Tuesday, September 10, 2024

मासिक अभिलेख: August 2024

जलजलाको केराबारी पहिरो: यात्रुलाई सँधैको सास्ती

पर्वत/म्याग्दी र मुस्ताङ जिल्ला छोटो मुख्य रूपमा पोखरा र अन्य जिल्लामा जोड्ने सडक मालढुङ्गा–बेनी सडकखण्ड हो। यो सडकको मुख्य टाउको दुखाइ भने पर्वतको जलजला गाउँपालिका–७ धाईरिङको केराबारी बनेको छ। कालीगण्डकी नदीको किनारसँगै रहेको केराबारीमा...

पर्वतमा एकलाख बढि पशु चौपायालाई खोप लगाइयो, १२ हजार पशुको उपचार

पर्वतमा १ लाख ४ हजार ३ सय ८० वटा पशुहरुलाई खोप लगाइएको छ । गत आ वको असार मसान्त सम्म भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले पशुलाई खोरेत, पिपिआर , रेविज क्लासकिल...

कुवापानीको पहिरोले जलजलास्थित प्रसिद्ध आदिबराह ताल पुरियो

पर्वत/जिल्लाको जलजला गाउँपालिका–२ को पूर्ण गाउँमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल आदिबराह ताल पहिरोका कारण पुरिएको छ । जलजला–५ कुवापानीको पहाडबाट झरेको लेदोसहितको पहिरोले ताल पुरिएको हो । गत बुधबार बिहान खसेको पहिरो र...

पर्वतमा डेंगी संक्रमितको संख्या ९४ पुग्यो: सचेत रहन स्वास्थ्यकर्मीको आग्रह

पर्वत/साउन महिना लागेसँगै एक/दुई जनामा डेंगुको पुष्टि भएको पर्वतमा पछिल्ला दिनमा संक्रमितहरूको संख्या ह्वात्तै बढेको छ । गत साउन एक गतेदेखि डेंगु संक्रमित देखिन थालेकोमा मंगलवारसम्म कुल ९४ जनामा डेंगु पुष्टि भइसकेको छ ।...

पर्वतमा सुत्केरी हुने महिला भन्दा गर्भपतन गराउने महिलाको संख्या बढि

पर्वत/गर्भपतनका तत्कालीन र दीर्घकालीन असरको बारेमा विद्यालय तहको पाठ्यक्रमदेखि नै ज्ञान दिन सुरु हुन्छ। गर्भपतनका लागि स्वास्थ्य संस्थामा जाँदा होस वा स्वास्थ्य सम्बन्धी अन्य तालिम र कार्यक्रममा पनि गर्भपतनको बाटो नरोज्न आह्वान गरिएकै हुन्छ।...

३४ बर्षपछि जीर्णोद्धार गरिँदै बलेवाको प्रसिद्ध कालभैरव मन्दिर

पर्वत/चौतीस वर्षदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङ बलेवा कालभैरव मन्दिरको यस वर्षदेखि जीर्णोद्धार थालिने भएको छ ।भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै कालभैरव मन्दिरमा पूर्वाधारहरु निर्माणले गति लिएका छन् । मन्दिरलाई यसैवर्षबाट जीर्णोद्धार गर्न...

पैयुँ गाउँपालिकाद्वारा नव निर्मित भवनको अध्यक्ष तोरण मल्ल ठकुरीबाट उद्घाटन

पर्वत/पैयुँ गाउँपालिकाद्वारा नव निर्मित भवनको शुक्रबार भव्य समारोहका बीच उद्घाटन भएको छ । भवनको उद्घाटन गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी राजले गर्नुभएको हो । भवन उद्घाटन भएसँगै स्थापना कालदेखि भाडामा कार्यालय सञ्चालन गर्दै आएको...

पर्वतमा डेंगीका विरामी बढेपछि कुश्मामा लामखुट्टेका लार्भा खोज्ने अभियान शुरू

पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले लामखुट्टे नष्ट गर्नका लागि लामखुट्टे, लामखुट्टेका फूल र लार्भा नष्ट पार्ने अभियान सुरु गरेको छ। पछिल्ला केही दिन यता डेंगु संक्रमितहरूको संख्या ह्वात्तै बढ्दै गएको र बाक्लो जनघनत्व रहेको ठाउँमा लामखुट्टेले...

पर्वतका नौसय भन्दा बढी विद्यार्थी एसईईको ग्रेड वृद्धि परीक्षामा सहभागी हुँदै

पर्वत/गत शैक्षिक सत्र २०८० सालमा भएको एसईई परीक्षाको ग्रेड बृद्धि परीक्षा आजदेखि सुरु हुँदै छ । देशभरी जस्तै पर्वतमा पनि दुई वटा केन्द्रबाट नौ सय २८ जना बिद्यार्थीहरु सहभागी हुँदै छन् । शिक्षा विकास...

सहकारीको २९ करोड हिनामिना गरेर फरार भएका श्रेष्ठ अझै सम्पर्क विहीन

पर्वत/कुश्मामा रहेको तपाईं हाम्रो सहकारी संस्थाका अध्यक्ष बालगोपाल श्रेष्ठ २९ करोड रुपैयाँ ठगी गरेर एक वर्षदेखि फरार छन् । उनलाई तत्काल पक्राउ गरी कारबाही गर्न र बचतकर्ताको रकम फिर्ता गर्न पीडितले ८ महिनादेखि माग गरिरहेका...