वीपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्वतको अध्यक्षमा किशोर सुवेदी

57

पर्वत/वी.पी. कोइराला युवा नेतृत्व विकास मञ्चले पर्वतको अध्यक्षमा किशोर सुवेदीलाई मनोनित गरेको छ । नेपाल विद्यार्थी संघ पर्वतका उपाध्याक्ष समेत रहेका सुवेदी नेपाली काँग्रेसका लोकप्रिय युवा नेता हुन् ।

कुश्मा नगरपालिका–१ पाङ निवासी किशोर लामो समयदेखी राजनितिमा सक्रिय छन् । जननायक विश्वप्रसाद कोइरालाको लोकतान्त्रिक समाजवादप्रति आस्था राख्ने विद्याथीहको नेतृत्व तथा व्यक्तित्व विकासका लागि स्थापना भएका युवाहरको संस्था हो ।

विगत १० बर्षदेखी मञ्चले देशभरका युवाहलाई संगठित गदै विचारगोष्ठि, अन्तरक्रिया र प्रशिक्षण लगायतका कार्य गदै युवाहरुको नेतृत्व विकास गदै आईरहेको छ । देशभर संजाल विस्तार गरिरहेको मञ्चले बुधवार पर्वत सहित २६ जिल्लामा जिल्ला अध्यक्ष मनोनयन गरेको छ ।