Tuesday, May 12, 2026

मासिक अभिलेख: September 2019

सार्वजनिक जग्गालाई थप अतिक्रमित हुनबाट रोक्न जलजला गाउँपालिकाले थाल्यो नयाँ अभियान

जलजला,पर्वत/सार्वजनिक, ऐलानी, पर्ती जग्गालाई थप अतिक्रमित हुनबाट जोगाएर सदुपयोग गर्न जलजला गाउँपालिकाले त्यस्ता जग्गा खोजी सुरु गरेको छ । जलजला गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्र रहेको सार्वजनिक जग्गाको उचित ब्यवस्थापनको लागि जिल्ला नापी कार्यालयको प्राविधिक सहयोगमा जग्गाको...

खुर्पाले हानेर २५ बर्षिया श्रीमतीको हत्या

पर्वत/रुकुम पश्चिममा खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतिको हत्या गरेका छन् । मुसीकोट नगरपालिका ३ माछिमिका २७ वर्षिय नविन खड्काले श्रीमति २५ वर्षिया कमला बुढाथोकी खड्काको गयारति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...

पाङराङ तिज मेला उद्घाटन गर्दै काँग्रेस युवा नेता तिवारीले भने- फलेवास नगरपालिका कुहिरोको कागजस्तै...

पर्वत/फलेवास नगरपालिका वडा नं ११ पाङराङमा तिज मेला सहित विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको नेपाली काँग्रेस पर्वतका युवा नेता तथा महासमिति सदस्य गंगाधर तिवारीले उद्घाटन गर्नुभएको थियो । ...

ब्याडमिन्टन संघको तेश्रो अधिवेशनसँगै कुश्मामा जिम हलको शुभारम्भ

पर्वत/ब्याडमिन्टन संघ पर्वतको नवौं साधारण सभा तथा तेश्रो अधिवेशन शनिबार कुश्मामा सम्पन्न भएको छ । अधिवेशनको जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका पर्वतका युवा नेता यामबहादुर मल्ल रामकृष्णले उद्घाटन गर्नुभएको थियो । उद्घाटन पछि...