मासिक अभिलेख: February 2026
विमावापतको भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत आर्थिक संकटमा
पर्वत/लामो समयदेखि स्वास्थ्य बिमाको रकम भुक्तानी नपाउँदा जिल्लाको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल पर्वत सङ्कटमा परेको छ । स्वास्थ्य बिमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र प्रदेश अस्पतालले तीन करोड रुपैयाँभन्दा बढी भुक्तानी पाउन नसकेको हो ।...
