Saturday, January 17, 2026

मासिक अभिलेख: November 2025

एमाले पर्वतको प्रतिनिधि छनोट काण्ड : ओलि गुटमा फरक मत राख्ने पूर्व मन्त्री लम्साल...

पर्वत/नेकपा एमालेको ११ औं केन्द्रीय महाधिवेशनका लागि पर्वतमा भएको प्रतिनिधि छनोट प्रक्रियामा केही नेताहरूले असहमति जनाएका छन् । निर्वाचनमार्फत प्रतिष्पर्धा गर्न पाउने प्रक्रियालाई पाखा लगाएर सर्वसहमती गर्नेगरि समिति बनाइएपनि ओलिगुटमा फरक मत राख्ने नेताहरूलाई...

एकबर्षमा बन्नुपर्ने स्वास्थ्यचौकी भवन तीन बर्षसम्म अलपत्र

पर्वत/ एक वर्षभित्र सक्ने गरी निर्माण थालिएको नारायणस्थान स्वास्थ्य चौकीको भवन तीन वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन। साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको बागलुङ नगरपालिका-१४ स्थित नारायणस्थान स्वास्थ्य चौकीको भवन सम्पन्न हुने टुङ्गो...

मोदी गाउँपालिकामा पाँचौं राष्ट्रपति कप र प्रथम अध्यक्ष कप प्रतियोगिता एकैसाथ आयोजना हुँदै

पर्वत/मोदी गाउँपालिकाले प्रथम गाउँपालिका अध्यक्ष कप २०८२ र पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  सञ्चालन गर्ने भएको छ । अध्यक्ष कप अन्तर्गत पर्वत जिल्लाका अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता संचालन हुने गाउँपालिकामा बिहीबार आयोजित पत्रकार...

पर्वतमा थपिए चारहजार छसय १२ नयाँ मतदाता

पर्वत/आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्वतमा ४,६१२ जना नयाँ मतदाता थपिएका छन्। कात्तिक ३० गतेसम्म तोकिएको दर्ता समय सरकारको आग्रहमा मंसिर ५ गतेसम्म बढेपछि सो संख्या दर्ता भएको हो। जिल्ला...

जहाज नआएपछि बेवारिसे जस्तै बन्यो बलेवा बिमानस्थल

पर्वत/विगत सातबर्षदाखि जहाज आउन बन्द भएपछि यतिखेर बेवारिसेजस्तै बनेको छ बलेवा विमानस्थल । २०७५ सालयता बिमानस्थलमा कुनै पनि जहाज आउन सकेको छैन । जहाज नआउँदा सुनसान बनेको बागलुङको विमानस्थलको हेरचाहको जिम्मा बलेवाका सविता शर्मा...

नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा शिक्षकहरूलाई स्थानीय भत्ता दिन माग

पर्वत /कार्यक्रम कार्यान्वयन पुस्तिकामा तोके अनुसार शिक्षकहरूलाई स्थानीय भत्ता उपलब्ध गराउन नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पर्वतले जिल्लाका हरेक स्थानीय तहमा दबाब दिएको छ। सङ्गठनको जिल्ला कार्यसमितिको समन्वयमा सात वटै पालिकामा पुगेर शिक्षकहरूका लागि तोकिए...

बसपार्क सञ्चालनमा स्थानीयको अवरोध पछि नगरप्रमुख जोशी आफै मैदानमा

पर्वत/कुश्मा नगरपालिकाको पटक–पटकको सुचना, निर्देशन र अनुरोधलाई अटेर गर्दै नवनिर्मित बसपार्कमा टिकट काउन्टर सार्न असहमत भएपछि नगर प्रमुख रामचन्द्र जोशी आफै मैदानमा उत्रिएका छन् । शुक्रबार नगर प्रमुख रामचन्द्र जोशीसहित जनप्रतिनिधि, नगर कर्मचारी, प्रहरी...

११ औं महाधिवेशनको प्रतिनिधि छनोटका लागि एमाले पर्वतमा यही मंसीर १० गते मनोनयन दर्ता...

पर्वत /नेकपा एमाले पर्वतले आगामी मंसीर २७ गते हुने पाटिको राष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि चयन प्रक्रिया अगाडि बढाएको छ । एमाले जिल्ला सचिव सुवासचन्द्र पौडेलका अनुसार प्रतिनिधि चयनका लागि आगामी मंसीर १० गते मनोनयन...

रोगले सुन्तला बगैँचा सखाप भएपछि वैकल्पिक खेतीमा देउपुरका किसान

पर्वत/मोदी गाउँपालिका–१ देउपुरका ७३ वर्षीय टीकाराम जैसी सुन्तला बगैँचामा त भेटिन्छन् तर, सुन्तलाका सुकेका बोटहरू काट्दै गरेको अवस्थामा । बगैँचामा रहेका झन्डै ५ सयभन्दा बढी बोटहरू सुकेपछि उनी सुन्तला खेतीबाट विस्थापित भएका छन् ।...

पर्वतको द क्लिफ लगातार तेश्रोबर्षसम्म पनि उत्कृष्ठ करदाता घोषित

पर्वत/द क्लिफले उत्कृष्ट करदातामा ह्याट्रिक गरेको छ । यस वर्ष पनि पर्वत जिल्लामा दर्ता रहेका करदाता मध्ये सेवा उद्योग अन्तर्गत सबैभन्दा धेरै आयकर दाखिला गरेकोले राष्ट्रिय कर दिवस-२०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय, बाग्लुङले...