Tuesday, May 12, 2026

मासिक अभिलेख: September 2019

सेतो पुतलीबाट होशियार, आँखाको ज्योति गुम्ने खतरा

विकास रोकामगर पोखरा/ट्युबलाइटको उज्यालो कोठाभरि थियो । बेडमा सुकमाया (परिवर्तित नाम) की ३८ दिनकी छोरी सुतिरहेकी थिइन् । ट्युबलाइट वरिपरि सेतो पुतली घुमिरहेको थियो । सुकमायाले पुतली धपाउन खोजिन् । पुतली उडेर झन् छोरीको छेउमै...

पर्वतमा पनि दुईजनालाई डेंगु मेटियो, ११ जना बिरामीको उपचार हुँदै

पर्वत/छिमेकी जिल्लाहरुमा डेंगुको महामारी फैलिन थालेपछि पर्वत जिल्ला पनि उच्च जोखिममा परेको छ । पर्वतमा पनि डेंगुका बिरामी भेटिएपछि जिल्लामा उच्च जोखिममा देखिएको हो । पर्वत जिल्ला भित्रै २ जनामा डेंगु भेटिएको छ भने...

कुश्मा-बलेवा यान्त्रिक पुलले आठबर्षदेखि विश्वासिलो सेवा दिएको संचालकको दावी

पर्वत/केवलकार मोडलमा निर्माण गरिएको कुुस्मा बलेवा यान्त्रिक पुल पर्वतको कुस्मा र दक्षिण बागलुङ्गका स्थानीयबासीका लागि यातायातको बिश्वासिलो साधनको रुपमा स्थापित भएको यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन । कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडको बिहीबार...

लुटेराको आक्रमणबाट नेष्डो लघुवित्तीय संस्थामा कार्यरत कर्मचारी गम्भीर घाइते

म्याग्दी/जिल्लाको मालिका गाउँपालिका–२ रुममा अपरिचित ब्यक्तिबाट नेष्डो सम्बृद्ध लघुबित्त बित्तिय संस्थाका कर्मचारी लुटिएका छन भने लुटेराको कुटपिटबाट कर्मचारी गम्भीर घाइते भएका छन । पर्वतको कुस्मामा प्रधान कार्यालय रहेको नेष्डो सम्बृद्ध लघुबित्तिय संस्थाको म्याग्दीको दरवाङ...

समता स्कुलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै नेपाल निजामती कर्मचारी युनियन संघले मनायो आफ्नो...

पर्वत/नेपाल निजामती कर्मचारी युनियन संघको स्थापना दिवसका अवसरमा नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतले समता प्रावि खरेहाका विद्यार्थीहरुलाई विहिवार शैक्षिक सामग्री वितरण गरेको छ । नेपाल निजामती कर्मचारी युनियन संघ पर्वतको तर्फबाट शैक्षिक सामग्री हस्तान्तरण...

पत्रकार ओम हमालको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ र प्रेस युनियनले बुझाए ज्ञापनपत्र

पर्वत/पोखराका पत्रकार ओम हमालको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघ पर्वत शाखाले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र वुझाएको छ । पत्रकार हमाललाई विना सर्त रिहाईको माग गर्दै शाखाले प्रधानमन्त्री ज्ञापन पत्र पठाएको...

आस्थाका आधारमा विभेद नगर्न मुख्य मन्त्री गुरूङलाई कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष अधिकारीको सुझाव

पर्वत/नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेशका अध्यक्ष शिव शर्मा अधिकारीले आस्थाका आधारमा कर्मचारीलाई दुःख दिने काम नगर्न आग्रह गरेका छन् । आधिकारिक ट्रेड युनियनले पोखरामा मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको प्रमुख...

भदौ २१ देखि २७ सम्म पर्वत जेसिजले जेसीज सप्ताह गर्ने

पर्वत/पर्वत जेसिजले हरेक बर्ष आयोजना गर्दै आएको जेसिज सप्ताह यस बर्ष भदौ २१ देखि २७ सम्म सञ्चालन गर्ने भएको छ । पर्वत जेसिजले जेसिज सप्ताह २०१९ यस बर्ष केही नौला कार्यक्रम सहित सञ्चालन गर्न लागेको...

कुश्मामा ग्याङ फाइट गर्ने १६ जना युवाहरू पक्राउ

पर्वत/ lपर्वतको कुस्मामा ग्याङ्ग फाइट गर्ने १६ जना युवालाई प्रहरीले पक्रेको छ । पर्बत कुस्मा नगरपालिका वडा नं ५ यान्त्रिकपुल नजिक नजिक सार्बजनिक स्थानमा कुटपिट गर्र्ने दुई समुहका १६ जना युवालाई जिल्ला प्रहरी कार्यालय...

राजनीतिका कुरा चुनावमा गरौंला, अहिले विकासका कुरा गरौं-अध्यक्ष मल्ल

पर्वत/जलजला गाउँपालिका वडा नं ५ स्थित ग्रामप्रकाश माध्यमिक विद्यालयको नवनिर्मित चार कोठे भवनको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको छ । भवन उद्घाटन पछि बोल्दै...