Tuesday, September 10, 2024

मासिक अभिलेख: April 2023

मिटरव्याज पीडितहरुलाई निवेदन दिन जिल्ला प्रशासन कार्यालयको आह्वान

पर्वत/जिल्ला प्रशासन कार्यालय पर्वतले मिटरव्याज पिडितहरुका लागि निवेदन दिन आह्वान गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले पर्वत जिल्ला भित्र अधिक मात्रामा मिटर व्याज पिडितहरुको उजुरी जिल्ला प्रहरी कार्यालय मातहतबाट दर्ता हुँदै गएपछि उजुरी...

सार्वजनिक बिदाका दिनपनि पर्वतका सरकारी कार्यालयहरूले सेवा दिने

पर्वत/नेपाल सरकारले सार्वजनिक सेवालाई नियमित रूपमा प्रवाह गर्ने विशेष व्यवस्था गरे अनुसार पर्वतका जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरूले पनि पर्व र दिवसका अवसरमा दिइने बिदाका दिनमा पनि सेवा प्रवाह गर्ने भएका छन्। प्रमुख जिल्ला अधिकारी...

एक महिनाको अवधिमा पर्वतका तीन दर्जन भन्दा बढी बनमा आगलागी

पर्वत/लामो समयको खडेरीका कारण पतकर तथा जंगलका बुट्यान सुक्दै जाँदा करिब एक महिनायता पर्वतका तीन दर्जन बढी सामुदायिक वन तथा पाखापखेरामा आगलागी भएको छ । आगलागी समयमै नियन्त्रण हुन नसक्दा मानवीय क्षति नभए पनि करोडौं...

शिक्षण सिकाइमा डिटिजल प्रविधिलाई जोड्दै जलजला गाउँपालिका

पर्वत/शिक्षामा परिवर्तन र आधुनिकता ल्याउन कम्प्युटर शिक्षामा जोड दिँदै आएको जलजला गाउँपालिकाले सामुदायिक विद्यालयमा बिग्रिएर प्रयोग विहिन अवस्थामा रहेका कम्प्युटरहरु मर्मत गरि पुन : संचालनमा ल्याउने भएको छ । ‘गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालयमा...

बिहादी गाउँपालिकाले गर्यो सार्वजानिक सुनुवाई तथा प्रगति समीक्षा

पर्वत/विहादी गाउँपालिकामा सार्वजानिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को दोस्रो चौमासिकसम्म सम्पादन गरेका कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी र गुनासो सुनुवाई गर्ने उद्देश्यका साथ सार्वजानिक सुनुवाई...

रूखको जरामा पानी हाल्ने र जरा काट्नेबीच फरक छुट्याउन कार्यकर्तालाई सभापति जोशीको आग्रह

पर्वत/नेपाली काँग्रेस पर्वतका पार्टी सभापति एवं काँग्रेस युवा नेता युवराज जोशीले रूखको जरामा पानी हाल्ने र रूखको जरा काट्नेहरूबीच फरक छुट्याउन काँग्रेस कार्यकर्तालाई आग्रह गर्नुभएको छ । सभापति जोशीले नेपाल विद्यार्थी संघको ५४...

काँग्रेसकै नेतृत्वमा मुलुकले समुन्नति प्राप्त गर्छ – महामन्त्री शर्मा

पर्वत/नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसको नेतृत्वमा मुलुकलाई समुन्नतको उचाईमा लैजानु पर्ने बताउनु भएको छ । नेपाली काँग्रेस पर्वतको प्रशिक्षण विभागले आयोजना गरेको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रमको उद्घाटन गदै महामन्त्री शर्माले समुन्नत राष्ट्र...