मासिक अभिलेख: December 2023
आर्थिक संकटपछि कुश्माका दुई क्याम्पसहरु एकीकरण गरिँदै
ओमप्रसाद शर्मा घायल
पर्वत/आर्थिक संकटपछि सदरमुकाम कुश्माबजारमा संचालित दुईवटा क्याम्पस एकीकरण गरिने भएको छ । मुलुकमा देखिएको आर्थिक मन्दि, विद्यार्थीको संख्या वर्षेनी घट्दै जानु लगायतका कारणले क्यापम्पस संचालन गर्न आर्थिक समस्या भएपछि एकीकरण गर्न थालिएको...
पर्वतका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत बिहीन: कामकाज ठप्प
पर्वत/जिल्लाका दुई पालिकाहरु प्रमुख प्रशासकीय अधिकृत विहिन भएका छन् । कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई प्रहरीले पक्राउ पुर्जि लिएपछि उनी अहिले सम्पर्क विहिन छन् । ११ गतेसम्मका लागि मौखिक विदा लिएर हिडेका प्रमुख प्रशासकीय...
कुश्मामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै
पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले आयोजना गर्दै आएको राष्ट्रपति रनिङ शिल्डको दोस्रो संस्करण यही पुसको ११ र १२ गते आयोजना हुने भएको छ। अघिल्लो वर्षको प्रथम राष्ट्रपति रनिङ शिल्ड कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको सशस्त्र प्रहरी बल...
एक करोड ५ लाख रुपैयाँ घुस खाएको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पराजुलीलाई पक्राउ पुर्जी
ओमप्रसाद शर्मा घायल
पर्वत/मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा तत्कालिन सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार उदयबहादुर पराजुलीले एक करोड पाँच लाख रुपैयाँ घुस लिएको अनुसन्धानका क्रममा देखिएपछि फरार भएका...
घरदैलोमै पुगेर जनताका सुखदुखसँग साक्षात्कार गर्दै सांसद गिरी
पर्वत/प्रतिनिधि सभाका सांसद पदम गिरी यतिबेला जिल्लाका वस्ती वस्ती डुलिरहेका छन् । निर्वाचनन पछि सांसदहरु जिल्ला नफर्कने परम्परालाई अन्त्य गर्न गिरी गाउँ वस्तीको औपचारिक भ्रमणमा निस्किएका हुन् । एक साता लामो भ्रमणमा गिरीले निर्वाचनको...
देवकुमारी पौडेलको निधनप्रति काँग्रेस नेताहरूद्वारा शोक प्रकट
पर्वत/नेपाली काँग्रेस फनपा -१० कुर्घाका पूर्व सभापति भवानी प्रसाद पौडेलकी आमा देवकी पौडेलको निधनप्रति काँग्रेसका नेताहरूले निवासमै पुगेर शोक प्रकट गरेका छन् ।
नेपाली काँग्रेस कुर्घा वडा कार्यसमितिको आयोजनामा सोमवार भएको शोकसभामा बोल्दै नेपाली...
विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य उपचार गर्न पाएपछि फलेवासका नागरिकमा छायो खुशियाली
पर्वत/गाउँमै विशेषज्ञ डाक्टरहरु मार्फत स्वास्थ्यउपचार पाएपछि पर्वतको फलेवासका नागरिकले राहातको महसुस गरेका छन् । फलेवास नगरपालिकाको सहजीकरणमा कादुरी एग्रिकल्चरल एड एसोसियसनको आयोजनामा भएको ४ दिने शिविरका कारण नागरिकले राहात पाएका हुन् । गाउँले कामको...
‘दलहरूबीच गठबन्धन गर्न नपाइने निर्बाचन कानून देशमा आवस्यक छ’-महामन्त्री थापा
पर्वत/नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले दलीय गठबन्धनले मतदाताको राजनीतिक विश्वासलाई कुठाराघात गरेको वताउँदै आगामी निर्वाचनमा एकदलले अर्को दलसँग गठबन्धन गर्नै नपाउने गरि निर्वाचन कानून ल्याउनुपर्ने कुरामा जोड दिनुभएको छ । नेपाली काँग्रेस प्रदेशसभा 'क'...
नेपाली काँग्रेस पर्वतको प्रदेशसभा(क)को क्षेत्रीय सम्मेलनको तयारी तिव्र रुपमा अघि बढ्दै
पर्वत/नेपाली काँग्रेस पर्वतको प्रदेससभा(क)को क्षेत्रीय सम्मेलनको तयारी तीब्र पारिएको छ । आगामी पुस १ गते सदरमुकाम कुश्माबजार स्थित युनिभर्सल पार्टी प्यालेसमा हुने कार्यक्रमको तयारी तीब्र पारिएको हो । कार्यक्रममा सहभागि हुने प्रतिनिधिहरुलाई आमन्त्रण, प्रतिनिधि...
काँग्रेसको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न महामन्त्री गगन थापा पर्वत आउँदै
पर्वत/नेपाली काँग्रेस पर्वतको प्रदेससभा (क)को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्न काँग्रेस महामन्त्री गगन थापा यही पुष १ गते पर्वत आउने भएका छन् । वडा हुँदै पालिका सम्मेलन सम्पन्न गरेको पर्वत काँग्रेस यतिखेर प्रदेश सम्मेलनको तरखरमा...