मासिक अभिलेख: December 2023
नमूना माविका शिक्षकले कुटे आफ्नै विद्यार्थी: दोषीलाई कारबाही नगर्ने विद्यालय प्रशासनको अडान
पर्वत/पर्वतको कुश्मा रहेको निजी विद्यालय नमुना आवासीय माध्यमिक विद्यालयका शिक्षक सज्जन पौडेलले कक्षा ७ मा अध्ययनरत विद्यार्थी स्वर्णिम केसीलाई निर्घात कुटपिट गरेका छन् ।
सोमबार देशभर मानवअधिकार दिवस मनाउँदै गर्दा यता शिक्षक पौडेलले चाहिँ विद्यार्थी...
नेपाली काँग्रेस मोदीको प्रथम सम्मेलन सम्पन्न: पार्टी संगठन चुस्त बनाउन नेतृत्वको निर्देशन
पर्वत/नेपाली काँग्रेस मोदी गाउँपालिकाको प्रथम गाउँपालिकाका सम्मेलन शनिबार पातिचौरमा सम्पन्न भएको छ । सम्मेलनमा बोल्ने विभिन्न नेताहरूले पार्टीको सांगठनिक अवस्था, अबको कार्यदिशा र रणनीतिक योजनाहरूको विषयमा समीक्षा गर्नुका साथै पार्टी संगठनलाई थप गतिशील र...
गठबन्धन सरकारका कारण देश असफल हुने खतरा बढेको ओलीको टिप्पणी
पर्वत/नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान गठबन्धन सरकारका कारण देश असफल राष्ट्र हुने खतरा बढेको आरोप लगाएका छन् । विहिवार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजीत जनसभालाई सम्बोधन गर्दै ओलीले सरकारका कारण देश अव असफल...
एमाले अध्यक्ष ओली आज पर्वत आउँदै, कुश्मामा ठूलो तामझाम
पर्वत/नेकपा एमालेले मध्यपहाडी लोकमार्गमा सञ्चालन गरीरहेको सम्बृद्धिका लागि संकल्प यात्रा आज कुश्मामा बृहत आमसभाका सहितको कार्यक्रमको आयोजना गरेको हो । एमालेले पर्वत सदरमुकाम कुश्मा बजारमय आयोजना गरेको आमसभाको सवै तयारी पुरा भएको एमाले जिल्ला...
मोदीमा एकैसाथ शुरू भयो राष्ट्रियसभा कप र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
पर्वत/मोदी गाउँपालिकाले चौंथो राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगिता र राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय प्रतियोगिता एकैसाथ शुरू गरेको छ । यी दुवै कार्यक्रमको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुधवार उद्घाटन गरेका छन् ।...
काँग्रेसको कुश्मा नगर सम्मेलन: कार्यकर्तामा आत्मशुद्धता हुनुपर्ने पार्टी सभापति जोशीको धारणा
पर्वत/नेपाली काँग्रेस कुश्मा नगर समितिको नगर सम्मेलन आज सम्पन्न भएको छ । नगर कार्यसमितिको आयोजनामा नगर स्तरीय सम्मेलन सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति यूवराज जोशीले पार्टीलाई अन्तरघात गर्नेको पहिचान गर्नुपर्ने...
पैयूँ गाउँपालिकाले शुरू गर्यो सबै वडामा अपाङ्गता परिचय पत्र वितरण
पर्वत/पैयुँ गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिलाई परिचय पत्र वितरण शुरु भएको छ । सोमबारदेखि गाउँपालिकाले परिचय पत्र वितरण कार्य शुरु गरेको हो । अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर गाउँपालिकाले परिचय पत्र वितरण गरेको जनाएको छ...






