मासिक अभिलेख: August 2019
पर्वत काँग्रेसको पार्टी भवन बन्ने निश्चित: जोशीको संयोजकत्वमा वन्यो समिति
पर्वत/आफ्नो स्थापना कालदेखि नै भाडाको घरमा बस्दै नेपाली काँग्रेस पर्वतले अब आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति पर्वतको विहिबार बसेको बैठकले नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद...
आज श्रीकृष्ण जन्माष्टमी : देशभर श्रीकृष्णको पूजा आराधना गरि मनाईदै
काठमाडौं/वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
यस...
व्युटिसियन संघ पर्वतले मनायो १६ औ स्थापना दिवस
पर्वत/नेपाल ब्युटिसियन संघको १६ औ स्थापना दिवस आज पर्वतमा पनि मनाईएको छ । कार्यक्रमको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले केक काटेर शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रम उद्घाटन पछि...
पर्वतमा पहिरोमा पुरिएर एकको मृत्यु
पर्वत/पहिरोमा पुरिएर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कुश्मा नगरपालिका– २ बुढीस्वाँराका ६५ वर्षिय रेमबहादुर चालिसे रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । आज विहान पहिरोले घर पुर्दा भित्र सुतिरहेका चालिसेको...
आफूलाई फाँसी दिन माग गर्दै मूख्यमन्त्रीको हात समातेर रोए टंकप्रसाद आचार्य
पर्वत/मुख्यमन्त्री ज्यू , कि कानुन परिवर्तन गरी मलाई फाँसी दिइयोस्,कि मलाई न्याय दिनुस्, दिक्तेल रुपाकोट नगरपालिका।१ खोटाङका ७६ बर्से टंकप्रसाद आचार्यले मंगलबार भक्कानिँदै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको हात समाते।
खोटाङमा जातीय छुवाछुत हटाउन...
खुर्कोटमा पहिरोले घर पुर्यो, एक जना बेपत्ता, खोजी कार्य जारी
पर्वत/कुश्मा नगरपालिका– २ खुर्कोट बुढीस्वाँरामा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् । बुधबार राति भएको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसे बेपत्ता हुनुभएको हो ।
जिल्ला प्रहरी...
पर्वतको मालढुंगा –बेनी सडक आजदेखि दैनिक साढे आठ घण्टा बन्द, यात्रुलाई सास्ती
पर्वत/म्याग्दी र मुस्ताङ्गलाई राजमार्ग संग जोडने मालढुंगा –बेनी सडक बिहीबार देखि दैनिक ८ घण्टा बन्द गरिने भएको छ । दैनिक आठ–आठ घण्टाको बन्दले यात्रुलाई सास्ती हुने भएको छ । पर्वतको कुस्मा नगरपालिका...
वारि वेनीमा करेण्ट लागेर एक मजदुरको मृत्यु
पर्वत/ जलजला गाउँपालिका-३ वारीबेनीमा बुधबार दिउँसो करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ। केन्द्रीय प्रशारण लाइनको तारमा छोइएर करेन्ट लाग्दा म्याग्दीको धवलागिरी गाउँपालिका-३ का २२ वर्षीय कुमार सुनारको मृत्यु भएको वारीबेनी प्रहरी चौकीले जनाएको...
भन्सार छली गर्ने १५ जना अधिकृतविरुद्ध अपचलन मुद्दा दर्ता
काठमाडौं/हिमालय कार्गो तथा बनबोरी माता ट्रेडर्सका मुख्य मुख्य कारोबारी वनोदकुमार गुप्तासहित १५ जनाविरुद्ध राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दा दर्ता भएको छ ।
राजश्व अनुसन्धान विभागले उनीहरु विरुद्ध ४७ करोड ८९ लाख विगो माग...
जिल्लाका ११ लघु जलविद्युत् आयोजना अलपत्र
पर्वत/जिल्लाका दुर्गम भेगमा लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना अहिले अलपत्र छन् । दुई दशक अघि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जलविद्युत आयोजना अहिले बन्द भएका...









