहिता पालना गर्न दलहरूलाई निर्वाचन आयोगको आग्रह
पर्वत/आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र चुनाव प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो...
गाईभैँसी पाल्ने किसानलाई अनुदान दिँदै मोदी गाउँपालिका
पर्वत/जिल्लाको मोदी गाउँपालिकाले व्यावसायिक रूपमा दूध उत्पादनका लागि उन्नत जातका गाईभैँसी खरिद गर्न किसानलाई अनुदान दिने भएको छ । आर्थिक अभावका कारण व्यवसाय सुरु गर्न नसकेका तथा निरन्तर व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्न...
मत परिवर्तन गर्न विदेशमा रहेको छोराले सल्लाह दिएपछि वुवाले छोरालाई लेखेको पत्र
प्यारो छोरा,
शुभ आशीर्वाद
तिम्रो एसएमएस अहिले भर्खरै पढें। केही लेख्दै छु, अन्यथा लिने छैनौ है। नजिक आइरहेको चुनावमा भोट दिन तिमीले सल्लाह दियौ, खुसी लाग्यो। सात समुद्रपारि दुःख गरेर बसेको छोराले देश सम्झियो, बा-आमा...
आफ्नै लोगो र ‘पालिका गान’ तयार पार्दै विहादी गाउँपालिका
पर्वत / जिल्लाको बिहादी गाउँपालिकाले आफ्नै प्रतीक चिन्ह (लोगो) र पालिका गान निर्माण गर्ने तयारी गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अनुसार गाउँपालिकाको ऐतिहासिक, भौगोलिक, पर्यटकीय, सामाजिक, धार्मिक,...
योजना सम्झौताका लागि उपभोक्तालाई विहादी गाउँपालिकाको ताकेता
असारे विकासलाई निरुत्साहित गरी समयमै योजना सम्पन्न र बजेट खर्च गर्नका लागि योजना सम्झौतामा कडाई गरिएको छ । पर्वतको विहादी गाउँपालिकाले चालु आर्थिक वर्षमा बजेट बिनीयोजन भएका योजनाहरु सम्झौता गर्न ताकेता गरेको हो ।...
निर्वाचन आयोगले मतदाता शिक्षाका लागि सबै वडामा स्वयंसेवक खटाउने
पर्वत/निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक खटाउने भएको छ । जिल्ला निर्वाचन कार्यालयमार्फत देशभभरका छ हजार ७४३ वटै वडामा स्वयंसेवक खटाउन लागिएको आयोगले जनाएको हो ।
बाल विकास सहजकर्ता, मातृ शिशु कार्यकर्ता, महिला...
पर्वतमा ९ सय ४९ किशोरीलाई पाठ्यघरको मूखको क्यान्सर बिरुद्ध एचपीभी खोप दिईंदै
पर्वत/पाठेघरको मुखको क्यान्सर बिरुद्ध यसबर्ष पनि एचपीभी खोप कार्यक्रम अभियानका रुपमा सञ्चालन गरिने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले यही २७ देखि २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गर्ने तयारी गरेको हो ।...
पर्वतेली जनतासँग अन्तिमपटक भोट माग्दै काँग्रेस उम्मेदवार अर्जुन जोशी
पर्वत/नेपाली कांग्रेसका तर्फबाट पर्वतमा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार रहनुभएका अर्जुनप्रसाद जोशीले चुनावी मैदानमा मतदाताहरूसँग अन्तिपटकका लागि भनेर भोट माग्नुभएको छ । पर्वतेली जनताका नाममा सोमबार अपिल गर्दै उम्मेदवार जोशीले यसपछिका कुनैपनि निर्वाचनमा आफ्ना लागि...
पर्वतका झन्डै ३५ मतदानस्थल अतिसंवेदनशील सुरक्षा चुनौतीमा
पर्वत/प्रतिनिधिसभा निर्वाचन आउन अब करिब एक महिना बाँकी छ । राजनीतिक दलहरु र उम्मेदवार चुनावी मैदानमा उत्रिसकेका छन् । निर्वाचन आयोग र सरकार चुनावको सघन तयारीमा छ । मतदानको दिन नजिकिँदै जाँदा सुरक्षा चुनौतीलाई...
चुनावी घरदैलोमा उम्मेदवार पुग्दा मतदाता भने ‘बाँदर नियन्त्रण गरिदिनुपर्यो
पर्वत/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गएको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल र उम्मेदवार गाउँ केन्द्रीत बनेका छन् । मतदातासँग भेटघाट गर्ने, आफ्ना विचार, सिद्धान्त र कार्ययोजना सुनाउनाले...








