मासिक अभिलेख: January 2026
विशेष महाधिवेशनमा पर्वतबाट १९ जना महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने
पर्वत/ यहि पुष २७ गतेबाट काठमाण्डौमा आव्हान गरिएको नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि पर्वतबाट १९ जना महाधिबेशन प्रतिनिधीहरु सहभागी हुने भएका छन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पर्वतबाट २७ जना महाधिवेशन प्रतिनिधी निर्वाचित भएका...
अमृत जोशी स्मृति प्रतिष्ठानद्वारा विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी वितरण
पर्वत /जिल्लाका सामाजिक तथा राजनैतिक ब्यक्तित्व स्वर्गीय अमृतप्रसाद जोशीको स्मृतिमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । उहाँको स्मृतिमा स्थापना भएको अमृत जोशी स्मृती प्रतष्ठिानले स्वर्गीय जोशीको १९ औं स्मृती दिवसको अवसरमा जलजला गाउँपालिका...
विशेष महाधिवेशनमा भाग लिन महाधिवेशन प्रतिनिधिलाई महामन्त्रीद्वयको आह्वान
काठमाडौं /नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन औपचारिक रूपमा आह्वान गरेका छन् । बुधबार संयुक्त वक्तव्य जारी गर्दै उनीहरूले पुस २७ र २८ गतेका लागि तय गरिएको...
भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल अन्तिम चरणमा
पर्वत/पर्वतको भुरुङ्दीखोलामा मोटरेबल पुल निर्माण अन्तिम चरणमा पुगेको छ । मोदी गाउँपालिका– १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ रामदुवाली जोड्ने यो पुलको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ ।...
सकियो पर्वत महोत्सव; स्याङ्जाले जित्यो भलिवलको उपाधी
पर्वत/यहीँ पौष ९ देखी १९ गतेसम्म संचालित ८ औं महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । पर्वत महोत्सवमा आयोजित खुल्ला पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि बिरुवा गाउँपालिका स्याङ्जाले जितेको छ । शनिबार...
कुश्मा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा
पर्वत/ कुस्मा नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्धा दायर भएकोसछ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा गरेको हिनामिनामा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।...
समानुपातिकको बन्द सूची: पर्वत काँङ्ग्रेसबाट मल्ल र एमालेबाट चापागाई र पौडेल
पर्वत/जिल्लाबाट आसन्न फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसबाट १ जना र एमालेबाट २ जना समानुपातिक उमेदवार बनेका छन् । कांग्रेसले पेश गरेको बन्द सुचिमा पर्वतको महाशिलाकी सृजना पन्त परेकी छिन् । उनी नेपाली...






