Wednesday, December 7, 2022

मासिक अभिलेख: February 2021

नवलपरासीको वर्दघाटमा तरूण दलको शक्ति प्रदर्शन : काँग्रेस अदालतको आदेश पर्खेर बसेको नेताहरूको भनाई

बर्दघाट/कम्युनिस्ट सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध नेपाल तरुण दल नवलपरासीले बर्दघाटमा शक्ति प्रदर्शन गरेको छ । शनिबार बर्दघाटमा तरुण दलले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध प्रदर्शन गरेको हो । कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले कम्युनिस्टहरूले तीन वर्षमा...

चुनावका लागि तयारमा रहन काँग्रेस कार्यकर्तालाई देउवाको निर्देशन

नुवाकोट/नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव हुने भएकाले तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन् । काँग्रेस नुवाकोटको पार्टी कार्यालय (विपी स्मृति भवन)को विदुरमा आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले तोकिएको मितिमा चुनाव...

नेपाल तरूण दलद्वारा पाटन अस्पतालमा स्वास्थ्य सामग्री वितरण

काठमाडौं/नेपाल तरुण दलले प्रजातन्त्र दिवसको अवसरमा पाटन अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । शुक्रबार नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, र केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङलगायतकाे टोली अस्पतालमै गएर माक्स, स्यानिटाइजर र पीपीई...

काँग्रेसको स्थानीय तह समन्वय विभागले आफ्ना पदाधिकारी तथा सदस्यहरुलाई प्रशिक्षण दिने

काठमाडौ/नेपाली काँग्रेस स्थानीय तह समन्वय विभागले एक दिने प्रशिक्षण सञ्चालन गर्ने भएको छ । विभाग गठन भएपछि पहिलो पटक पार्टी केन्द्रीय कार्यालय बिपि स्मृति भवन ललितपुरमा विभागका केन्द्रीय प्रमुख एवम् केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको...