मासिक अभिलेख: November 2025
कृषि ज्ञान केन्द्रमार्फत किसान महासंघले माग गर्यो किसानहरूलाई राहत
पर्वत/गत कात्तिक ११ देखि १४ गतेसम्म भएको बेमौसमी वर्षा र हावाहुरीले क्षति गरेपछि पर्वतका कृषकहरूले केही राहतको माग गरेका छन् । भित्राउने अवस्थामा पुगिसकेको, कतै काटेर खेतमा सुकाएको तथा कहीँ काट्ने तयारी अवस्थामा रहेको...
मध्यपहाडी लोकमार्ग पोखरा-बागलुङ सडकमा यात्रुलाई जोखिम
पर्वत/मध्पयहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा-बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।
पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालकलाई सास्ती भएको छ । कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको...
सप्ताहव्यापी कार्यक्रम सहित अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान पर्वत
पर्वत/ जिल्ला गठित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आफ्नो सातौँ अधिवेशन र २१ औँ वार्षिक साधारण सभा नजिकिँदै गर्दा सात दिनसम्म चल्ने विविध कार्यक्रम सार्वजनिक गरेको छ। कुश्मामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतिष्ठानले...
हावापानीले धानबालीमा क्षति पुगेपछि कृषकलाई राहत दिँदै पैयुँ र विहादी गाउँपालिका
पर्वत/प्रतिकूल मौसम र अविरल वर्षाका कारण धान बालीमा ठूलो क्षति पुगेपछि दक्षिण पर्वतका दुई स्थानीय तह बिहादी र पैयूँ गाउँपालिकाले प्रभावित कृषकहरूको वास्तविक अवस्था संकलन गरी राहत दिने प्रक्रिया सुरु गरेका छन्।
बिहादी गाउँपालिकाका अध्यक्ष...
मानव सेवा आश्रम बागलुङको महायज्ञलाई सफल बनाउन पर्वतमा पनि सचिवालय गठन
मानव सेवा आश्रम बागलुङद्धारा यहि कात्तिक २१ गतेदेखि २८ गतेसम्म निरयघाटमा आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञलाई सफल बनाउन पर्वतमा पनि सचिवालय गठन गरिएको छ । पर्वतमा जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख...
निर्माण व्यवसायीको लापरवाहीका कारण सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटा सडकको हरिविजोग
पर्वत/जिल्लाको सदरमुकाम कुश्मालाई मध्य भागसँग जोड्ने दोबिल्ला–सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटा सडकखण्डमा निर्माण व्यवसायीको लापरवाहीका कारण अहिले सडक प्रयोग गर्नै कठिन भएको छ । वैकल्पिक मार्गका रूपमा पोखरा–बागलुङ राजमार्गलाई प्रतिस्थापन गर्ने यो सडकमा दैनिक सयौं सवारीसाधन गुड्ने गर्छन्,...
भित्राउने बेलाको धान हावा र पानीले सोत्तर परेपछि किसानलाई तनाव
पर्वत/ भित्र्याउने वेलाको धान खेतीलाई सोमवारको हावा र मङ्गलवारको वर्षाले प्रभावित पारेपछि पर्वतका कृषक चिन्तामा परेका छन्। जिल्लाका अधिकांश ठाउँमा लगाइएको धान बाली करिब पाक्ने अवस्थामा पुगेको छ। कतिपय ठाउँमा धान काट्ने वेला भए...






