Tuesday, October 15, 2024

मासिक अभिलेख: September 2019

बालकुमारी जोशीद्वारा नारायण माविको भवन शिलान्यास

पर्वत/नमूना विद्यालयको रुपमा विकास हुँदै गरेको पर्वतको कुश्मा नगरपालिका ४ मा रहेको नारायण माध्यमिक विद्यालयमा निर्माण हुन लागेको नयाँ भवनको आज शिलन्यास गरिएको छ । भवनको विद्यालयका संस्थापकहरुको प्रतिनिधित्व गर्दै स्वर्गीय अमृतप्रसाद जोशीकी धर्मपत्नी...

कात्तिकदेखि पर्वतमा पनि स्वास्थ्य विमा कार्यक्रम लागु हुँदै

पर्वत/कार्तिकदेखि पर्वतमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागु हुने भएको छ । स्वास्थ्य बिमा बोर्डले पर्वत जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न सबै तयारी पुरा गरेर कार्तिक देखि शुरु गर्ने जनाएको हो । बोर्ड बिहीबार कुस्मा...

दुई तिहाइको सरकारबाटै लोकतन्त्र खतरामा परेको काँग्रेस नेता जोशीको टिप्पणी

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले बर्तमान सरकारकै कारण लोकतन्त्र खतरामा परेको दाबी गरेका छन् । काँग्रेस पर्वतले यहाँ आयोजना गरेको राष्ट्रिय जागरण अभियानको समापन तथा बिरोधसभालाई सम्बोधन गर्दै जोशीले यस्तो बताएका...

जलजला गाउँपालिकाका अध्यक्ष मल्ललाई अमेरिकाका विभिन्न शहरमा स्वागत र सम्मान

पर्वत/अमेरिका भ्रमणमा रहेका जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण) ले मेरील्याण्डमा त्यहाँका सांसदसहित नेपाली समुदायबाट भब्य स्वागत तथा सम्मान पाएका छन् । पर्वत मोदीकाली समाजले आयोजना गरेको कार्यक्रममा उनलाई...

वीपी स्मृति भवनको लागि एकैदिन ६३ लाख संकलन, अबको १४ महिनाभित्रै भवन निर्माण...

पर्वत/ नेपाली काँग्रेस पर्वतले निर्माण गर्न लागेको वीपी स्मृति भवनको लागि शुक्रबार मात्रै ६३ लाख भन्दा बढि रकम दिने घोषणा नेता तथा कार्यकर्ताहरुले गरेका छन् । वीपी स्मृति भवन निर्माण सम्बन्धी आयोजना गरिएको छलफल...

संविधान दिवसकै दिन संविधान कार्यान्वयनका प्रति वक्ताहरुको आशंका

पर्वत/संविधान दिवस २०७६ ले सत्तापक्ष र प्रतिपक्षलाई एउटै मञ्चमा जोडेपनि संविधानको कार्यान्वयनमा भने धेरै वक्ताहरुले आशंका व्यक्त गरेका छन् । संविधान दिवसका अवसरमा जिल्ला मूल समारोह समितिले आयोजना गरेको प्रवचन कार्यक्रममा वोल्ने वक्ताहरुले संविधानको...

नेपाली जनसम्पर्क समिति अमेरिकाद्वारा जलजला गाउँपालिकाका अध्यक्ष मल्ललाई भव्य स्वागत

पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)लाई नेपाली जनसम्पर्क समिति अमेरिकाले भब्य स्वागत तथा सम्मान गरेको छ । एटलान्टा नगरपालिकाले आयोजना गरेको स्मार्टसिटी सम्बन्धी सम्मेलनमा अमेरिका गएका मल्ल एटलान्टाबाट मेरील्याण्ड...

कम्युनिष्ट सरकारको कार्यशैलीका कारण अन्तर्राष्ट्रिय समुदायमा नेपालको बदनाम भएको काँग्रेस नेता जोशीको टिप्पणी

पर्वत/नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले बर्तमान सरकारले अन्तर्राष्ट्रिय समुदायमा मुलुकको बदनाम गराएको बताएका छन् । सरकारको गलत काम र खराब आचरणले अन्र्तराष्ट्रिय क्षेत्रमै मुलुकको बदनाम बनाएको जोशीले बताए । नेपाली काँग्रेस...

जलजलाको डाँडाकटेरी गाउँलाई चिनाउने म्युजिक भिडियो छायांकन

पर्वत/जलजला गाउँपालिका ५ डाडाँकटेरी गाउँको चिनारी म्युजिक भिडियो छायाँकन गरिएको छ । युगौदेखि चलिआएको रितिरिवाज संस्कृतिलाई समेटीएको 'रमाईलो डाडाँकटेरी गाउँ' बोलको गितमा छायाकन गरिएको स्थानिय कलाकार नारायण पुनले जानकारी दिए । रमाईलो एवम् सुन्दर गाउँको...

आईसिटी प्रयोग गरेर विद्यार्थीलाई पढाउने क्षमता विकासका लागि पर्वतमा विशेष कार्यशाला

सञ्जय रेग्मी पर्वत/कक्षाकोठामा आधुनिक प्रविधिका उपकरणहरु सहित शिक्षण गर्ने सीपको बिषयमा छलफल गर्न पर्वतमा अन्तरक्रियामूलक कार्यशालाको आयोजना गरिएको छ । प्रबिधिमैत्री शिक्षक समाज नेपाल, गण्डकी प्रदेशको आयोजनामा यही असोज ४ गते शनिवार पर्वत सदरमुकाम कुस्मामा...