मासिक अभिलेख: January 2023
सातौं पर्वत महोत्सव शुरू : स्वास्थ्य मन्त्री गिरीद्वारा उद्घाटन
पर्वत/गण्डकी प्रदेश स्तरीय सातौं पर्वत महोत्सव बुधवार देखि पर्वत सदरमुकाम कुश्मा बजारमा शुरु भएको छ । महोत्सवको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटन गर्दै मन्त्री गिरीले स्वास्थ्य क्षेत्रमा...
सातौं पर्वत महोत्सवको सबै तयारी पुरा, पर्वतलाई गण्डकी प्रदेशकै पर्यटन हव बनाइने
पर्वत/समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि माघ ११ गतेदेखि २१ गतेसम्म आयोजना गरिएको सातौ पर्वत महोत्सव तयारी पुरा भएको छ । गण्डकी प्रदेश स्तरीय व्यापार मेला तथा सातौँ पर्वत महोत्सवको बारेमा...
विभिन्न प्रस्तावहरू पारित गर्दै जलजला गाउँपालिकाको १३ औँ गाउँसभा सम्पन्न
पर्वत/जलजला गाउँपालिकाको १३ औ गाउँसभा वुधवार सम्पन्न भएको छ । लामखेतमा सम्पन्न भएको सभामा गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बजेट संसोधन, शिर्षकान्तर, चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन, लेखा समिति र गाउँपालिकाको भवन निर्माणका लागि जग्गाको...
आलु खेतीको प्रर्वद्धनका लागि जलजला गाउँपालिकाको नयाँ कार्यक्रम
पर्वत/पर्वतमा आलुको मुल बिऊ विकास कार्यक्रम शुरु गरिएको छ । जिल्लाको जलजला गाउँपालिकाले आलु खेतीमा आत्मनिर्भर बनाउने उद्धेश्यले आलुको मुल विऊ उत्पादन गर्न थालेको हो । जलजला गाउँपालिका वडा नं। ६ शालिजाको बराह, चिहानकाटे,...
विपदमा परि ज्यान गुमाएका परिवारलाई ५० हजार राहत दिने बिहादी गाउँपालिकाको निर्णय
पर्वत/गाउँपालिकाले विपदमा परि मृत्यु भएका व्यक्तीको परिवारलाई आर्थिक सहायता उपलव्ध गराउने भएको छ । जिल्लाकाे बिहादी गाउँपालिकाले बिपदमा परि मृत्यु भएका व्यक्तीको परिवारलाई नगद ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो । शुक्रवार बसेको...
जनतालाई घरआगनमै सेवा दिन नौवटै वडामा पुग्यो जलजला गाउँपालिका
पर्वत/जलजला गाउँपालिकाले नागरिकले लिनुपर्ने सेवालाई सहज बनाउन वडा–वडामा नै पुगेर घुम्ती शिविर सञ्चालन गरेको छ । पौष १८ गतेदेखि शुरू भएको घुम्ती शिविर नौवटै वडामा पुगेर आज समापन गरिँदैछ । गाउँपालिकाको कार्यालयबाट...
अमृत जोशी स्मृति प्रतिष्ठानद्वारा खुर्कोटका बालबालिकालाई न्यानो कपडा र स्टेशनरी वितरण
पर्वत/जिल्लाका निष्ठावान नेता, आर्दश व्यक्तित्व एवम् प्रजातन्त्र सेनानी स्वर्गिय अमृतप्रसाद जोशीको १६औं स्मृति दिवस वालवालिकालाई न्यानो कपडा, शैक्षिक सामाग्री वितरण लगायत विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । पर्वतको इतिहासमा सवैभन्दा लामो अवधी जिल्ला...