मासिक अभिलेख: June 2020
पर्वतका पाँचजना स्वास्थ्यकर्मीमै कोरोना पोजेटिभ: इमरजेन्सी बाहेकका सबै सेवा बन्द
पर्वत/जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरानो पोजेटिभ देखिएको हो ।
काठमाण्डौंको टेकु स्थित प्रयोशालामा गरिएको परिक्षणमा उनीहरुमा...
यातायात व्यवसायी र श्रमिकलाई विशेष राहत दिन काँग्रेसका प्रमुख सचेतक खाणको सरकारलाई ध्यानाकर्षण
काठमाडौं/नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लकडाउनका कारण सार्वजनिक यातायात व्यवसायी र श्रमिकहरू समस्यामा परेको भन्दै उनीहरूलाई राहत दिन सरकारसँग माग गर्नुभएको छ । बिहीबार बसेको संसदको बैठकमा शून्य समयमा बोल्दै प्रमुख...
पर्वतमा पहिलोपटक आठजनाले कोरोना जितेर घर फर्कँदै
पर्वत/ पर्वतका ८ जना संक्रमितले कोरोनालाई जित्न सफल भएका छन । पर्वत कोरना अस्थायी अस्पताल कुस्मामा उपचार गराईरहेका ८ कोरोना संक्रमितको पहिलो रिर्पोट नै नेगेटिभ आएको हो । पर्वतमा ३८ जनामा कोरोना संक्रमण पुष्टि...
पर्वतमा कोरोना संक्रमितको संख्या ३४ पुग्यो
पर्वत/पर्वतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३४ पुगेको छ । बिहिबार पाँच जना थपिएसँगै पर्वतमा कोरोना संक्रमितको संख्या ३४ पुगेको हो । कुश्मा नगरपालिकाका २ जना, फलेबास नगरपालिकाका दुई जना र मोदी गाउँपालिकाका एक जनामा...
कोरोना नियन्त्रणमा सरकार पूर्ण असफल भएको भन्दै काँग्रेसद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
पर्वत/प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना नियन्त्रण र रोकथाममा सरकार पूर्ण असफल भएको निष्कर्ष निकालेको छ । विश्वव्यापी फैलिएको कोरोना महामारीको समयमा पनि जनताको स्वास्थ्यलाई ध्यान दिनुको सट्टा सरकार कोरोनाको वहानामा भ्रष्टाचार गर्न उद्दत...
दुर्लुङ पहिरो: पाँच जनाको शब भेटियो, चारजना अझै वेपत्ता
पर्वत/कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार राती परेको भिषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले पुरिएका थप दुई जनाको शब फेला परेको छ । पहिरोले पुरीएका दिपा थापा र कमला विकको...
दुर्लुङमा पहिरोमा पुरिएर तीनजनाको मृत्यु, ६ जना अझै वेपत्ता
पर्वत/कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरो जाँदा घर भत्केर पुरिएका ६ जना आइतबार बिहानसम्म पनि वेपत्ता छन् । शनिवार राती पहिरो जाँदा दुई वटा घर पुरिएर नौ जना बेपत्ता भएका थिए । त्यसमध्ये तीन जनाको राती...
पर्वतका थप चारजनामा कोरोना संक्रमण पुष्टी: संक्रमितको संख्या २६ पुग्यो
पर्वत/जिल्लामा थप चार जना कोरोना संक्रमित भेटिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालय पोखराले पर्वतमा भारतबाट फर्किएका थप चार जना कोराना संक्रमित भेटिएको शनिबार जानकारी दिएको हो । यो संगै पर्वतमा कोरोना संक्रमितको संख्या २६...
पर्वत जिल्लामा थप १३ जनामा कोरोना पुष्टी: संख्या २२ पुग्यो
पर्वत/जिल्लामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा थप १३ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै पर्वतमा संक्रमितको संख्या २२ पुगेको छ ।
गण्डकी प्रदेश...
जिउँदा सहिद कृष्णबहादुर जोशी
लेखक: रवीन्द्र माकाजू
स्वतन्त्रता सेनानी कृष्णबहादुर जोशी (कुश्मा पर्वत) जिउँदा शहिद हुन् । हाल उनी पोखरा–१५ रामबजारमा बसोबास गर्दछन् । जसले ००७ सालको आन्दोलनमा महत्वपूर्ण भूमिका खेले । २००७ साल फागुन ७ गते पूर्व...







