मासिक अभिलेख: May 2019
भोलिदेखि कुश्मामा आयोजना हुने विराट कोटीहोम महायज्ञको सम्पूर्ण तयारी पुरा भएको आयोजकको दावी
पर्वत/हिमालय पर्वतकी छोरी माता पार्वतीको जन्मभूमि बिश्वास गरिएको पर्वतको पाङलाई बिश्वभर चिनाउन र शिब पार्वतीको विश्वकै अग्लो मुुक्ति बनाउन कुस्मामा महायज्ञ लगाउने सम्पूर्ण तयारी पुरा भएको छ । जनकपुरलाई सिताको जन्मभूमि जस्तै पर्वतलाई पार्वतीको...
चुनावपूर्व गरेका बाचाहरु पुरा नगरेको भन्दै सत्तासिन पार्टीकै संगठित कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश
पर्वत/नेकपा सरकारले आफूहरुसँग चुनावपूर्व गरेका बाचाहरु पुरा नगरेको र नेकपाबाट निर्वाचित स्थानीय जनप्रतिनिधिले आफूहरुलाई सौतेली व्यवहार गरेको भन्दै जलजला ९, बनौका सत्तासिन पार्टीकै संगठित कार्यकर्ताहरु शनिवार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस...
सरकारको ज्यादतीविरुद्ध अब आन्दोलनको आँधीवेहरी सिर्जना हुने तरुण नेता गुरुङको चेतावनी
पर्वत/नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष तथा नेपाली काँग्रेस पर्वतका युवा नेता विद्वान गुरुङले ओली सरकारको संस्थागत अपराधिकरण र ज्यादतीका विरुद्ध अब आन्दोलनको आँधीवेहरी सिर्जना गर्नुपर्ने बेला आएको वताउँदै सबै तरुणहरुलाई आन्दोलनको मोर्चामा एकवद्ध हुन...
गाउँपालिकाभित्रका सामुदायिक बिद्यालयको गुणस्तर सुधार गर्ने अध्यक्ष मल्लको प्रतिवद्धता
पर्वत/जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली काँग्रेस पर्वतका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले सामुदायिक बिद्यालयको गुणस्तर सुधार गर्न अधिकतम प्रयास गर्ने बताएका छन् । उनले सामुदायिक बिद्यालयमा गरिब, बिपन्न बर्गले अध्ययन गर्ने र धनी, सम्पन्न...
फलेवासमा आजदेखि प्रथम मेयरकप शुरु हुँदै
पर्वत/फलेवास नगरपालिकाको आयोजनामा शुक्रबारदेखि राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम मेयर कप खेलकुद कार्यक्रम संचालन हुने भएको छ ।
खेलकुद विकासमा सबैको साझेदारी, समृद्ध नगर निर्माणमा युवाको जिम्मेवारी भन्ने मूल नाराका साथ आयोजना हुन...
योजनामा कडाई गर्दै फलेबास नगरपालिका, निर्माणस्थलमै सार्वजनिक सुनुवाई
पर्वत/योजनाको कामै नगरी बजेट निकासा गर्ने, बिल मिलाएर खाने, बजेट आएको र खर्च भएको बिषयमा उपभोक्तालाई नै जानकारी नहुने कतिपय स्थानीय तहका गुनासो र समाचार हामी सुन्दै आएका छौ । तर यहाँको नगरपालिकाले भने...
हाबाहुरीका कारण पर्वतमा लाखौको क्षति, विद्यालय भवनका छाना उडायो, तरकारीमा उत्तिकै नोक्सानी
पर्वत/बुधवार दिउँसो एक्कासी आएको ठुलो हुरीबतास र असिनापानीका कारण पर्वतका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ । असिना र हाबाहुरीले खेतवारीमा लगाएको मकै लगायत तरकारी बालीमा क्षति पुगेको छ भने विभिन्न ठाउँमा स्थानीयका घरका...
आजपनि शक्तिशाली चक्रवात फानीको खतरा : सतर्क रहन मौसमविद्को आग्रह
काठमाडौँ/बङ्गालको खाडीको दक्षिण पूर्वीभागमा भएको धेरै शक्तिशाली चक्रवात, फानी, बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेकाले देशको हिमाली भू–भागमा भारी हिमपात तथा पूर्वी र मध्यका केही स्थानका हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले...







