Tuesday, May 12, 2026

मासिक अभिलेख: September 2019

अन्तराष्ट्रिय पर्वत सेवा समाजद्धारा क्यान्सर पीडित खड्कालाई ६० हजार सहयोग

पर्वत/कुश्मा नगरपालिका वडा नम्बर ४ कुश्माका मिनबहादुर परियार (खड्के)लाई इजरायलबाट आर्थिक सहयोग प्राप्त भएको छ । अन्तराष्ट्रिय पर्वत समाजका उपाध्यक्ष दिपिका भुसालको सक्रियतामासंकलन भएको ६० हजार रुपैयाँ परियारका परिवारलाई हस्तान्तरण गरिएको हो । अन्र्तराष्ट्रिय पर्वत...

पर्वत काँग्रेसको जागरण अभियान शंकरपोखरी र बाजुङमा

पर्वत/नेपाली काँग्रेसले देशव्यापी रुपमा शुरु गरेको राष्ट्रिय जागरण अभियानको दास्रो चरण अन्तर्गत प्रदेश खको फलेवास नगरपालिका वडा नं ३ शंकरपोखरीमा जागरणसभा सम्पन्न भएको छ । अभियानलाई सम्वोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले...

थाइराइड के हो, कसरी बच्ने ?

थाइराइड आफैमा रोग नभएर एउटा ग्रन्थी हो । यो हाम्रो घाँटीको अगाडिको भागमा हुन्छ । थाइराइड ग्रन्थीले थाइरोक्सिन टी–३ र ट्रइआयोडी टी–४ हर्मोन उत्पादन गर्छ । त्यही उत्पादित हर्मोनले नै हाम्रो शरीरका अंगको क्रियाकलापलाई...

राष्ट्रिय मगर संघ पर्वतको दोस्रो अधिवेशनबाट अध्यक्ष बने प्रधान

पर्वत/नेपाली काँग्रेसको भातृ संस्था राष्ट्रिय मगर संघ पर्वतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । पर्वतको कुश्मा बजारमा आज सम्पन्न भएको अधिवेशनले बलवहादुर पुन ‘प्रधान’ को अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा...

काँग्रेसलाई अरुबाट नभै सूर्यमुखी काँग्रेसबाटै खतरा रहेको काँग्रेस नेता जोशीको टिप्पणी

पर्वत/नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियानअन्र्तगत पर्वत प्रदेश क को शुक्रवार जलजला गाउँपालिका वडा नम्बर ७ स्थित मिलनचोकमा सम्पन्न भएको छ । जागरण अभियानलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले...

बरिष्ठ पत्रकार किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिवमा निर्वाचित

काठमाडौं/प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ विश्व प्रेस काउन्सिलको महासचिव चुनिएका छन् । अजरबैजानमा शुक्रबार सम्पन्न विश्व प्रेस काउन्सीलको सम्मेलनबाट उनी सर्वसम्मत महासचिव चुनिएका हुन् । उक्त सम्मेलनमा टर्की, भारत, श्रीलंका, केन्या, तान्जानिया जिम्बाबे,...

पछिल्ला केही बर्षमा पर्वतमा आत्माहत्या गर्नेको संख्यामा वृद्धि

पर्वत/पछिल्ला पाँच बर्षमा पर्वतमा मात्रै एक सय ३९ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् । आर्थिक बर्ष ०७२/७३ मा २९ जना, २०७३/०७४ मा ३१ जनाले आत्महत्या गरेर देहत्याग गरेका छन् भने ०७४/०७५ मा ३५ जनाले...

पार्टी भित्रको आन्तरिक एकतालाई सुदृढ गर्न जागरण अभियान-जोशी

पर्वत/नेपाली काँग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरण अभियान अन्र्तगत दोस्रो दिन पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा सम्पन्न भएको छ । कार्यकर्ताको बाक्लो उपस्थितीका बिच सम्पन्न भएको कार्यक्रममा बोल्दै नेपाली काँग्रेस...

महासचिव शाहीलाई पदीय मर्यादामा रहन तरूण दल अध्यक्ष बस्नेतको चेतावनी

काठमाडौं/नेपाल तरुण दलको विधान पद्धतिलाई लत्याएर आफूखुसी निर्णय गरेको भन्दै अध्यक्ष जितजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई पदीय मर्यादामा रहन सचेत गराएका छन् । महासचिव शाहीले अध्यक्ष बस्नेतलाई समेत जानकारी नदिई तरूण दल सिन्धुपाल्चोकका तत्कालीन...

क्यान्सर पीडित खड्कालाई ११ लाख ७४ हजार आर्थिक सहयोग हस्तान्तरण

पर्वत/आन्द्राको क्यान्सरबाट पीडित भई उपचाररत कुश्मा नगरपालिका वडा नम्बर ४ का मिनबहादुर परियार खड्कालाई मंगलबार ११ लाख ७४ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । परोपकारी पत्रकारितामा सक्रिय रामकृष्ण लामिछानेले सामाजिक सञ्जालमा गरेको आब्हानलाई स्वीकार...