Monday, June 29, 2026

सूचना-प्रविधि

पर्वत/फेसबुकमा लाइभ भिडियो पोस्ट गरेको विषयलाई लिएर पर्वतको मोदी गाउँपालिकाले एक सर्वसाधारणलाई चिठी काटेको छ। मोदी गाउँपालिकाले दुई दिनअघि वडा नम्बर ५ सानोपाखाका दीपक मल्ललाई चिठी काटेको हो। फेसबुकमा असोज २१ गते लाइभ भिडियो पोस्ट गरेको विषयमा सोधपुछका लागि भन्दै गाउँपालिकाले चिठी काटेको हो। चिठी प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद...
पर्वत/जलजला गाउँपालिकाले शैक्षिक गुणस्तर बढाउन अभिभावकलाई शिक्षा कार्यक्रम सुरु गरेको छ । जलजला गाउँपालिकाले स्थानीय तहभित्रका सबै विद्यालयमा ‘अभिभावक शिक्षा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। विद्यार्थीलाईअनुकुल वातावरण निर्माण गर्दै उनीहरूको सिकाइमा थप सहजीकरणका लागि ‘अभिभावक शिक्षा’ को खाँचो देखिएकाले जलजलामा रहेका ४७ वटै सामुदायिक विद्यालयका अभिभावकहरूलाई शिक्षा दिन अभियान...
बलेवा,बागलुङ/कोरोना भाईरस (कोभिड–१९) को जोखिम न्युनिकरणका निम्ति राष्ट्रिय सहकारी बोर्डका सह अध्यक्ष एवं प्रभु बैंकका संचालन दक्ष पौडेलले गृह जिल्ला बागलुङका लागि स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । पौडेलले आफ्ना पिता स्व. भीमनाथ शर्मा पौडेलको स्मृतिमा भीमनाथ शर्मा स्मृति प्रतिष्ठान मार्फत जिल्ला चार स्थानिय तहका लागि आवश्यक स्वास्थ्य सामाग्री...
पर्वत/बैशाख १ देखि कालाञ्जर क्षेत्रमा आयोजना गर्ने भनिएको १००८ विराट ज्ञान महायज्ञ कोभिड–१९ को महामारीसँगै स्थगित भएपछि महायज्ञ मुल आयोजक समितिले सोमवार सोही कालाञ्जर क्षेत्रमा क्षमा पूजा गरेर हाल स्थगित महायज्ञ उपयुक्त मितिमा गर्ने जनाएको छ । समितिले सोमबार तीन हजार तीन सय मिटरको उचाई भएको कालाञ्जर क्षेत्रमा पुगेर...
बागलुङ/बागलुङ नगरपालिका–१३ पैयुपाटा पाग्जामा शनिबार दिउँसो परेको चट्यान लागेर २६ वर्षीय युवाको मृत्यु भएको छ । ६ जना घाईते भएका छन् । घरको पिढीँमा बसिरहेका गलुवाका शंकर रिजाललाई शनिबार दिउँसो ४ बजे परेको चट्यान लागेर ज्यान गएको हो । रिजालको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी...
काठमाडौं, चैत्र १८ । २०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ । तिहार भने मंसिर १ गते परेको छ । सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सो सूचीअनुसार दशैं–तिहार जस्ता चाडपर्व केही पछि धकेलिएका छन् । २०७७ सालको दशैं विदा कात्तिक ७ गते...
पर्वत/जलजला गाउँपालिकाले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) बाट गाउँपालिकाकाबासीलाई सुरक्षित राख्न कटुवाल मार्फत गाउँगाउँमा नियमित घोक हाल्ने अभियान सञ्चालन गरेको छ । प्राणघातक कोरोनाको संक्रमण जुनसुकै बेला फैलने खतरा भएकोले गाउँबासीलाई सतर्क बनाउन कटुवाल मार्फत नियमित घोक हाल्ने अभियान सञ्चालन गरिएको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी...
पर्वत/छिमेकी भारतमा समेत पछिल्लो दिनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या बढेपछि रोजगारीका लागि गएका फर्कने क्रम जारी छ । केही दिन यता भारतलगायत बिदेशबाट फर्केकालाई जलजला गाउँपालिकाले निगरानीमा राखेको छ । गाउँपालिकाले नौ वटै वडाका वडा अध्यक्षलाई त्यस्ता ब्यक्तिको सुचना संकलन गर्न र निगरानी बढाउन आग्रह गरेको छ...
माघ,३–पर्वत/सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुमाथि कठोर कारवाहीको माग भइरहेका बेला सरकारले नयाँ कानुनको मस्यौदा तयार पारेको छ । संघीय संसदमा पेश हुन लागेको नयाँ विधेयकले सामाजिक सञ्जालबाट व्यक्तिको चरित्रहत्या गर्ने, सामाजिक सद्भाव विथोल्ने र साइबर बुलिङ गर्नेलाई कडा सजायको प्रस्ताव गरेको छ । त्यस्तै अनलाइन समाचार पोर्टलमा अपुष्ट र हावादारी कुरा...
मंसीर २०,पर्वत/जिल्लाको अग्रणी शैक्षिक संस्था पुर्णेश्वर उच्च माबिले युग सुहाउँदो प्राविधिक शिक्षा संचालनका लागि आगामी माघ देखि एक बर्ष सम्म स्वर्ण महोत्सब गर्ने भएको छ । बिद्यालयमा प्राबिधीक शिक्षा सुरु गर्ने लक्ष्य सहित माघ १७ देखि अर्को २०७६ माघ १७ सम्म एक बर्ष बिबिध कार्यक्रम सहित स्वर्ण महोत्सब मनाउने भएको...

This will close in 0 seconds