Sunday, October 4, 2026

ओमप्रसाद घायल

1591 पोस्ट 0 टिप्पणी

मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई निकै सास्ती

पर्वत/ गलकोट नगरपालिका–१ दुदिलाभाटीकी छममाया बुढाथोकीलाई नियमित स्वास्थ्य परीक्षणका लागि आइतबार पोखरास्थित मणिपाल शिक्षण अस्पताल आइपुग्नुपर्ने थियो ।सोही दिनदेखि बागलुङ र पर्वतका ठाउँठाउँमा पहिरो तथा नदी कटानका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध भएपछि उहाँ समयमा...

पर्वतमा विनाशक बाढी पछि आएको सुख्खा पहिरोले जनजीवन प्रभावित

पर्वत/कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वतका तटीय बस्तीमा ठूलो क्षति पुर्‍याएको केही दिन नबित्दै जिल्लाका विभिन्न ठाउँमा सुख्खा पहिरो खसेपछि स्थानीय थप समस्यामा परेका छन्। प्राकृतिक विपत्तिको दोहोरो मारमा परेका स्थानीयको जनजीवन अहिले अस्तव्यस्त...

कालीगण्डकीमा आएको बाढीले जलजलाका २५ घर बगायो, सेतीबेणी बजार डुबानमा

पर्वत /कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतका तटीय क्षेत्रहरूमा ठूलो भौतिक क्षति पुगेको छ। बाढीले जलजला गाउँपालिका–८, फर्सेका करिब २५ वटा घर बगाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार करिब ८० घरधुरी...

जिल्ला प्रशासन कार्यालय पर्वतद्वारा सतर्कताका लागि जिल्लावासीहरूमा अपिल

पर्वत /नेपाल मौसम विज्ञान विभागले शुक्रवारदेखि मनसुनी गतिविधि बढ्ने सचेत गराएपछि जिल्ला प्रशासन कार्यालय पर्वतले सतर्कताका लागि जिल्लावासीहरूलाई अनुरोध गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलद्वारा जारी विशेष सूचनामा मौसम बुलेटिन अनुसार असोज...

काँग्रेसको १५औं महाधिवेशन : पर्वतका दुई पालिकामा निर्वाचन पाँचमा सर्वसम्मत

पर्वत /नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत पालिका अधिवेशन पर्वतमा पनि सम्पन्न भएको छ।सात वटा स्थानीय तहहरू रहेको पर्वतमा कुनैमा सर्वसम्मत रूपमा त कुनैमा निर्वाचन प्रक्रियामार्फत पालिका सभापतिको टुङ्गो लागेको हो। सदरमुकाम समेत रहेको...

जेन-जी आन्दोलनमा भागेका पर्वत कारागारका ६ कैदीबन्दी अझै वेपत्ता

पर्वत/जेन-जी आन्दोलनको फाईदा उठाउदै पर्बत जिल्ला कारागारबाट फरार भएका ६ कैदी बन्दीहरू अझै सम्पर्कमा आएका छैनन् । बिभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका १९ कैदी बन्दीहरू गत भदौ २४ गते फरार भएका थिए । फरार भएको...

मोदीमा फोहोर व्यवस्थापन अस्तव्यस्त:स्थानीयको गुनासो पालिकाले सुनेन

पर्वत / मोदी गाउँपालिका अन्तर्गतको मुख्य व्यापारिक बजार डिमुवा र पातीचौरबाट निस्कने फोहोर अस्तव्यस्त अवस्जथामा छ । पालिकाभित्रको फोहोर जथाभावी फाल्दा  बस्ती र बजारमा दुर्गन्ध फैलिने गरेको छ । स्थानीय बासिन्दाले पटक–पटक समस्या समाधानका...

एउटै ठेकेदारबाट बागलुङका तीन नगरपालिकाका प्रशासनिक एवं अस्पताल भवन अलपत्र

पर्वत /स्थानीय सरकार बनेको ११ वर्ष बितिसक्दा पनि यहाँका दुई नगरपालिकाका भवन अलपत्र छन् । भवन अभावमा भाडाको घरमा बसेका नगरपालिकाले बर्सेनि लाखौं भुक्तानी गर्न बाध्य छन् । आफ्नै प्रशासनिक भवन बन्ला र बसौंला...

मोदीखोलामा देखिएको त्रासदी : क्रिम्रूङखोला थुनिएपछि नदी आसपासमा सास्ती

पर्वत/हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक र त्रासदी अझै मत्थर भइसकेको छैन। ठुलो जनधनको क्षतिसहित मुलुकलाई नै आक्रान्त पार्ने गरी भएको उक्त घटनाले नेपालको हिमालय क्षेत्रमा जुनसुकै बेला निम्तन सक्ने विपद्जन्य...

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उठ्यो लोककल्याणकारी विज्ञापनको कुरा

काठमाडौं /नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको दुईदिने बैठक ललितपुरस्थित बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ । सभापति गगन कुमार थापाको अध्यक्षतामा भदौ २१ र २२ गते बसेको बैठकले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित...