Sunday, January 19, 2025

मासिक अभिलेख: February 2024

मोदी गाउँपालिकाका कृषकले बिमा दावी वापतको रकम प्राप्त गरे

पर्वत/जिल्लाको मोदी गाउँपालिकाका कृषकले बिमा दावी वापतको रकम प्राप्त गरेका छन् । शिखर इन्सोरेन्स कम्पनी र मोदीखोला बहुउेश्यीय सहकारीका वीचमा भएको सम्झौता बमोजीम कृषकहरुले बिमा दावी वापतको रकम प्राप्त गरेका हुन् ।सहकारीमा आवद्ध १६...

हलगोरू पाल्ने किसानलाई १० हजारका दरले अनुदान दिने जैमिनी नगरपालिकाको निर्णय

बलेवा (बागलुङ)/बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार अनुदान दिने भएको छ । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो...

नगरप्रमुख जोशीको उपस्थितिमा मालढुंगाका माझी समूदायले गरे लदी पुजा

पर्वत/कुश्मा नगरपालिका १ मालढुंगामा माझी समूदायले लदी पुजा अर्थात नदी पुजा गरेका छन् । कुश्मा नगरपालिकाको मालढुंगा र बागलुङ नगरपालिकाको बलेवा लगायतका ठाउँमा बस्ने माझी समूदायले कालिगण्डकी नदीको पूजा गरेका हुन् । नदी किनारमा बसेर...

कुश्मामा तेस्रो राष्ट्रिय मगर महोत्सव शुरू

पर्वत/तेस्रो राष्ट्रिय मगर महोत्सव कुश्मा शुरु भएको छ । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले महोत्सव संचालन गरेको हो । फागुन २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने महोत्सवको...

गुणस्तरहीन कामप्रति पूर्वाधार कार्यालयको निगरानी : मापदण्ड नपुगेका संरचना भत्काइयो

पर्वत/फलेवास नगरपालिका ३े शंकरपोखरीमा निर्माणाधिन सडक गुणस्तरहीन भएको पाईएपछि पूर्वाधार विकास कार्यालयबाट गएको अनुगमन टोलीले डोजर लगाएर भत्काई दिएको छ । शंकरपोखरीमा निर्माणाधिन स्वास्थ्यचौकी रातडाँडा पुड्केस्वारा सडक डोजर लगाएर भत्काईएको हो । स्तरोन्नतिका लागि...

कुश्मामा आयोजित तेश्रो मगर महोत्सवको सबै तयारी पुरा भएको आयोजकको दावी

पर्वत/कुश्मामा आजदेखि आयोजित तेस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । आजदेखि २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने महोत्सवको सवैजसो तयारी पुरा भएको हो । महोत्सवको आज दिउँसो १ बजे...

‘क्याम्पसमा विद्यार्थी घट्नुको कारण युवाहरूको विदेश पलायनता’ – नगर प्रमुख जोशी

पर्वत/कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आंगिक क्याम्पसहरुमा विद्यार्थीको संख्या घट्नु युवा पलाएनको प्रमाण भएको बताउनुभएको छ । शुक्रबार शिवालय बहुमुखी क्यामपस कुश्माको १३ औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख जोशीले युवाहरु पलाएन भएको...

ज्येष्ठ नागरिकलाई निशुल्क धार्मिक भ्रमण गराउने जलजला गाउँपालिकाको निर्णय

पर्वत/जलजला गाउँपालिकाले जेष्ठ नागरिकलाई निशुल्क धार्मिक भ्रमण लैजाने निर्णय गरेको छ । बागलुङको पञ्चकोटमा बुधबारवाट सुरु भएको अनन्त श्री ब्रमान्डीय महायज्ञमा जान चाहने जेष्ठ नागरिकहरुलाई निशुल्क धार्मिक भ्रमण गराउने भएको हो । मंगलबार बसेको कार्यपालिका...

प्रजातन्त्र दिवस : नेष्डो नेपाल लगायतका संस्थाहरुद्वारा कारागार र अस्पतालमा विभिन्न सामाग्री सहयोग

पर्वत/७४औं प्रजातन्त्र दिवसको अवसरमा पर्वत जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । एक सय चार वर्ष लामो जहानिय राणशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष फाल्गुण ७ गतेलाई...

बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसको ११ औँ अधिवेशन तथा साधारण सभा सम्पन्न

बागलुङ/बलेवा क्षेत्रकै पुरानो क्याम्पस बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसको ११ औँ अधिवेशन तथा वार्षिक साधारण सभा विविध कार्यक्रम सहित शनिवार सम्पन्न भएको छ । बानपा १३ का वडाअध्यक्ष नारायण शर्मा पौडेलको प्रमुख आतिथ्यमा भएको उक्त...