Saturday, April 19, 2025

मासिक अभिलेख: March 2025

पोखरामा आयोजना हुन लागेको ऐतिहासिक कोटिहोम विराट ज्ञान महायज्ञप्रति पोखरा महानगरपालिका ...

पोखरा/पोखरा महानगरपालिका वार्ड नं। १७ बिरौटामा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ प्रती आफु र सिङ्गो पोखरा महानगरपालिका परिवार नै सकारात्मक रहेको पोखरा महानगरपालिकाका मेयर धनराज...

पर्वत काँग्रेसले गर्यो १०० दिने विशेष अभियानको मध्यकालिन समीक्षा

पर्वत/नेपाली काँग्रेस पर्वतले पौष १४ गतेदेखि जिल्लामा शुरुवात गरेको १०० दिने विशेष अभियानको मध्यकालिन समीक्षा गरेको छ । पहिलो चरणमा आइतवार शुरु भएको समीक्षामा प्रदेशसभा (क) अन्तरगतका ३१ वटा वडामा संचालन गरिएको अभियानको प्रभावकारिता...

पर्वतका महिला पत्रकारका लागि डिजिटल साक्षरता तथा नेतृत्व विकास तालिम

पर्वत /जिल्लाका महिला पत्रकार डिजिटल साक्षरता एवम् रूपान्तरणकारी नेतृत्व विकास तालिम सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ पर्वतको आयोजना र सामाजिक विकास कार्यालय पर्वतको सहयोगमा दुई दिने तालिम शुक्रवारदेखि सुरु भएको हो ।...

खुर्कोट स्वास्थ्य चौकीको वडाअध्यक्ष लालकृष्ण वास्तोलाद्वारा शिलान्यास

खुर्कोट पर्वत /संघिय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक सहयोगमा कुश्मा नगरपालिका मार्फत वडा नं २ खुर्कोट ढाडमा खुर्कोट स्वास्थ्य चौकीको ४ कोठे भवनको एक कार्यक्रमका विच आज वडा अध्यक्ष लालकृष्ण शर्मा वास्तोलाले सिल्यान्यास...

मापदण्डविपरीत आयोजना : खोलै सुकाएर बिजुली उत्पादन

पर्वत /चर्चित गायक तिलक बम मल्लले २०५५ सालमा गाएका थिए- ‘हिँउको पानी मोदीको असला... ।’ उनले गीत गाएको यही मोदी खोलामा हिजोआज माछा त परै जाओस् पानी पनि बग्दैन । उनकै गीतका कारण त्यतिबेला...

विश्व क्षयरोग दिवस: पर्वतमा ४१ जना क्षयरोगीका विरामी भेटिए

पर्वत/ ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ भन्ने मुख्य नारालाई आत्मसाथ गर्दै विभिन्न कार्यक्रम गरी पर्वतमा पनि विभिन्न स्थानीय तहले समुदाय स्तरमा क्षयरोग दिवस मनाएका...

एक पछि अर्को सेवा विस्तार भएको पर्वत अस्पतालमा अब दन्त उपचार पनि

पर्वत / विभिन्न सेवाहरू थप गरेर सकेसम्म नागरिकलाई उपचारको लागि बाहिर जान नपर्ने बनाउन खोजिरहेको प्रदेश अस्पताल पर्वतमा दाँतको रोगसम्बन्धी विस्तारित सेवा सुरु भएको छ ओपिडी र आकस्मिक कक्षमा बिरामीहरूको उपचारको लागि सबै सेवाको पहुँच...

सामुदायिक बनमा आगो लगाउने पर्वतका दुई किशोर पक्राउ

पर्वत _जिल्लाको कुश्मा नगरपालिकाको सामुदायिक वनमा आगो लगाउने दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुश्मा–९ बस्ने १८ वर्षीय समिर थापा र १७ वर्षीय एक किशोर रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको...

जलजला गाउँपालिकाले गर्यो अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई सम्मान

पर्वत /जिल्लाको जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गरेका गाउँपालिकाभित्रका २८ जोडीहरूलाई सम्मान गरेको छ समाजमा समानता, मेलमिलाप र आपसी सद्भावलाई प्रवद्र्धन गर्नका लागि उनीहरूलाई सम्मान गरिएको हो। ६०औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस–२०८१ को अवसरमा...

१७ वटा परीक्षा केन्द्रबाट ७ वटा परीक्षा केन्द्रमा समायोजन भयो पर्वतको एसईई

पर्वत/गत सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १७ वटा परीक्षा केन्द्र कायम भएको पर्वतमा यस वर्ष नौ वटा परीक्षा केन्द्र कायम गरिएका छन्। शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाइका अनुसार विद्यार्थी...