Saturday, March 15, 2025

मासिक अभिलेख: April 2024

मल्लाजमा भएको दम्पती हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

पर्वत/जलजला गाउँपालिका-२, मल्लाजमा भएको एक दम्पती हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले कृष्ण विक र दिपक परियारलाई मंगलबार पक्राउ गरेको ब्यूरोका एसपी होविन्द्र...

खडेरीले पानीका मुहान सुकेपछि कुश्मामा खानेपानीको लोडसेडिङ शुरू

पर्वत/खडेरीका कारण पानीका स्रोतहरूमै पानीको सतह घट्दा पर्वत सदरमुकाम कुश्मा बजारमा पानीको ‘लोड सेडिङ’ सुरू भएको छ। शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामार्फत पानीको वितरणका लागि प्रयोगमा रहेका ट्याङ्कीमा अहिले प्रति सेकेन्ड ३३ लिटरका...

संस्थापक अध्यक्ष प्रसाईंको शुभजन्मोत्सव पारेर नेष्डो नेपालले एकहप्ते कार्यक्रम गर्दै

पर्वत/नेपालमा गरिबी रहेसम्म गरिबीविरूद्धको लडाईं जारी राख्ने संकल्प र अठोट सहित स्थापनाकालदेखिनै सामाजिक क्षेत्रमा रचनात्मक काम गर्दैआएको राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था (नेष्डो नेपाल)को ३० औं स्थापना दिवस तथा संस्थाका संस्थापक अध्यक्ष विश्वप्रकाश...

एमाले पर्वतको सपथ ग्रहण कार्यक्रम अर्को समूहद्वारा बहिष्कार

पर्वत/नेकपा एमाले पर्वतको सपथ ग्रहण तथा जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम एउटा समूहले पुरै बहिष्कार गरेको छ । दशौं निर्वाचनमा पराजय व्यहोरेको पदमपाणी शर्मा समुहले सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको हो । विहिबार पार्टी कार्यालयमा...

पर्वत अस्पतालले गर्यो १० महिनामा ७४ जनाको शल्यक्रिया

पर्वत/कुनै बेला सामान्य उपचारको लागि पनि बिरामीलाई पोखरा लगायतका ठाउँमा जान सिफारिस गर्ने पर्वत अस्पतालमा आजभोलि व्यस्त छ। सामान्य बिरामीहरू पनि पर्वत अस्पतालको बाटो हुँदै गुणस्तरीय उपचारको खोजीमा बाहिर जाने गर्थे। अहिले यही अस्पतालमा...

सामुदायिक विद्यालयको नतिजाप्रति गाउँपालिकाका अध्यक्षको नै असन्तुष्टी

पर्वत/सामान्यतः आफूमा रहेको कमजोरी कसैले पनि बाहिर देखाउँदैन। आफ्ना कमजोरीको ढाकछोप गरेरै भए पनि आफूलाई अब्बल देखाउने प्रयास सबैको हुन्छ। तर शिक्षा क्षेत्रमा जिल्लाको जलजला गाउँपालिकाले भने यसमा फरक मान्यता राख्दै आएको छ। जनप्रतिनिधिहरूको...

चट्याङ लागेर मोदी गाउँपालिकामा दुईजनाको मृत्यु

पर्वत/जिल्लाको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै ठाउँमा शनिवार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी गाउँपालिका वडा नं। १ भुकताङ्लेमा एक महिला र वडा नं। ७ राम्जादेउरालीमा एक शिक्षकको ज्यान गएको...

पर्वत एमालेमा गणेश तिमिल्सिना ग्रुपमाथि पदम गिरी समर्थित नेताहरूको क्लिनस्वीप

पर्वत/नेकपा एमाले पर्वतको अधिवेशनमा पदम गिरी समर्थित प्यानलले क्लीनस्विप गरेको छ । एमाले पर्वतको १०औं अधिवेशनमा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिना समर्थित प्यानलमाथि पदम गिरी समर्थित प्यानलले क्लीनस्विप गरेको हो । तिमिल्सिना समर्थित प्यानलका...

बानपा १३ पैयुँपाटामा संचालित एक हप्ते उद्घोषण तथा भाषण कला तालिम सम्पन्न

बागलुङ/ बागलुङ नगरपालिका वडा नं १३ पैयुपाटामा महिलाहरूको क्षमता विकासका लागि शुरू भएको एक हप्ते उद्घोषण तथा भाषण कला तालिम शुक्रबार सम्पन्न भएको छ । पैयुँपाटा सामुदायिक सिकाई केन्द्रको आयोजनामा चैत्र २५...

कुश्माको एड्भेन्चर रिर्सोटमा नयाँ बर्ष विशेष कार्यक्रम आयोजना गरिँदै

पर्वत/जिल्लाको कुश्मा ४ स्थित साउनेबगरमा सञ्चालित हार्नेस जीपलाईन एण्ड एड्भेन्चर रिर्सोटले नेपाली नयाँ बर्षमा विशेष कार्यक्रम गर्ने भएको छ । रिर्सोटमा आयोजना हुने कार्यक्रममा गायकहरु राजकुमार परियार र भिडिजे लामाले सांगेतिक प्रस्तुती राख्ने छन्...