Tuesday, May 12, 2026

मासिक अभिलेख: September 2019

चित्रबहादुरमा लुकेको छलिया प्रवृत्तिको शुक्रवारले गर्यो पर्दाफास

काठमाडौं/जनमोर्चाका नेता चित्रबहादुर केसीको छुट्टै छवि छ । समकालीन राजनीतिमा मूल्य, निष्ठा र इमानको राजनीति गर्ने व्यक्तिका रूपमा उनलाई लिइन्छ । तर, बिहीबार प्रकाशित हुने ‘शुक्रबार साप्ताहिक’ले सोझा नेताको गम्भीर अपराध शीर्षक दिएर केसीको...

मन्त्री लम्सालद्वारा भूमे आधारभूत विद्यालयमा जडित ईन्टरनेट प्रविधिको उद्घाटन

पर्वत/गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले ज्ञानलाई विज्ञान र विज्ञानलाई प्रविधि सँग जोड्न नसक्दा देशले फड्को मार्न नसकेको बताउनुभएको छ । बुधबार पर्वतको फलेवास नगरपालिका वडा नं. २ स्थित भुमे आधारभुत बिद्यालय...

विद्यालय भवन निर्माण गर्दा तिलाहारका १५ घर उच्च जोखिममा

पर्वत/प्राबिधिक जाँचविना कम्जोर संरचनामा विद्यालय भवन निमार्ण गर्न खोज्दा १५ घर कुरीया पहिरोको उच्च जोखिममा परेका छन् । पर्वतको मोदी गाउँपालिका ६ तिलाहारका स्थानीय अहिले रातभर जाग्राम बस्न बाध्य छन् । हिजो आज स्थानीयहरु...

एनआरएनए युरोप संयोजकमा गिरीको उम्मेदवारी घोषणा

बार्सिलोना/गैरआवासीय नेपाली संघ एनआरएनए युरोप क्षेत्रीय संयोजक पदमा स्पेनका एकराज गिरीले उम्मेदवारी दिने भएका छन् । हाल युरोप उपसंयोजक रहेका गिरीले संघको नवौं अन्तर्राष्ट्रिय महाधिबेशनमा युरोप संयोजकमा उम्मेदवारी दिने भएका हुन् । २०१५-०१७ कार्यकालमा...

पार्टीभित्रको अन्तरविरोध छोडेर सरकारको ज्यादतीविरुद्ध एकजुट हुन काँग्रेस नेता जोशीको अपिल

पर्वत/नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले पार्टीभित्रको अन्तरविरोध छोडेर सरकारले गरेका ज्यादती र गलत कर्मको विरूद्धमा एकजुट हुन काँग्रेसका नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको छ । नेपाली काँग्रेसले शुरु गरेको दोस्रो चरणको अभियान...

क्लिन फलेवास ग्रिन फलेवासका लागि सरोकारवालाहरूसँग छलफल

पर्वत/फलेवास नगरपालिकाले अगाडी सारेको क्लिन फलेवास ग्रीन फलेवास अभियानलाई प्रभावकारी बनाउन फोहोर व्यवस्थापन सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख पदमपाणि शर्माले क्लिन फलेवास ग्रीन फलेवास अभियान नगरका सबै घरधुरीमा...

कुस्मा नगरपालिका–४ अर्मादीको रिठे खोलाले ट्याक्सी बगायो

पर्वत/कुस्मा नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको रिठे खोलाले ट्याक्सी बगाएको छ। दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण आएको बाढीले मंगलबार बिहान पौने पाँच बजे ध १ ज ६६० नम्बरको ट्याक्सी बगाएको हो। जिल्ला ट्राफिक प्रहरी...

जलजला गाउँपालिका अध्यक्ष मल्लसँग म्यारील्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले गरे विकासको प्रतिवद्धता

पर्वत/अमेरिकाको म्यारील्याण्ड राज्यका सांसद ह्यारी भण्डारीले पर्वतको विकासका लागि आफ्नो राज्यको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । स्मार्ट सिटी सम्मेलनमा भागलिन अमेरिकाको एटलान्टा नगरपालिका पुग्नुभएका जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)सँगको...

जलजला गाउँपालिका र अमेरिकाको एटलान्टा नगरपालिकाबीच भगिनी सम्बन्ध बनाउन पहल

पर्वत/जलजला गाउँपालिका र अमेरिकास्थित जर्जिया राज्यको एटलान्टा नगरपालिकाबिच भगिनी सम्बन्ध गाँसिने भएको छ । एटलान्टामा भएको स्मार्ट सिटी एक्स्प्रोमा भाग लिन गएका जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले त्यहाँका मेयरसँग त्यहाँको विकास निर्माण र...

गैरआवासीय नेपाली संघ साइप्रसको आठौँ अधिवेशनबाट अध्यक्षमा पर्वत चेली दिलकुमारी निर्बाचित

पर्वत/गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) साइप्रसको आठौं अधिबेशनले अध्यक्षमा दिल कुमारी तिलिजा (शुष्मा) पुन (पर्वत) लाई निर्वाचित गरेको छ । एनआरएनए साइप्रसका अध्यक्ष सुवास मल्लको अध्यक्षतामा सम्पन्न भएको उक्त आठौं अधिबेशनमा अवैतनिक नेपाली...