Tuesday, May 12, 2026

मासिक अभिलेख: September 2019

दोश्रो चरणको जागरण अभियान लिएर पर्वत काँग्रेस पनि जनताको घर दैलोमा

पर्वत/गुमेको जनमतलाई पुनर्स्थापित गर्ने उद्देश्यले नेपाली कांग्रेसले पुन दोश्रो चरणमा देशव्यापी जागरण अभियान शुरु गरेको छ । जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर पर्वतमा पनि मंगलवारदेखि जागरण अभियान सुरु गरिएको छ ।...

सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्किएकोप्रति काँग्रेस नेतृ कुवँरको चिन्ता

पर्वत/फलेवास नगरपालिकामा संचालित दुई वटा सामुदायिक विद्यालयका ५० जना भन्दा बढि विद्यालयलाई सोमवार शैक्षिक सामग्री वितरण गरिएको छ । दुई स्थानका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गदै नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य एवं काँग्रेस नेतृ...

वीपी जयन्तिको सन्दर्भ पारेर पर्वत काँग्रेसद्वारा भवन निर्माणस्थलको सरसफाई

पर्वत/नेपाली काँग्रेस पर्वतले बिपि जयन्तीको सन्दर्भ पारेर कुश्मा नगरपालिका वडा नम्बर ४ स्थित बिपि स्मृति भवन निर्माणस्थलको सरसफाई गरेको छ । पार्टीका केन्द्रीय सदस्य एवम् भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीको नेतृत्वमा जिल्ला सभापति...

स्मार्ट सिटी सम्मेलनमा भाग लिन जलजला गाउँपालिकाका अध्यक्ष मल्ल अमेरिका प्रस्थान

पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेस पर्वतका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण) एक कार्यक्रममा भाग लिन अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टा नगरपालिकाले आयोजना गरेको स्मार्टसिटी सम्बन्धी सम्मेलनमा भाग लिन अध्यक्ष...

क्यान्सर पीडित मिन बहादुर खड्कालाई दुई लाख ६६ हजार सहयोग हस्तान्तरण

पर्वत/कुश्मा नगरपालिका ४ निवासी आन्द्राको क्यान्सरबाट पीडित मीन बहादुर परियार खड्कलाई नेपाल तरुण दलको अगुवाईमा संकलन भएको रकम आज हस्तान्तरण गरिएको छ । करिव एक महिनासम्म शुभेच्छुकहरुबाट उपचारका लागी संकलन भएको रकम २ लाख...

काठमाडौमा लामो समय सुत्ने प्रतियोगिता हुने

काठमाडौँ/लामो समय सुत्नु स्वास्थ्यका लागि समेत लाभादायी हुने विषय बेलाबेलामा अनुसन्धान हुँदै आएको छ । अनुसन्धानमा लामो समय सुत्दा स्वास्थ्यमा समस्या हुने विषय विभिन्न अध्ययनहरुले समेत देखाएका छन् । यस्तोमा काठमाडौँमा समेत धेरै सुत्नेहरुका...

पत्रकार र कर्मचारीबीचको मैत्रीपूर्ण फुटबल: कर्मचारीले ९ गोल र पत्रकारले ३ गोल गरे

पर्वत/निजामित कर्मचारी दिवसको अवसरमा मैत्रीपूर्ण खेलकुद प्रतियोगीता सम्पन्न भएको छ । पर्वत जिल्लाका निजामित कर्मचारी र पत्रकार महासंघका वीचमा मैत्रीपूर्ण फुलबल खेल सम्पन्न भएको हो । मैत्रीपूर्ण फुटबलमा कर्मचारीको समूहले ९ गोल गरेको थियो...

गण्डकी सभ्यताको संरक्षण गर्न धौलागिरि समाजलाई सरोकारवालाको सुझाव

काठमाडौं/कालीगण्डकीको सभ्यता बचाउ अभियानलाई प्रभाबकारी रुपमा अघि बढाउनका लागि धौलागिरीका सरोकारवालाले आग्रह गरेका छन् । धौलागिरी समाज नेपालको शुक्रबार काठमाडौंमा आयोजित साधारण सभाको अवसरमा बोल्ने बक्ताहरुले यस्तो धारणा राखेका हुन् । गण्डकी सभ्यता बचाउन अभियान...

पर्वतमा पनि राष्ट्रिय परिचयपत्र वितरण सम्वन्धी छलफल

पर्वत/गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजनामा राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम पर्वतमा पनि सम्पन्न भएको छ । नागरिकको वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गरिएको राष्ट्रिय...

नियमित प्याज किन खाने ? हेर्नुस् प्याज खाँदा स्वास्थ्यमा फाइदै फाइदा

खानाका परिकारमा अथवा सलादका रुपमा खाइने प्याज स्वास्थ्यका लागि पनि निकै लाभदायक छ । कतिपय मानिसहरु त प्याजलाई चटनी अथवा चाटका रुपमा पनि खाने गदर्छन् । तर काचो प्याज खानु पनि स्वास्थ्यका लागि निकै...